Notice Park
Lamahi Municipality
Tender/Bids

लमही अस्पतालको लागि केमिकल तथा रिएजेन्ट किट(प्रोप्रोइटरी) सामग्री खरिदको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Summary

यस लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालय, लमही, दाङ अन्तर्गत लमही अस्पतालको लागि आ.व.२०८३/०८४ मा तपशिल बमोजिमका मेशिनरी उपकरणमा प्रयोग हुने केमिकल तथा रिएजेन्ट किट (प्रोप्राराईटरी मालसामान) सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० तथा नियमावली २०६४ को नियम ८४ १(क) बमोजिम खरिद गर्नुपर्ने भएकोले तोकिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Lamahi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लमही नगरपालिका नगर हतार लुम्बिनी प.सं.:२०८३ /०८४ मितिः २०८३/०६/२० च.नं. : लमही अस्पतालका लागि केमिकल तथा रिएजेन्ट किट (प्रोप्राइटरी) सामग्री खरिदको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना । प्रकाशित मितिः 2053/0572 9 यस लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालय, लमही, दाङ अन्तर्गत लमही अस्पतालको लागि आ.व.२०८३/०८४ मा तपशिल बमोजिमका मेशिनरी उपकरणमा प्रयोग हुने केमिकल तथा रिएजेन्ट किट (प्रोप्राराईटरी मालसामान) सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० तथा नियमावली २०६४ को नियम ८४ १(क) बमोजिम खरिद गर्नुपर्ने भएकोले तोकिएको म्याद भित्र कानुनी प्रक्रिया पुरा गरेका इच्छुक फर्म/कम्पनीहरुले दरभाउपत्र खरिद गरि देहायको मिति र समय भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सूचित गरिन्छ । १. यो सूचना प्रकाशन भएको मितिले ७ औं दिन २०८३/०६/२७ गते यस लमही नगरपालिकाको नाममा रहेको आन्तरिक राजस्व रा.बा.बैक लमही, दाङ खाता नं. ४२९०१००३०१०१०००२ मा रु १०००/- राजश्च वमोजिमको दस्तुर बुझाइ सक्नुपर्नेछ | २. यो सूचना प्रकाशन भएको मितिले द औं दिन मिति २०८३/०६/२८ दिनको १२:०० बजेसम्म दर्ता गराई आफ्नो व्यवसाय दर्ता प्रमाण पत्र, मु.अ.कर दर्ता प्रमाण पत्र, स्थायी लेखा प्रमाण पत्र तथा आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्र वा म्याद थपको पत्रको प्रतिलिपि सहित निवेदन पेश गरी सक्नुपर्ने छ र सो समयमा पेश हुन आएका दरभाउपत्रहरु कार्यालय प्रतिनिधिहरु र दरभाउपत्रदाताको रोहवरमा सोही दिनको २:०० बजे खोलिनेछ । दरभाउपत्रदाता बा प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन दरभाउपत्रदाताले दरभाउपत्र र तोकिए बमोजिम धरौटी रकम यस कार्यालयको नाममा रहेको रा.बा.बैक लमही ,दाङ धरौटी खाता नं. ४२९०१००३०३०००००२ मा जम्मा गरेको बैक भौचर वा सो बराबरको खोलिने अन्तिम मितिले ७५ दिन म्याद भएको बैक ग्यारेन्टी दरभाउपत्र साथ पेस गर्नुपर्ने छ । प्रशासकीय ॥ ० । CamScanner यस कार्यालयले उपलब्ध गराएको 800 मा उल्लेख भएको केमिकल तथा Rowe किट सामग्रीको स्पेशिफिकेशन 800 मा भए बमोजिमको हुनुपर्नेछ । . दरभाउपत्र पेश गर्ने वा खोल्ने दिन सार्वजनिक बिदा परेमा उक्त कार्य कार्यालय खुलेको दिन हुनेछ । ५. दरभाउपत्रमा पेश गरेको मूल्य यस आ.व. २०८३/०८४ को लागि भएकोले अषाढ मसान्तसम्म कुनै प्रकारको मूल्य बृद्धिलाई स्वीकार गरिने छैन । . केमिकल तथा रिएजेट किट म्याद समाप्त हुने हकमा पूर्ण म्यादको कम्तीमा पनि ७५ प्रतिशत म्याद बाँकी भएको हुनुपर्नेछ र GMP Certified Broa हुनुपर्नेछ | ७. आपूर्ति हुने मालसामानको प्रत्येक प्याकेजिङ्गमा उत्पादन मिति, Expire Date, SAT नम्बर अनिवार्य उल्लेख भएको हुनुपर्नेछ । ८. भुक्तानी बिल संगै औषधि तथा सर्जिकल सामग्रीहरुको Batch No. र्‌ Expiry Date समेत उल्लेख हुनुपर्नेछ र भौतिक गणना गर्दा विलमा उल्लेख भएको Batch No. र Expiry Date केमिकल तथा रिएजेन्ट किट सामग्रीहरुमा उल्लेख भए अनुरुप मेल खानु पर्नेछ । ९, दरभाउपत्रमा कबोल गरेको दररेट अंक र अक्षर दुवैमा प्रष्ट रुपमा लेखिएको हुनुपर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । केरमेट गरेको ठाँउमा सही छाप गरेको हुनुपर्नेछ। १०. दरभाउपत्र प्रत्येक युनिट अनुसार मूल्यांकन गरिनेछ | दरभाउपत्र स्वीकार गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार कार्यालयमा निहित रहनेछ | ११. सार्वीजिनक खरिद नियमावली,२०६४ को नियम ४० (ङ) अनुसार दरभाउपत्र दाताले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, आफ्नो स्वार्थ नबाझिएको, पेशा वा व्यावसाय सम्बन्धी कसुरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा स्वःघोषणा गरेको पत्र पेश गर्नुपर्नेछ । स्वःघोषणा पेश नगरेको दरभाउपत्रलाई मान्यता दिईनेछैन | १२. यस सूचनामा छुट हुन गएका अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ तथा अन्य प्रचालित कानुन बमोजिम हुनेछ | x ६ & am’ Ria ase aw ०८ an CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report