स्वास्थ्यकर्मी करारमा पदपूर्ति गर्ने सम्वन्धि सूचना!
Summary
> दरखास्त दिने स्थानः हरिपुर्वा नगर F स्वास्थ्य शाखा। ५. दरखास्त दिने अन्तिम मितिः २०८३।०६ । २७ गते सम्म सो दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन कार्यालय समय भित्र ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8c647253-285d-4304-992c-a39c753c5a2e.jpgJPEG · 649×910 · 454 KBOpen
- 050ddf8d-6c41-4559-b85b-d05024515652.jpgJPEG · 676×910 · 490 KBOpen
- b0a7d26f-7a9f-4f05-b7dd-17c159f66be0.pdfPDF · 2 pages · 1.9 MBOpen
Key details
- Organization
- Haripurwa Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
8c647253-285d-4304-992c-a39c753c5a2e.jpg
|| / @ हरिपुर्वा नगरपालिका / 2 नगर कार्यपालिकाको कार्यालय / | हरिपुर्वा, सर्लाही / बु मधेश प्रदेश, नेपाल पत्र संख्याः २०८३।०८४ ना तिन सिरसा नम्वरः FZ, Ss stg । > दरखास्त दिने स्थानः हरिपुर्वा नगर F स्वास्थ्य शाखा। ५. दरखास्त दिने अन्तिम मितिः २०८३।०६ । २७ गते सम्म सो दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन कार्यालय समय भित्र । ५. आवेदन दस्तुरः ० मैडिकल अधिकृतको लागिः रु २०००।०० अक्षररुपि दुई हजार मात्र । ० जनस्वास्थ्य अधिकृतको लागिः रु १५००।०० अक्षररुपि एक हजार पाँच सय मात्र। ० स्टाफ नर्सको लागि: रु ७००।०० अक्षररुपि सात सय मात्र। ० अनमि लागिः रु ५००।०० अक्षररुपि पाँच सय मात्र। ५ छनौटको विधिः प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले सम्वन्धित पद र तहको लागि तोकिए अनुसार हुनेछ। ५ परीक्षाको पाठयक्रमः मधेश प्रदेश लोक सेवा आयोगले सम्वन्धित पद र तहको लागि तोकिए वमोजिमको हुनेछ। > परीक्षा मितिः पछि तोकिनेछ र सोको जानकारी हरिपुर्वा नगरपालिकाको वेभसाईटमा राखिनेछ। ५ आवेदनको साथ आवेदक स्वयमले प्रमाणित गरि तपसिल बमोजिमको कागजातहरु संलग्न गर्नुपर्नेछ | तपसिलः ० नेपाली नागरिकताको छायाँकपि ० शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपमत्रको छायाँकपि ० सम्वन्धित काउन्सिल दर्ताको प्रमाणपत्रको छायाँकपि © ३ प्रति पासपोर्ट साइजको फोटो ० अनुभव हुनेको अनुभव प्रमाणपत्रको छायाँकपि (एक वर्ष भन्दा कमको अनुभवलाई अंक दिईने छैन। ) ० सेवा सुविधा: मधेश प्रदेशले सम्वन्धित सेवा, समूह, तहको लागि तोकिएको शुरुस्केल र मेडिकल अधिकृतको हकमा २४ सैँ घण्टा सेवा गरे बापत तलबको शत प्रतिशत सम्म प्रोत्साहन भत्ता दिन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नं. ९५४४०९६७५६८ स्वास्थ्य शाखा प्रमुख ९८५४०७२००२ EE अधिकारी om S| =e \ ही नट 5000 श्र) [email protected]/[email protected] L y ना तिन सिरसा 0 क दै दै कै पत्र संख्या: २०८३।०८४ i) चलानी नम्वरः ced 1 हरिपुर्वा नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरिपुर्वा, सर्लाही मधेश प्रदेश, नेपाल दरखास्त दिने स्थानः हरिपुर्वा नगर ।, स्वास्थ्य शाखा | दरखास्त दिने अन्तिम मितिः २०८३।०६ । २७ गते सम्म सो दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन कार्यालय समय भित्र । आवेदन दस्तुरः ० मैडिकल अधिकृतको लागिः रु २०००।०० अक्षररुपि दुई हजार मात्र । ० जनस्वास्थ्य अधिकृतको लागिः रु १५००।०० अक्षररुपि एक हजार पाँच सय मात्र। ० स्टाफ नर्सको लागि: रु ७००।०० अक्षररुपि सात सय मात्र। ० अनमि लागिः रु ५००।०० अक्षररुपि पाँच सय मात्र। छनौटको विधि: प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले सम्वन्धित पद र तहको लागि तोकिए अनुसार हुनेछ। परीक्षाको पाठयक्रमः मधेश प्रदेश लोक सेवा आयोगले सम्वन्धित पद र तहको लागि तोकिए वमोजिमको हुनेछ। परीक्षा मितिः पछि तोकिनेछ र सोको जानकारी हरिपुर्वा नगरपालिकाको वेभसाईटमा राखिनेछ। आवेदनको साथ आवेदक स्वयमले प्रमाणित गरि तपसिल बमोजिमको कागजातहरु संलग्न गर्नुपर्नेछ। तपसिलः ० नेपाली नागरिकताको छायाँकपि ० शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपमत्रको