दाेस्राे प्रवेश परीक्षाकाे अनलाईन (ONLINE) आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

Files
- 3d1c66e2-aa5c-4d94-89b7-a00a112c1710.jpegJPEG · 4437×6287 · 2.6 MBOpen
Key details
- Organization
- Purbanchal University Faculty of Science and Technology (PUFOST)
- Industry
- Education
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
म स्तातक तह (8. १४. ५८. & AH) शैक्षिक कार्यक्रमको मितिः २०८३/०६/२३ गते WHAT पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकाय अन्तगर्तका आंगिक एवं सम्बन्धनप्राप्त स्कूल/क्याम्पस/कलेजहरुमा सञ्चालित स्नातक तहको Bachelor of Veterinary Sciences & Animal Husbandry (B. V. Sc. & AH) शैक्षिक कार्यक्रममा शैक्षिक सत्र २०८३/०८४ (सन् २०२६) मा नयाँ भर्नाको लागि संकाय प्रवेश परीक्षा समितिद्वारा लिइने दोश्रो प्रवेश परीक्षाका लागि अनलाईन (ONLINE) आवेदन फाराम आहवान गरिएको © | विश्वविद्यालयद्वारा तोकिएको न्यूनतम् शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरुले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रम छनौट गरी 011॥५६ फारामको विवरण भरी सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरु र पासपोर्ट साइजको फोटोको Scan Copy समेत Attach गरी तोकिएको दस्तुर सहित यस संकायमा Online Payment मार्फत् आवेदन फाराम भर्ने व्यवस्था मिलाइएको छ । नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा सम्बन्धित निकाय/संस्थाबाट जारी गरिएको समकक्षताको प्रमाणपत्रको Scan Copy अनिवार्यरुपले ८090) गर्नु पर्ने ब्यहोरा समेत यसै AAA जानकारी गराइन्छ | तपसिल १. ONLINE आवेदनका लागि website: https://pufost.edu.np OR https://entrance.pufost.edu.np OR https://entrance.puexam.edu.np २. अवेदन फाराम शुल्क (सेवा शुल्क बाहेक): रु.१,५००।०० (एक हजार पाच सय मात्र) ३. दोब्बर दस्तुर (सेवा शुल्क बाहेक) रु.३,०००।०० (तीन हजार मात्र) ४. आवेदन भर्ने सम्बन्धी अन्य व्यवस्थाः - | (क) इच्छुक आवेदक परीक्षार्थीहरूले भर्ना हुन चाहेको स्कूल/क्याम्पस/कलेजहरु छ्नौट गरी ONLINE मार्फत् प्रवेश परीक्षा फाराम भरेपछि तोकिएको दस्तुर तिरी मिति २०८३/०७/३० गते सोमवार सम्म र दोब्बर दस्तुर तिरी मिति २०८३/०८/०३ गते बिहिवार सम्म आवश्यक कागजातहरुको सक्कल प्रति Scanned Copy Attach गरी JPEG / JPG / PNG Format मा 001090 गर्नु पर्नेछ | (ख) स्कूल/क्याम्पस/कलेजहरूले ONLINE मार्फत् आवेदन गरेका विद्यार्थीहरूको आवश्यक कागजात र परीक्षा आवेदन शुल्क अनिवार्यरुपमा तोकिएको समयभित्र ONLINE रुजु (Verify) TH पर्नेछ | (ग) नियमानुसार तोकिएको शुल्क तथा आवश्यक कागजातहरु UPLOAD नगर्ने विद्यार्थीहरुको फाराम स्वीकृत हुने छैन | (घ) रीत नपुगी आएका आवेदन फाराम तथा तोकिएका कागजात पूरा नभएका परीक्षार्थीहरुको फाराम YE भएमा सोको जिम्मेवार सम्बन्धित परीक्षार्थी नै हुनेछ । ५. प्रवेश परीक्षा मिति, समय तथा केन्द्र; (क) प्रवेश परीक्षा हुने मितिः २०८३/०८/०८ गते मंगलबार (ख) समयः बिहान ११:०० बजे देखि ०१:०० बजे सम्म ( २ घण्टा ) (ग) परीक्षा केन्द्र : १. चितवन स्थित कलेज - NPI भरतपुर, चितवन | २. काठमाण्डौं स्थित कलेज - HICAST काठमाण्डौं | ६. विश्वविद्यालयद्वारा तोकिएको आवश्यक न्यूनतम् शैक्षिक योग्यता सम्बन्धी विस्तृत जानकारी माथि उल्लेखित website बाटै प्राप्त गर्न सकिनेछ | ७. ONLINE फाराम भर्ने सम्बन्धी थप जानकारी आवश्यक भएमा पूर्वाञ्चल विश्वविद्यालय प्रवेश परीक्षा समितिको कार्यालयमा सर्म्पक राख्न सकिनेछ । " ८. विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका आंगिक एवं सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु निम्न बमोजिम रहेका छन । शैक्षिक संस्थाहरुको विवरण - Bharatpur, Chitwan ; Bachelor of Veterinary Sciences & Animal Husbandry (B. V. Sc. & AH) & Technology (HICAST), Kathmandu ९. थप जानकारीका लागि संकायको वेबसाइट : https://pufost.edu.np at कार्यालयको सम्पर्क नम्वर, ९७४३८४५८३३ मा सम्पर्क गर्न सकिन्छ | १०. उल्लेखित विज्ञापनमा कुनै त्रुटी भएमा यसलाई सच्याउने सम्पूर्ण अधिकार प्रवेश परीक्षा समितिलाई हुनेछ | प्रवेश परीक्षा समिति विज्ञान तथा प्रविधि संकाय