सिद्धार्थनगर नगरपालिका कार्यक्षेत्रमा विज्ञापन कर संकलन कार्यको लागि ठेक्का बन्दोबस्तको लागि बोलपत्र संशोधन सम्बन्धी सूचना ।।।
Summary
आन्तरिक आय ठेक्का नं. SNP/NCB/IR-05/083/84 (1111 sssssssssssssssecsssscssnsesensscssnssessssssssecesscssssscssssessssvessneeess 4 of, & नगर कार्यालय, i सिद्धार्थनगर नगरपालिकाको कार्यक्षेत्रमा विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोबस्तको लागि शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना | सिद्धार्थनगर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8be622cf-3a54-4504-aacc-34bdf2e57d67.pdfPDF · 7 pages · 1.1 MBOpen
Key details
- Organization
- Siddharthanagar Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= १ © सिद्धार्थनगर नगरपालिका जनक थापा & नगर कार्यपालिकाको कार्यालय क a सिद्धार्थनगर नगरपालिकाको कार्यक्षेत्रमा विज्ञापन कर संकलन कार्यको लागि ठेक्का बन्दोबस्तको लागि बोलपत्र फारम आन्तरिक आय ठेक्का नं. SNP/NCB/IR-05/083/84 बोलपत्रदाताको नामः ..............:......०००११००००१०००१११२०००००१२०००००००० (1111 sssssssssssssssecsssscssnsesensscssnssessssssssecesscssssscssssessssvessneeess बोलपत्र फारम खरिद मितिः ...............००...०००००१००००००००००००००००००० (1151 4 of, & नगर कार्यालय, i लम्बिनी प्रदेश, नेपाल । सिद्धार्थनगर नगरपालिकाको कार्यक्षेत्रमा विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोबस्तको लागि शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना | प्रकाशित मितिः २०८३/०५/१८ गते सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र राखिएको विज्ञापन सामाग्री (होर्डिङ्ग बोर्ड, ग्लो साइन बोर्ड, फ्लेक्स बेड, डिजिटल बोर्ड, व्यानर जस्ता विज्ञापनका लागि प्रयोग गरिने सबै सामाग्री) हरुको विज्ञापन कर संकलन गर्न आर्थिक वर्ष २०८३/०८४ देखि ३ आर्थिक वर्षको लागि आय ठेक्का बन्दोबस्ती गर्नुपर्ने भएकोले ईच्छुक फर्म/कम्पनीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सिद्वार्थशगर नगरपालिकाको सार्वजनिक खरिद नियमावली (संशोधन समेत), २०७७, विज्ञापन कर नियमावली, २०७६, सिद्धार्थनगर नगरपालिकाको बाह्य विज्ञापन नियमन निर्देशिका २०८१, नगरपालिकाको आर्थिक ऐन, २०८३ तथा तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । आन्तरिक आय ठेक्का नं. SNP/NCB/IR-05/083/84 [af [arora esa) २०८३/०८४ ३१,5५१,५००।०० विज्ञापन २०८४/०८५ ३३,४०,५७५।०० क्र २०८५%०८६ ३५,०७,६०३।७५ & जम्मा रकम १,००,२९,६७०।७५ सकलन मुल्य अभिवृद्धि कर १३% १३,०३,८५५०८।२४ न्यूनतम ठेक्का अङ्कको कुल योग १,१३,३३,५३६९९ शर्त तथा प्रावधानहरु- १. बोलपत्र दस्तुर- बोलपत्र फारम दस्तुर वापत रु. ३,०००/- (पछि फिर्ता नहुने गरी) फर्म/कम्पनी हकमा चालू आ.व.को लागि नवीकरण सहितको ईजाजतपत्र, दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपि र स्थानीय फर्मको हकमा नगरपालिकालाई आ.व. २०८२/०६३ सम्म कुनै प्रकारको तिर्नु बुझाउनु पर्ने बक्यौता रकम बाँकी नरहेको, सार्वजनिक खरिद कार्यमा कारवाहीमा नपरेको र कालोसूचि/नकारात्मक सूचिमा नरहेको स्वघोषणापत्र संलग्न गरी राजश्व प्रशासन शाखाबाट मिति २०८३/०६/१९ गते कार्यालय wee ० ।