विद्यालय विदा हुने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३।०६।०७ को परिपत्र तथा मौसम विभागबाट जारी मौसम सम्बन्धी बुलेटिनमा मिति २०८३।०६।०९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सुरक्षित रहन सर्वसाधरणमा सूचना जारी गरेको सम्बन्धित सबैमा अवगत नै छ ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bc430ca3-a1fc-494f-9767-56a898e46b22.jpgJPEG · 703×910 · 73 KBOpen
Key details
- Organization
- Bagnaskali Rural Municipality
- Industry
- Local Government
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समृद्ध बगनासकाली गाउँको सार : समग्र विकासको दिगो आधार” Se TTT S aera gpur गाउँ Ne ८७६. कार्यालय ॥ ०0०0) Ay J Ree ९१ a, गाउँ eee! कार्यालय ies र irs aan ४ we पत्र संख्याः ०८३/८४ PAG प्रदेश wee लुम्बिनी प्रदेश ,नेपाल चलानी नं. २०७३' मिति २०८३।०६।०८ श्री सम्पूर्ण विद्यालयहरु, बगनासकाली गाउँपालिका, पाल्पा । विषयः विदा सम्बन्धमा । प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३।०६।०७ को परिपत्र तथा मौसम विभागबाट जारी मौसम सम्बन्धी बुलेटिनमा मिति २०८३।०६।०९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सुरक्षित रहन सर्वसाधरणमा सूचना जारी गरेको सम्बन्धित सबैमा अवगत नै छ । उक्त अवधिमा बाढी, पहिरो, डुबान, हावाहुरी चट्याङ आदिको उच्च जोखिमलाई मध्येनजर गर्दै बगनासकाली गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु मिनपचास अन्तर्गतको ५ दिने विदामा मिलान हुने गरी मिति २०८३ । ०६। ०९ गते (१ दिन) बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । i खस्स्वती दलामी चिदी अध्यक्ष बमनासकाली गाउँपालिका पाल्या त E-mail: [email protected], —_ [email protected] — www.baganaskalimun.gov.np