छायाँकपि ० सम्वन्धित काउन्सिल दर्ताको प्रमाणपत्रको छायाँकपि © ३ प्रति पासपोर्ट साइजको फोटो ० अनुभव हुनेको अनुभव प्रमाणपत्रको छायाँकपि (एक वर्ष भन्दा कमको अनुभवलाई अंक दिईने छैन। ) ० सेवा सुविधा: मधेश प्रदेशले सम्वन्धित सेवा, समूह, तहको लागि तोकिएको शुरुस्केल र मेडिकल अधिकृतको हकमा २४ सैँ घण्टा सेवा गरे बापत तलबको शत प्रतिशत सम्म प्रोत्साहन भत्ता दिन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नं. ९५४४०९६७५६८ स्वास्थ्य शाखा प्रमुख ९८५४०७२००२ EE अधिकारी 5000 श्र) [email protected]/[email protected]
050ddf8d-6c41-4559-b85b-d05024515652.jpg
३ \ & हरिपुर्वा नगरपालिका डु नगर कार्यपालिकाको कार्यालय Bi weet », oe मधेश प्रदेश, नेपाल पत्र संख्याः २०८३। ०८४ een नि पि ‘ चलानी नम्वर; II. ४00 स्वास्थ्यकर्मी करारमा पदपूर्ति गर्ने सम्वन्धि सूचना! प्रस्तुत विषयमा यस हरिपुर्वा नगरपालिकामा रहेको १५ शैयाको अस्पताल संचालन गर्न आवश्यक जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न वमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले प्रयम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग भए वमोजिम विवरण र राजस्व तिरेको रसिद सहित यस नगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिनु हुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। es es ] [_lovicsticey [Ween atiga फित्र १.1 i डि fostocarocy ख्यफनरस ख्हक्तरपाी पा | i ५. आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभवः क) मेडिकल अधिकृतको लागिः - मान्यता we विश्वविधालयबाट mess उतिर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको । -. अनुभविलाई प्राथमिकता @ जनस्वास्थ्य अधिकृतको लागिः + मान्यता प्राप्त विश्वविधालयबाट जनस्वास्थ्य विषयमा स्नातक उतिर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको। - अनुभविलाई प्राथमिकता ग) स्टाफ नर्सको लागिः = मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स परीक्षा उतिर्ण गरि सम्वन्धित काउन्सिलमा दर्ता भएको । Aes ae ANM को लागिः = मान्यता प्राप्त शिक्षण संस्थावाट ANM परीक्षा उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता, . अनुभविलाई प्राथमिकता । 77 =< ‘www.haripurwamun.gov.np info@haripurwami Fl ead narioueye mun.gov.np: @ tx acm ॥। & हरिपुर्वा नगरपालिका नगर कार्यपालिकाको कार्यालय Ry सर्लाही सभ मधेश प्रदेश, नेपाल पत्र संख्याः २०८३। ०८४ ee Ite नम्वरः ah saint स्वास्थ्यकर्मी करारमा पदपूर्ति गर्ने सम्वन्धि सूचना! प्रस्तुत विषयमा यस हरिपुर्वा नगरपालिकामा रहेको १५ शैयाको अस्पताल संचालन गर्न आवश्यक जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न वमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले प्रयम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग भए वमोजिम विवरण र राजस्व तिरेको रसिद सहित यस नगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिनु हुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मेडिकल अधिकृत ०२।०८३।०६८४ जनस्वास्थ्य अधिकृत 031053 106¥ स्टाफ नर्स ०४।०८३।०८४ सहायकस्तर चौथे 1१ | ५. आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभवः क) मेडिकल अधिकृतको लागिः मान्यता प्राप्त विश्चवविधालयवाट Mess उतिर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको । अनुभविलाई प्राथमिकता | ख) जनस्वास्थ्य अधिकृतको लागिः + मान्यता प्राप्त विश्वविधालयबाट जनस्वास्थ्य विषयमा स्नातक उतिर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको। - अनुभविलाई प्राथमिकता ग) स्टाफ नर्सको लागिः = मान्यता प्राप्त शिक्षण संस्थावाट स्टाफ नर्स परीक्षा उतिर्ण गरि सम्वन्धित काउन्सिलमा दर्ता भएको। Aes ae ANM को लागिः मान्यता प्राप्त शिक्षण संस्थावाट ANM परीक्षा उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता, अनुभविलाई प्राथमिकता | 0) info@haripurwami Atip/cad@ha mun.gov.np: ree C=) ‘www.haripurwamun.gov.np |
