विद्यार्थी भर्ना सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयबाट टुहुरा, अनाथ तथा सडक बालबालिकाहरुको लागि आवासीय विद्यालय सञ्चालन गर्न कालिढुङ्गा माध्यमिक विद्यालयलाई रकम विनियोजन भएकोमा i Snr प्रदेश, सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय, काञ्रेपलान्घोकको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 274f54fa-b037-46f6-a56b-444ad75e1f69.pdfPDF · 1 page · 1.6 MBOpen
Key details
- Organization
- Social Development Office Dhulikhel, Kavrepalanchok
- Industry
- District
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सबैको aa oe Frere गाउँपालिका कार्यपालिकाको कार्यालय गाउँ कार्यपा दछ छ दाल] पि Maer Gd Pare १ ०४९-५९०९८९ । नास पकर ae & Email: 2 ail: [email protected] _ ; भन्न सख्या/1२८1100:- २००३/०८४ ma Fafa Date:- | 0० । २३०० ६ ५१८) चलाक्ीनी नं. Dispatch No: eee श्री जो जससँग सम्बन्धित छ विषयः - विद्यार्थी भर्ना सम्बन्धी सूचना । छ प्रस्तुत विषयमा बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयबाट टुहुरा, अनाथ तथा सडक बालबालिकाहरुको लागि आवासीय विद्यालय सञ्चालन गर्न कालिढुङ्गा माध्यमिक विद्यालयलाई रकम विनियोजन भएकोमा i Snr प्रदेश, सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय, काञ्रेपलान्घोकको मिति २०८३/०७/१३ च नं १२५ को TAA बागमती प्रदेशभरका टुहुरा अनाथ तथा सडक बालबालिबाहरुको लागि पुर्ण निःशुल्क आवासीय विद्यालय सञ्चालन हुने भएको हुदा वागमती प्रदेशभरका टुहुरा, अनाथ तथा सडक बालबालिकाहरुको लागि भर्ना खुलेको हुदा तपसिल अनुसारमा सम्पर्क गरी आजको मितिबाट १५ दिनभित्रमा विद्यार्थी भर्ना हुन आउनुहुन अनुरोध गरिन्छ । सम्पर्क विद्यालय: कालिढुङ्गा माध्यमिक विद्यालय वैतेश्चर ३, दोलखा | WIT A: ९८५१०७३५६५, ९८५४०६०६३१ ने,सं.:- ११४६ चौलागाइ नि. प्रमुख प्रशासकीय अधिकृत नि. प्रमुख प्रशासकीय अधिकृत