सिटी रिक्सा एवम् तिनपाङग्रे विधुतिय रिक्साहरु अधावधिक सुचिकृत गराउने सम्बन्धि अत्यन्त जरुरी सूचना।

Summary
' सिटी रिक्सा एवम् तिनपाङग्रे विधुतिय Rates अधावधिक/ ,सुचिकृत गराउने सम्बन्धि अत्यन्त | | जरुरी सूचना | टेम्पो, सिटि रिक्सा तथा अन्य सवारी साधनहरुलाई व्यवस्थित रुपमा सञ्चालन एवम् व्यवस्थापन सहजिकरण समितिक्ो मिति २०८३।०६।१० को निर्णय वमोजिम सडक सुरक्षा सुनिश्चित गरि नागरिकलाई आवत-जावतमा सुविधा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eb786a5d-36cc-4f8d-9012-09309a126920.jpgJPEG · 2656×3860 · 405 KBOpen
Key details
- Organization
- Lahan Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नगर कार्यपालिकाक्रो, कार्यालय " ‘Pan & सि ees) = RBI, ef Weiser कर मधेस HET ४6८८ . - प.सं.-२०८३/०८४ मेरी get” " 00 ee, त ली । । Bi ती . | सूचना! . CE २ सूचना !! , । । ‘ । ' be ' सिटी रिक्सा एवम् तिनपाङग्रे विधुतिय Rates अधावधिक/ ,सुचिकृत गराउने सम्बन्धि अत्यन्त | | जरुरी सूचना | टेम्पो, सिटि रिक्सा तथा अन्य सवारी साधनहरुलाई व्यवस्थित रुपमा सञ्चालन एवम् व्यवस्थापन सहजिकरण समितिक्ो मिति २०८३।०६।१० को निर्णय वमोजिम सडक सुरक्षा सुनिश्चित गरि नागरिकलाई आवत-जावतमा सुविधा प्रदान गर्न/गराउनै र यत्रतत्र पार्किङ्ग हुने गरेका सिटी रिक्साहरुको पार्किङ्ग व्यवस्थित गराउने कार्यार्थ तथा ई-रेक्सा र म्यान्वल रिक्साको यथेष्ट तथ्याङ्क समेत अद्चावधिक/ सुचिकृत गर्नका लागी नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सिटी रिक्सा एवम् तिनपाङग्रे विद्युतिय रिक्साहरूले तपशिल वमोजिमको कागजात संलग्न राखी २१ दिन भित्र कार्यालयले तोकेको ढाँचामा निवेदन दिई यस कार्यालयमा अद्यावधिक/सुचिकृत गराई मात्र सञ्चालन गर्न/गराउनुहुन ,,. सम्बन्धित, सबैका लागी यो सूचना प्रकाशन गरिएको छ । निवेदन पेश गर्दा संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु . ' १. नगरिकताकोष्प्रतिलिपि । । |, " २. बसोबास खुल्ने प्रमाण-पत्र ' 00 | ३. सवारी खरिद गरेको मिति र उपलब्ध भएसम्म खरिद गरेको विल विजक ४. सवारी चेसिस: नम्बर , । : । . ५. सवारी चालक अनुमति पत्रको प्रतिलिपि. | ६. नेपाल सरकार/ प्रदेश सरकार, निकाय विभाग वा कार्यालयमा दर्ता भएको भए सवारी नं. र् विल बुकको प्रतिलिपि .. ' ' ७. सञ्चालन गर्ने रुटको विवरण (पायक पर्ने) ८. नामसारी गरेको भए सो खुल्ने कागजात . ९. भाडामा सञ्चालन गरेको भए सवारी धनी र सञ्चालकको सम्झौता | Lo PARR २०८३।०६।१२ | दुर्गा प्रसाद भुर्तेल | , ॥ 0 . प्रमुख प्रशासकीय अधिकृत cme . | ०1 । | Tee प्रशोसैक्षिय जधिकृत . " lahan.municipal@amail com,