Notice Park
Balra Municipality
Gen Info

विषयः- घर भाडामा लिने सम्बन्धि सूचना ।

विषयः- घर भाडामा लिने सम्बन्धि सूचना ।

Summary

यस नगरपालिकाको अतिथि आवास गृह प्रयोजनका लागि सर्लाही जिल्ला सदरमुकाम मलंगवा कक वजार क्षेत्र आसपाससंग जोडिएको तपसिलमा उल्लेखित विवरण अनुसार घर(फल्याट) आवश्यक भएकोले (सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार)घर भाडामा दिन ईच्छुक घर धनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Balra Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

~ & ‘ बलरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय ew 5 be saps ROS we प.सं.: -०८३ ०८४ oy tater ती त वी) विषयः- घर भाडामा लिने सम्बन्धि सूचना । प्रथम पटक प्रकाशित मितिः-२०८३/०६/२० यस नगरपालिकाको अतिथि आवास गृह प्रयोजनका लागि सर्लाही जिल्ला सदरमुकाम मलंगवा कक वजार क्षेत्र आसपाससंग जोडिएको तपसिलमा उल्लेखित विवरण अनुसार घर(फल्याट) आवश्यक भएकोले (सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार)घर भाडामा दिन ईच्छुक घर धनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफुले भाडामा दिन चाहेको घर(फल्याट)को कोठाको साईज र भाडाको रकम उल्लेख गरि रु.१०।-को टिकट टाँसी सिलबन्दी निवेदन यस कार्यालयमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । तपसिल १,कम्तीमा १०%१२ फिट साइज भएको ३ कोठा सहित किचेन कोठा र शौचालय भएको पक्की घर(फल्याट) दोस्रो तल्लामा हुनुपर्नेछ । २.पानी,बत्ती र शौचालयको व्यवस्था राम्रो भएको हुनु पर्नेछ । ३.गाडी राख्ने ग्यारेज र पार्किङ्ग गर्न मिल्ने कम्पाउण्ड भएको घर हुनुपर्नेछ । ४,सवारी साधन पुग्न सक्ने सडकको व्यवस्था भएको हुनुपर्नेछ | ० ६, पानी,वतीको बिल घर धनीले आफै तिर्नु पर्नेछ । ६. घर भाडामा दिने सम्बन्धि निवेदनमा घर जग्गाको लालपुर्जा ,मालपोत तिरेको रसिद, जग्गा धनीको नेपाली नागरिकता र भवन निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि सहित घर भाडा दर समेत उल्लेख भएको हुनुपर्नेछ । ७.अन्य कुरा प्रचलित नेपाल कानुन वमोजिम हुनेछ | ८.निवेदन बुझाउने अन्तिम दिन बिदा परेमा त्यसको भोलिपल्ट बुझाउन सकिनेछ । ९, म्याद नाघि पेश भएको निवेदन उपर कुनै कार्यवाही हुने छैन । १०.थप जानकारीको लागि यस बलरा नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ | ११ निवेदन दिने स्थानः- बलरा नगरपालिकाको कार्यालय, सर्लाही । 0. १२ सम्पर्क न. ९८४५१६९७३५ wae छि | BON eg GE Email : [email protected], ee nalrarm ie og em Website :www.balramun.gov.np a

Like

0

Views

0

Comments

0

Share

0

Save

Report