Notice Park
Khatyad Rural Municipality
Vacancy

प्रधानाध्यपक पदमा नियुक्तिका लागी दरखास्त आव्हान सम्बन्धी सूचना।

Summary

प्रस्तुत विषयमा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९३ बमोजिम यस गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पद पुर्तिका लागि सम्पूर्ण सामुदायिक विद्यालयहरूले विद्यालय व्यवस्थापन समितिबाट आ-आफ्नो विद्यालयमा प्रधानाध्यापक पद पूर्तिका लागि विद्यालय विकास प्रस्ताव सहित दरखास्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Khatyad Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खत्याड गाउँपालिका । छथि/27£ +e गाउँ कार्यपालिकाको कार्यालय १९,4११ agp शिक्षा, युवा तथा खेलकुद शाखा रामतडी, मुगु पत्र संख्या: २०८३/०८४ कर्णाली, प्रदेश नेपाल wert 5.263 क्रम ने. 469. : २०८३/०६/१५ विषयः प्रधानाध्यापक पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धि सूचना । श्री सामुदायिक विद्यालयहरू सबै, खत्याड गाउँपालिका, मुगु । " प्रस्तुत विषयमा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९३ बमोजिम यस गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पद पुर्तिका लागि सम्पूर्ण सामुदायिक विद्यालयहरूले विद्यालय व्यवस्थापन समितिबाट आ-आफ्नो विद्यालयमा प्रधानाध्यापक पद पूर्तिका लागि विद्यालय विकास प्रस्ताव सहित दरखास्त आह्वान सम्बन्धि निर्णय गराइ सूचना प्रकाशन गर्न हुन साथै तोकिएको समयावधि भित्र योग्यता पुगेका शिक्षकहरूबाट पेश भएका निवेदनहरू शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९३ को उपनियम (४) बमोजिम सम्बन्धित विद्यालयको शिक्षक छनौट समिति समक्ष पठाउने व्यवस्था गर्न हुन गाउँ शिक्षा समितिको मिति २०८३/०६/०७ गतेको बैठकको निर्णयानुसार जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । वरिष्ठ शिक्षा uy चनेशवर aoe feo at “PRAT फालौ भ्रटाचारको जालो: छुशासन प्रवद्वतमा गरो हातेमालो” वेभ साइटः www.khatyadmun.gov.np ईमेल ‘[email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report