Notice Park
Mikwakhola Rural Municipality
Vacancy

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना !

Deadline 3 Nov 2026The deadline has passed.
सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना !

Summary

यस मिक्वाखोला गाउँपालिका, थलङ, ताप्लेजुङमा आवश्यक निम्न बमोजिम पदमा करारमा पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले २०८३/०७/१८ गते कार्यालय समयभित्र यस कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। =e Ferre सस्याबाट (405 aA गरि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mikwakhola Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© मिक्वाखोला गाउँपालिका @ S) गाउँ कार्यपालिकेको कार्यालय ah , a aE nett ies eit yeu, नेपाल teem ee eee ee ee ee ee et ee ee ee. सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०८३८०६८२२) यस मिक्वाखोला गाउँपालिका, थलङ, ताप्लेजुङमा आवश्यक निम्न बमोजिम पदमा करारमा पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले २०८३/०७/१८ गते कार्यालय समयभित्र यस कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। a SS =e Ferre सस्याबाट (405 aA गरि ०१-२०६३-८४ | मेडिकल अधिकृत | ६ (आठौँ) ical mans mest ०२-२०८३-८४ आन्यता प्राप शिक्षण संस्थाबाट 06 aie कोर्ष उततीन गरि | CESS |e | 1 [eee [ee | ०३-२०६३-६४ afte मान्यता प्राप्त शिक्षण संस्थाबाट १५ महिने ल्याब असिष्टेन्ट ल्याव afte | ४ (चौथो) कोर्ष उतीर्ण गरि १७७८ मा दर्ता भएको । | | आवश्यक कागजातः ५ व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र © हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, कार्य अनुभव भए अनुभवको प्रमाणपत्रहरु ici a दरखास्त फारम पाउने स्थानः मिक्वाखोला गाउँपालिकाको कार्यालय, यस गाउँपालिकाको वेबसाइट cea ee q वा दिइएको QR Code Scan गरि download गर्न सकिनेछ | at cone आवेदन शुल्क बुझाउने विवरण: a eet ७ ome शिर्षक नं.: १४२२४ परिक्षा शुल्क : ५ बैक: प्रभु बैड्ग लिमिटेड, मिक्वाखोला शाखा ५ खाताको नाम र खाता a. मिक्वाखोला गाउँपालिका, आन्तरिक राजश्च खाता (२८९७०६८३२४८०००२६) बा गाउँ कार्यपालिकाको कार्यालयको, राजस्व शाखाबाट पनि दस्तुर बुझाउन सकिनेछ | उमेर हदः मेडिकल अधिकृतका लागि दरखास्त दिने अन्तिम मिति सम्ममा पुरुषको हकमा २१ वर्ष पुरा भई ३५ ननाघेको, महिलाको हकमा ४० ननाधेको नेपाली नागरिक र अन्य पदका लागि दरखास्त दिने अन्तिम मिति सम्ममा पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको, महिलाको हकमा ४० ननाघेको नेपाली नागरिक कार्यस्थान ;: मिक्वाखोला गाउँपालिका खनौटको बिधि;: छोटो सूची (shore st), लिखित र अन्तवार्ता आवेदनको ढाँचा र्‌ अन्य जानकारी: > इच्छुक उम्मेदवारले इमेल (mikwakhola.vacancy@gmailcom) मार्फत पनि आवेदन दिन सक्नेछन्‌। > आवेदन दिने प्रकृयाबारे थप जानकारीको लागि; ९७४९ २४३५५०,९८०८७३५६५० > छोटो सूची (Short List) प्रकाशन पश्चात परीक्षाको मिति तोकिने छ। > स्थानीयलाई प्राथमिकता दिइनेछ । म्याद नाधी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही हुने छैन। > आवेदन दिने अन्तिम मितिमा बिदा परेमा बिदा पश्चातको कार्यालय खुल्ने दिन आवेदन दिन सकिनेछ । > बिदाको दिन समेत इमेल मार्फत आवेदन दिन सकिनेछ | 'प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report