सरकारी सवारी साधन प्रयोग सम्बन्धि सूचना।

Summary
श्री जो जस संग सम्बन्ध राख्दछ | यस पकहाँमैनपुर गाउँपालिकाको कार्यालय, पर्साको नाममा दर्ता रहेको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाईल। यस कार्यालयबाट बुझलिई प्रयोग गरिरहेका कर्मचारीहरुले कार्यालयको कामकाज बाहेक आफ्नो व्यक्तीगत कामकाजमा सरकारी गाडी प्रयोग नगर्नुहुन साथै सरकारी नम्बरको यस कार्यालयको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 09b13373-4932-435b-a4d2-d48c153484e5.jpgJPEG · 606×910 · 60 KBOpen
Key details
- Organization
- Pakaha Mainpur Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
S) पकहाँमेनपुर . पकहाँमनपुर गाउँपालिका oe a गाउँ कार्यपालिकाको कार्यालय पि 4 पर्कहाँमनपुर, पर्सा [| (| atest । wey, नेपाल पत्र संख्याः- २०८३/०८४ भा मितिः-२०८३/०६/२८ सूचना श्री जो जस संग सम्बन्ध राख्दछ | यस पकहाँमैनपुर गाउँपालिकाको कार्यालय, पर्साको नाममा दर्ता रहेको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाईल। यस कार्यालयबाट बुझलिई प्रयोग गरिरहेका कर्मचारीहरुले कार्यालयको कामकाज बाहेक आफ्नो व्यक्तीगत कामकाजमा सरकारी गाडी प्रयोग नगर्नुहुन साथै सरकारी नम्बरको यस कार्यालयको नाममा दर्ता रहेको गाडी भारत तर्फ नलग्न यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ | यदी कसैले यस प्रकारको दुरुपयोग गरेको पाईएमा प्रचलित कानुन वमोजिम कारवाही गरिने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ । श्री गाउँपालिका अध्यक्षज्यू, oe श्री गाउँपालिका उपाध्यक्षज्यू, “ Ris श्री जिन्सी शखा, ॥ R श्री कर्मचारी प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत पकहाँमैनपुर गाउँपालिका, पकहाँमैनपुर, पर्सा | श्री सूचना प्रविधि शाखा: वेवसाईट र फेसबुकको पेजमा अपलोड गरिदिनुहुन । नाडरमलममलननानननलराककतप्ररसदररररन ढा