Notice Park
National Disaster Risk Reduction and Management Authority
Acts & regulations

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सूचना ।

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सूचना ।

Summary

'क्र.सं. | प्रभावित प्रभावित स्थानीय तह जिल्ला २. | मनाङ चामे गाउँपालिका नासौं गाउँपालिका मनाङ डिस्याङ गाउँपालिका वडा नं. १ र्‌ ४ ३. म्याग्दी अन्नपूर्ण गाउँपालिका रघुगंगा गाउँपालिका बेनी नगरपालिका मंगला गाउँपालिका धवलागिरी गाउँपालिका द्‌ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Disaster Risk Reduction and Management Authority
Industry
Gov. Authority/Autonomo. Body
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खण्ड ७६) संख्या ४० नेपाल राजपत्र भाग ५ मिति २०८३०६२२ भाग ५ नेपाल सरकार गृह मन्त्रालयको सूचना नेपाल सरकारले विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी संवत्‌ २०८३ भदौ १० गतेको ,रसुवा भोटेकोशी बाढीबाट प्रभावित र्‌ संवत्‌ २०८३ असोज ८ गते द्रेखि0११ गतेसम्म नेपालको विभिन्न भू-भागमा भारी र अति भारी वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित भएका देहायका जिल्लाका देहायका स्थानीय तहलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले तीन महिनाका लागि विपद्‌ सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ :-. 'क्र.सं. | प्रभावित प्रभावित स्थानीय तह जिल्ला २. | मनाङ चामे गाउँपालिका नासौं गाउँपालिका मनाङ डिस्याङ गाउँपालिका वडा नं. १ र्‌ ४ ३. म्याग्दी अन्नपूर्ण गाउँपालिका रघुगंगा गाउँपालिका बेनी नगरपालिका मंगला गाउँपालिका धवलागिरी गाउँपालिका द्‌ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.