Notice Park
Raskot Municipality
Gen Info

अत्यन्तै जरुरी सूचना ।

अत्यन्तै जरुरी सूचना ।

Summary

आर्थिक वर्ष २०८३/०८४ मा नगरपालिकाको आन्तरिक wre परिचालनलाई प्रभावकारी बनाई निर्धारित राजश्व लक्ष्य हासिल गर्ने तथा प्रचलित कानून बमोजिम कर तथा राजश्व दायित्व सुनिश्चित गर्ने उद्देश्यले यस रास्कोट नगरपालिकाबाट देहाय बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Raskot Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Pm 2 रार्कोट नगरपालिका CP oy" 2 नगर कार्यपालिकाको,कार्ययालय X ; arash meen SMe we [wen ranmongerap rie | Semen | २०७३ Poe सूचना । सूचना । । सूचना । । । सूचना प्रकाशित मिति : २०८३।०६।१३ आर्थिक वर्ष २०८३/०८४ मा नगरपालिकाको आन्तरिक wre परिचालनलाई प्रभावकारी बनाई निर्धारित राजश्व लक्ष्य हासिल गर्ने तथा प्रचलित कानून बमोजिम कर तथा राजश्व दायित्व सुनिश्चित गर्ने उद्देश्यले यस रास्कोट नगरपालिकाबाट देहाय बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. रास्कोट नगरपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका सम्पूर्ण फर्म, संस्था, निर्माण व्यावसायी, कम्पनी, आपूर्तिकर्ता तथा सेवा प्रदायकले यस कार्यालयबाट कुनै पनि प्रकारको भुक्तानी माग गर्दा प्रचलित कानून बमोजिम व्यवसाय दर्ता तथा चालु आर्थिक वर्षको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा भुक्तानी सम्बन्धी कागजात साथ संलग्न गरी पेश गर्नुपर्नेछ | २. रास्कोट नगरपालिका क्षेत्र भन्दा बाहिर दर्ता भएका तथा यस नगरपालिकासँग कारोवार गर्ने सम्पूर्ण फर्म संस्था, निर्माण व्यावसायी, कम्पनी, आपूर्तिकर्ता तथा सेवा प्रदायकले नगरपालिकाको प्रचलित व्यवस्था वमोजिम सूचीकृत भएको प्रमाणपत्रको प्रतिलिपि भुक्तानी सम्बन्धी कागजात साथ अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। _ ३. सूचीकृत भएको प्रमाणपत्र तत्काल उपलब्ध नभएको अवस्थामा सूचीकृत हुनका लागि लाग्ने राजश्च दाखिला गरेको भौचरको प्रतिलिपि समेत भुक्तानी मागको निवेदनसँग संलग्न गरी पेश गर्न सकिनेछ। ४. उपर्युक्त बमोजिम व्यवसाय दर्ता/नवीकरण वा सूचीकृत प्रमाणपत्र तथा आवश्यक राजश्च दाखिला गरेको प्रमाण पेश नगरी भुक्तानी माग गरिएमा आवश्यक कागजात पूरा नभएसम्म त्यस्तो फर्म, संस्था, निर्माण व्यावसायी, कम्पनी, आपूर्तिकर्ता वा सेवा प्रदायकको भुक्तानी प्रक्रिया अगाडि नबढाइने व्यहोरा समेत सम्बन्धित सवैमा जानकारी गराइन्छ। अतः रास्कोट नगरपालिकासँग आर्थिक कारोवार गर्ने सम्पूर्ण फर्म, संस्था, कम्पनी, आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूले उपर्युक्त व्यवस्था बमोजिम आवश्यक कागजात पूरा गरी मात्र भुक्तानी माग गर्नुहुन जानकारीका लागि अनुरोध गरिएको छ। he “ ० “72 र्न nn मु —_—

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.