b0a7d26f-7a9f-4f05-b7dd-17c159f66be0.pdf
हरिपुर्वा नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरिपुर पुर्न सर्लाही दत ug मधेश प्रदेश, नेपाल » te पत्र संख्या: २०८३।॥०८४ jog ae LS (| नम्वरः q7. (<a ie ae स्वास्थ्यकर्मी करारमा पदपूर्ति गर्ने सम्वन्धि सूचना! सूचना प्रकाशित मितिः २०८३।०६।१२ प्रस्तुत विषयमा यस हरिपुर्वा नगरपालिकामा रहेको १५ शैयाको अस्पताल संचालन गर्न आवश्यक जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न वमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग भए बमोजिम बिवरण र राजस्व तिरेको रसिद सहित यस नगरपालिकाको स्वास्थ्य शाखामा निबेदन दिनु हुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। क.सं. [बिज्ञापन नं. पद तह [संख्या | |१ (०१।०८३।०८४ मेडिकल अधिकृत अधिकृतस्तर आठ jas २ ।०२।०८३।०८४ जनस्वास्थ्य अधिकृत अधिकृतस्तर स [a ३ ।०३।०८३।०८४ स्टाफ नर्स सहायकस्तर प पि” | ४ [०४।०८३।०८४ अनमि सहायकस्तर 1१ | 4. आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभवः क) मेडिकल अधिकृतको लागिः मान्यता we विश्वविद्यालयबाट Mess उतिर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको । -. अनुभविलाई प्राथमिकता । ख) जनस्वास्थ्य अधिकृतको लागिः मान्यता प्राप्त विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातक उतिर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको | अनुभविलाई प्राथमिकता । ग) स्टाफ नर्सको लागिः - मान्यता प्राप्त शिक्षण संस्थावाट स्टाफ नर्स परीक्षा उतिर्ण गरि सम्वन्धित काउन्सिलमा दर्ता भएको । Oe ANM को लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट ANM परीक्षा उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता, अनुभविलाई प्राथमिकता | www.haripurwamun.gov.np teh info@haripurwamy 0 P/[email protected] +5) HOU अजित \ ve FeO « हरिपुर्वा नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरिपुर्वा, सर्लाही मधेश प्रदेश, नेपाल जती... RS (eS नम्वरः 4. दरखास्त दिने स्थानः हरिपुर्वा नगर कार्यपालिकीकी Serato, स्वास्थ्य शाखा। डै. दरखास्त दिने अन्तिम मितिः २०८३ । ०६ । २७ गते सम्म सो दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन कार्यालय समय भित्र। बै आवेदन दस्तुरः ० मैडिकल अधिकृतको लागिः रु २०००।०० अक्षररुपि दुई हजार AA! ० जनस्वास्थ्य अधिकृतको लागि: रु १५००।०० अक्षररुपि एक हजार पाँच सय मात्र। ० स्टाफ नर्सको लागिः रु ७००।०० अक्षररुपि सात सय मात्र । ० अनमि लागिः रु ५००।०० अक्षररुपि पाँच सय मात्र। बै. छनौटको विधिः प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले सम्वन्धित पद र तहको लागि तोकिए अनुसार हुनेछ। + परीक्षाको पाठ्यक्रम: मधेश प्रदेश लोक सेवा आयोगले सम्वन्धित पद र तहको लागि तोकिए वमोजिमको हुनेछ। 4. परीक्षा मितिः पछि तोकिनेछ र सोको जानकारी हरिपुर्वा नगरपालिकाको वेभसाईटमा राखिनेछ। आवेदनको साथ आवेदक स्वयमले प्रमाणित गरि तपसिल बमोजिमको कागजातहरु संलग्न गर्नुपर्नेछ तपसिलः ५ नेपाली नागरिकताको छायाँकपि © शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपमत्रको छायाँकपि ० सम्वन्धित काउन्सिल दर्ताको प्रमाणपत्रको छायाँकपि © ३ प्रति पासपोर्ट साइजको फोटो ५ अनुभव हुनेको अनुभव प्रमाणपत्रको छायाँकपि (एक वर्ष भन्दा कमको अनुभवलाई अंक दिईने छैन।) ० सेवा सुविधाः मधेश प्रदेशले सम्वन्धित सेवा, समूह, तहको लागि तोकिएको शुरुस्केल र मेडिकल अधिकृतको हकमा २४ सैँ घण्टा सेवा गरे वापत तलवको शत प्रतिशत सम्म प्रोत्साहन भत्ता दिन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नं. ९८४४०९६७१५८ स्वास्थ्य शाखा प्रमुख ९८५४०७२००२ सूचना अधिकारी पत्र संख्याः २०८३।०८४ 0002 ©... । > wow haripurwamun.gov.np 12) [email protected]/[email protected]

