Notice Park
Rajbiraj Municipality
Gen Info

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दिने सम्बन्धी सूचना ।

Deadline 11 Oct 2026The deadline has passed.

Summary

जिल्ला भूमि समस्या समाधान समिति, सप्तरी, राजविराजको मिति २०८३/०६/०५ गतेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दिने सम्बन्धी २१ दिने सूचना अनुसार जेन्जी आन्दोलनका क्रममा आगजनी वा तोडफोडमा परी नष्ट भएका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rajbiraj Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

" राजविराज शहर, समृद्ध-हरित नगर " राजविराज नगरपालिका नगर कार्यपालिकाको कार्यालय राजविराज, सप्तरी ae प्रदेश, Aare Te Roegyony Dee 9 जना म म त a7. x (eas सूचना ! सूचना !! सूचना !!! २००३/०६/१५ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दिने सम्बन्धी सूचना । जिल्ला भूमि समस्या समाधान समिति, सप्तरी, राजविराजको मिति २०८३/०६/०५ गतेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दिने सम्बन्धी २१ दिने सूचना अनुसार जेन्जी आन्दोलनका क्रममा आगजनी वा तोडफोडमा परी नष्ट भएका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन भएका निवेदनहरुका सम्बन्धमा सम्बन्धित सबै स्थानीय तहहरुलाई अगजनीबाट नष्ट भए फायलको प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी तयार भएका मुचुल्काको अभिलेख सँग फरक नपर्ने गरी वडा समिति मार्फत भूमि समस्या समाधान समितिले तोकेको ढाँचा बमोजिम फाराम भराउन सूचना प्रकाशन भएकोले यस राजविराज नगरपालिकाको वडा कार्यालयहरुबाट मिति २०८२ श्रावण ३० गते देखि ३५ दिन भित्रको म्याद अवधिमा निवेदन पेश गरेका निवेदकहरुले आ-आफ्नो वडामा भरेको फाराम रुजु गर्नु हुन र फाराम नष्ट भएको वा नभेटिएको खण्डमा सम्बन्धित वडा कार्यालयमा नै पूनः मिति २०८३/०६%२५ गते भित्र फाराम भर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सम्बन्धित वडा कार्यालयबाट सूचना बमोजिमको कार्यमा आवश्यक सहजिकरण तथा प्रचार प्रसार गरी फाराम रुजु/ फाराम भर्ने कार्य गर्नु/ गराउनु हुन समेत यसै सूचना मार्फत अनुरोध छ । सुरेश कुमार य सूचना प्रविधि अधिकृत कमार aad [email protected], [email protected], www.rajbirajmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report