Notice Park
Bishnupur Rural Municipality, Siraha
Gen Info

जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचना ।।

जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचना ।।

Summary

जिल्ला तथा स्थानीयस्तरमा धर्म, संस्कृति, परम्परा, कला, उद्योग, व्यापार, कृषि तथा पर्यटनको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्था, क्लब, समिति तथा निकायहरूद्वारा मेला, महोत्सव, जात्रा तथा चाडपर्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्‌। यस्ता कार्यक्रम सञ्चालन गर्दा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bishnupur Rural Municipality, Siraha
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 नि ०३३- ५२०१२१ नेपाल सरकार Email : [email protected] गृह मन्त्रालय www.daosiraha.moha.gov.np Seeger जिल्ला प्रशासन कार्यालय चलानी नं.: सिरहा ieee qe arama ae ॥ waar! सूचना !! सूचना !!! HN ० iN जिल्ला तथा स्थानीयस्तरमा धर्म, संस्कृति, परम्परा, कला, उद्योग, व्यापार, कृषि तथा पर्यटनको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्था, क्लब, समिति तथा निकायहरूद्वारा मेला, महोत्सव, जात्रा तथा चाडपर्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्‌। यस्ता कार्यक्रम सञ्चालन गर्दा शान्ति-सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पर्न नदिने, मानव अधिकारको सम्मान गर्ने तथा स्थानीय कला, संस्कृतिर आर्थिक गतिविधिको प्रवर्द्धन हुने व्यवस्था मिलाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराइन्छ। मेला, महोत्सव, जात्रा तथा चाडपर्वका अवसरमा आयोजना गरिने सांस्कृतिक, मनोरञ्जनात्मक, नाचगानलगायतका कार्यक्रमहरू राति १०:०० बजेपछि सञ्चालन नगर्नु(नगराउनु हुन तथा ठूलो आवाजमा डिजे (01), साउण्ड सिस्टम र बाजागाजा नबजाई प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार ध्वनि कायम राख्नु हुन अनुरोध गरिन्छ। साथै, सडक तथा सार्वजनिक आवागमनमा अवरोध हुन नदिने, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने, आवश्यक सुरक्षा प्रबन्ध मिलाउने, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री- वितरणलाई प्राथमिकता दिने र कानुनले निषेध गरेका गतिविधि हुन नदिने व्यवस्था गर्नुपर्नेछ। अतः जिल्लाभित्र यस्ता मेला महोत्सव कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहको अनुमतिमा जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षाको सिफारिसमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्र कार्यक्रम सञ्चालन गर्नु/गराउनु हुन तथा अनुमतिपत्रमा उल्लिखित सर्तहरूको पूर्ण पालना गर्नु'गराउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ। a = मितिः २०८३/०६/२६ : चेतराज बराल सहायक प्रमुख जिल्ला अधिकारी

Like

0

Views

0

Comments

0

Share

0

Save

Report