सम्झौता गर्न आउने सम्बन्धमा- २०८२/८३ 12/22/2025 - 15:58 ठेक्काहरुको सम्झौताको सूचना २०८२-०९-०७ (NCB 10)
Summary
विषय: ठेक्का सम्झौता गर्न आउनेबारे । श्री तपशिलमा उल्लेखित निर्माण कम्पनी तथा फर्महरु | उपरोक्त विषयको सम्बन्धमा यस सुनछहरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयबाट मिति २०८२।०७।१८ गते विद्युतीय बोलपत्र खरिद प्रणालीमा देहायको निर्माण कार्य खरिदका लागि बोलपत्र आह्वानको सूचना बमोजिम तोकिएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 06d0a38b-a34c-4a60-9a5a-0ba23a858a93.pdfPDF · 1 page · 526 KBOpen
Key details
- Organization
- Sunchhahari Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ite सुनछहरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय ——_______,_—_____ »Per 'मितिः२०८२/०९/०७ aa: ५१८८ MEET ने.सं. ११४६ पोहेलाथ्व ०२ सोमबार विषय: ठेक्का सम्झौता गर्न आउनेबारे । श्री तपशिलमा उल्लेखित निर्माण कम्पनी तथा फर्महरु | उपरोक्त विषयको सम्बन्धमा यस सुनछहरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयबाट मिति २०८२।०७।१८ गते विद्युतीय बोलपत्र खरिद प्रणालीमा देहायको निर्माण कार्य खरिदका लागि बोलपत्र आह्वानको सूचना बमोजिम तोकिएको म्यादभित्र दर्ता हुन आएका विद्युतीय बोलपत्रहरु खोली मूल्याङ्कनका लागि बोलपत्र मूल्याङ्कन समितिमा पेश भएकोमा बोलपत्र मूल्याङ्कन समितिको मिति २०८२।०८।२८ गतेको निर्णयानुसार सार्वजनिक खरीद ऐन, २०६३ को दफा २७ को उपदफा(२) बमोजिम मिति २०८२।०८।२९ गते बोलपत्र स्वीकृतिको आशय सम्बन्धी सूचना प्रकाशन भएकोमा त्यस निर्माण कम्पनीलाई सार्वजनिक खरीद ऐन २०६३ को दफा २७ को उपदफा ३ बमोजिम १५( पन्ध्र) दिनभित्र सम्झौता गर्न आउनका लागि सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपशिलः कार्यसम्पादन जमानत दाखिला गर्नुपर्ने धरौटी खाताको नाम र नं SUNCHHAHARI RMU GA 3.1 STHANIYA TAHA DHARAUTI KHATA 43525240600003 बैकको नाम: नेपाल एसबिआइ बैक लिमिटेड , सुनछहरी, रोल्पा कार्यालयको नाम: Sunchhahari Rural Municipality, Pobang , Rolpa क्र. ठेक्कार्न कामको विवरण ठेक्का wa कबोल गरेको | दाखिला गर्नुपर्ने | कार्यसम्प a फर्मको नामर अंकरु(मुअ कार्यसम्पादन । जमानतको | ठेगाना क सहित) जमानत अबधि १ Chauwari Kuipadhara | Keshav Nirman २०८४।०४।३० ye Aa. Bi. ॥ Maulaban | Sewa., 52,74,978.35 | 445,251.10 सम्मको मान्य हुने 083 Sunchhahari Sunchhahari अवधिसम्म Gaunpalika Ward No. | Rural 3 Municipali TIE OMA. GIBED TS PIMP FINITE 0% OT Ga eS एगछहर गए १ IP यु पाबाङ-०५ Te ।देशनपा कार्यालयको फोन नं.९८५७८२४०९३॥/९७५//८५४५/४,५७१८191911001,090४.110 Email [email protected]@sunchhaharimun gov.np