Notice Park
Shibalaya Rural Municipality
Gen Info

आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण पेश गर्ने सम्बन्धी सूचना।

8days left
Deadline 13 Nov 2026
आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण पेश गर्ने सम्बन्धी सूचना।

Summary

मसान्तसम्म) सेवानिवृत्त (अवकाश प्राप्त) भएका शिक्षकहरूले समेत उपर्युक्त अनुसार अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ। ५. खामबाहिर उल्लेख गर्नुपर्ने विवरण (ढाँचा): स्थायी शिक्षकहरूले सम्पत्ति विवरण राखेको खामको बाहिर अनिवार्य रूपमा तपसिल बमोजिमको ढाँचा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। संकेत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shibalaya Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

शिवालय गारपातिका Ss Shivalaya Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय & Office of The Rural Municipal Executive ah AA 49s, etree 477 शिक्षा युवा तथा खेलकुद शाखा prove Education Youth & Sport Section waa “ राता, जाजरताल 9119.) (01 . काली प्रवेश, लपल au dam 0621003 Karnali Province, want aoa ९५9 ४. सेवानिवृत्त शिक्षक/कर्मचारीः आ.व. २०८२/०८३ भित्र (अर्थात्‌ २०८२ साउन १ गतेदेखि २०८३ wae मसान्तसम्म) सेवानिवृत्त (अवकाश प्राप्त) भएका शिक्षकहरूले समेत उपर्युक्त अनुसार अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ। ५. खामबाहिर उल्लेख गर्नुपर्ने विवरण (ढाँचा): स्थायी शिक्षकहरूले सम्पत्ति विवरण राखेको खामको बाहिर अनिवार्य रूपमा तपसिल बमोजिमको ढाँचा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। संकेत नं. नमिलेको, खाममा बिवरण उल्लेख नगरिएको बा म्याद नाघी प्राप्त हुन आएको विवरणलाई बुझिने a ६, जरिवाना सम्बन्धी व्यवस्थाः तोकिएको ६० दिनको म्यादभित्र (अर्थात्‌ २०८३ भाद्र २९ गतेभित्र राष्ट्रिय किताबखानामा पुग्ने गरी) सम्पत्ति विवरण पेश नगर्ने शिक्षक/कर्मचारीहरूलाई कानुन बमोजिम रु. १०,०००/- (दश हजार) जरिवाना हुने र सोको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ। ७. थप जानकारीः सम्पत्ति विवरण फाराम राष्ट्रिय किताबखाना (शिक्षक) को आधिकारिक वेबसाइट www.stro.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । खामको बाहिर उल्लेख गर्नुपर्ने ढाँचाः ० शिक्षकको संकेत (सिटरोल) नं.: ..............०००००१००००" Bea १ ० शिक्षकको नाम थरः ..............--११११ ननम ee ७ कार्यरत बिद्यालयको नाम र पूरा ठेगानाः ...........०००००१११०१११११०११११११०० र्ठ्् » कार्यरत बिद्यालयमा हाजिरी मितिः .........,.०.०१००१०१०१११०१०लल ० कार्यरत प्रदेश: कर्णाली प्रदेश । % कार्यरत जिल्ला: जाजरकोट । » कार्यरत स्थानीय तहः शिवालय गाउँपालिका । त ‘aren: १. श्री गाउँ कार्यपालिकाको कार्यालय, शिवालय (जानकारीको लागि) | २. शिक्षा बिकास तथा समन्वय इकाई, जाजरकोट | तत: 111111::2:24 9770177117717771271:420100/00 7. वि रा “व्यावसाविक र सिर्जनशील प्रशासन; विकास,समृद्धि र सुशासन"

Like

0

Views

1

Comments

0

Share

0

Save

Report