Notice Park
Gorkha Municipality
Vacancy

सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना !!!

Deadline 20 Oct 2026The deadline has passed.
सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना !!!

Summary

प्रस्तुत विषयमा यस गोरखा नगरपालिकाको लागि तपसिल बमोजिमका पदहरूमा देहायको संख्यामा निम्न वमोजिमको योग्यता भएका कर्मचारीहरु करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (मिति २०८४।०६।१५ गते) कार्यालय समय भित्र तोकिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gorkha Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

~~ ae गोरखा नगरपालिका ai AS (| @ लगर कार्यप्रालिकाको कार्यालय tae — डुप्रीडाँडा, गोरखा पत्र मंग्या : -:10(5 4 & १ :१८/६०१८१११ टि नं, : AG i गण्डकी प्रदेश, नेपाल । ye सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना !!! प्रथम पटक सूचना प्रकाशित मिति: 2063/06/09 प्रस्तुत विषयमा यस गोरखा नगरपालिकाको लागि तपसिल बमोजिमका पदहरूमा देहायको संख्यामा निम्न वमोजिमको योग्यता भएका कर्मचारीहरु करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (मिति २०८४।०६।१५ गते) कार्यालय समय भित्र तोकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम नगरपालिकाको प्रशासन शाखाबाट उपलब्ध AF | _ विज्ञापन | पद नाम | तह = न्यूनतम शैक्षिक योग्यता | परीक्षा | कैफियत नं, दस्तुर 0३% |कार्यालय | श्रेणी २ कम्तीमा कक्षा ५ उत्तीर्ण गरेको । ४०० २०८३ |सहयोगी, | बिहिन, |. ...... _f eo ०८४ आवेदनमा संलग्न गर्नुपर्ने: उम्मेदवारको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ,नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि , अनुभव भए सो को प्रतिलिपि संलग्न हुनुपर्नेछ । नोटः थप जानकारीका लागि गोरखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमामा सम्पर्क गर्नु हुन अनुरोध छ । बु CoRAY एकदेव खनाल रह प्रमुख प्रशासकीय गक य \@¢ ॥ 4 सा Scanned with CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 20 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.