गाउँ सभाको १९ औ अधिवेशन आव्हान गरिएको सम्बन्धमा ।
Files
- 9aac8fe6-cad4-485f-a743-669b30062e2d.pdfPDF · 14 pages · 3.7 MBOpen
Key details
- Organization
- Surma Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय afr, बझाङ्ग | आगामी आर्थिक वर्ष २०५३/००५४ को गा - नीति, कार्यकम तथा वजेट =~ बझाङ्ग जिल्ला सूर्मा गाउँपालिका . Kanda Gaunpalika aN Vi a ea ॥ 4 Zz ry Talkot Gaunpalika सकेत ८ Chhabispathivera संकेत Gaunpalika LN ar नम्बर हु wa Scale , Lien ee V war सीमाना 2 ee । ३ VAG wr का मीमाना : See ग्रोत: स्तुप तस्सा पनन १:२/००० /११००००,, नाप बिभाग । aaa २०६६, Ha4 rents fear ७ > a Projection System: MUTM, Spheroid - Everest 1800 wer पार्वे गाउँशातिका, नगरपालिका तथा बिशेष, यरक्रित बा ग्यागत ee wen तथा गीमाना Pears arn ae uae aie CamScanner सम्पुर्ण गाउँसभा सदस्यज्युहरु ¢ यस सुर्मा गाउँपालिकाको : गाउँसभाको उन्नाइसौँ अधिवेशनमा उपस्थित सवैलाई हार्दिक स्वागत गर्दछु । साथै यस गरिमामय गाउँसभामा AT व २०८३८४ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा हर्षित एवं गौरवान्वित महसुस गरेको छु । संघीय लोकतन्त्रको स्थापना सम्म अग्रगमन दिगो विकास सुशासनका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्षमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्वासुमन अर्पण गर्न चाहान्छु । नेपालको संविधान मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापना भएसँगै राजनितिक रुपमा संरचना निर्माण भएका स्थानीय तहहरुको राजनीतिक प्रतिनिधित्व मार्फत नागरिकको घरदैलोको सरकारको रुपमा कार्य भइरहेको छ । स्थानीय तहमा निर्वाचित दोस्रो कार्यकालको अन्तिम आर्थिक aver नीति तथा कार्यक्रम आज यस सम्मानित गाउँसभा समक्ष पेश WA गइरहेको छु । स्थानीय सरकार स्थापना भएको करीव ९ वर्षको अन्तरालमा यस गाउँपालिकामा बिभिन्न क्षेत्रमा थुप्रै सकारात्मक कार्यहरु भएको पाइन्छ | सीमित स्रोत साधन र असिमित आवश्यकताका विचमा रहेको असन्तुलन वीच सन्तुलन कायम गर्नु पक्कै पनि चुनौतीपुर्ण कार्यको रुपमा रहेको सर्ववितितै छ । प्रस्तुत नीति तथा कार्यक्रम मार्फत समृद्ध गाउँपालिका निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा सिएको छु । यो नीति 'तथा कार्यक्रम तयार गर्दा नेपालको संविधान , १६ औँ, पञ्चवर्षिय योजना , दिगो विकास लक्ष्य , नेपाल सरकारको AT व २०८३।८४ को नीति तृथा कार्यक्रम, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सुदुरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम. लगायत सरोकारवालाहरुको राय र सुझावलाई मार्गनिर्देशको रुपमा लिएको छु। « अध्यक्ष महोदय अब म आगामी आ.व. २०८३१०८४ को. नीति तथा कार्यक्रम पेश-गर्न गइरहेको छु। दै, कृषि तथा-पशुपक्षी सम्बन्धी नीति तथा कार्यक्रम. © परम्परागत बालीहरुको विउ: संरक्षण, खेती विस्तार र बजारीकरणको. लागि रैथाने दाल, दलहन ओखर, Seat, तोरी खेतीको व्यावसायिक रुपमा खेती तथा परिकार उत्पादन गर्ने कषक तथा साना उद्यमीलाई उद्यमशीलतामा लागत अनुमानका आधारमा अनुदान तथा मेशेनरी औजार उपलब्ध गराईनेछ । e tart वालीमा आत्मनिर्भरताका लागि पालिका aft अभियानका रुपमा शुद्ध, र अर्गानीक खाऔं रैथाने वाली लंगाऔँ, नारालाई निरन्तरता दिईनेछ । ० कम आयतन र उच्च मुल्यका फलफुल, तरकारी -तथा अन्त वालीहरुको पकेट क्षेत्रहरुको थप “पहिचान गरि सघन कृषि क्षेत्र निर्धारण गरि उक्त स्थानहरुमा : व्यावसायिक कषि कार्यक्रम सञ्चालन गरिने छ। ० कृषि ' उपजको आयात प्रतिस्थापतको नीति ल्याइ कृषि तथा पशुपालनलाई ' आधुनिकीकरण,व्यावसायीकरण,विविधीकंरण र प्रविधिमा आधारित तुल्याउदै आय आर्जनको प्रमुख सोतको रुपमा विकास गरिनेछ। 4927 Se छ क? a ty RE ee a oO wy ० u । 0 CamScanner CamScanner eu tie oe =e व्यावसोयिक कृषि तथा“प लागि तालिम, प्रविधि रै लगानीको व्यवस्था सहितको नमुना कार्यक्रम सञ्चोलन गरी प्रोत्साहन गरिनेछ | “ व्यावसायिक ett पकेट क्षेत्रमा सिचाई, कृषि सडक, विद्युतीकरण कृषि बजार, संकलन केन्द्र तथा गोदाम घरहरुको (पूर्वाधार निर्माण गरिनेछ | 'कषि उपज तथा कंषिजन्य उत्पादनमा आत्मनिर्भरताको लागि उद्यमशीलताको प्रवंधन गर्न -उन्तत - विउविजन, किटनाशक विषादी; यान्त्रीक उपकरणको व्यवस्था गरिनेछ | पशुपालक कृषकहरुलाई हिउँदे तथा, वर्ष घाँस लगाउब उत्प्रेरित गरी दुग्ध र मासुजन्य उत्पादनमा निरन्त्रता दिइनेछ । ... 50 माहरीपालनलाई निरन्तर प्राथमिकतामा राखी यसलाई व्यावसायिकरण- गर्न आवश्यक प्रबन्ध मिलाईनेछ ।-- संस्थागत रुपमा समुह गठन गरी कखुरापालन, माछापालन, उन्ततजातका बाख्रापालन गनमा जोड दिड्नेछ र पश विमा कार्यक्रम सञ्चालन गरिनेछ । ¥ Uh वडा Ua ay उत्पादनको कार्यक्रमलाई ay निरन्तरता दिइनेछ | कषि सम्बन्धी areal परीक्षण गरी किवी खेती, अल्मण्ड(बदाम), किम, रेडचिल्ली, मौसमी, कुलम( HA) जस्ता फलफल खेतीमा प्राथमिकता दिइनेछ।- - ७ आलु खेतीका साथै Set चोतो, पिडालू उत्पादनमा वृद्धि गरि सिन्की अघारका परिकारलाई बस्ती “बस्तीमा उत्पादन गर्न जोड दिइनेछ। : ' खेर गइरहेको A. बांको, लेकाली 'बाको र लेकमा पाइने अन्य साग तरकारीका परिकारहरुलाई समुहगत उत्पादन गर्ने नीति अगाढी बढाइनेछ | : जङ्गली तथा घरेलु च्याउलाई :व्यावसायिकरण- गर्न आवश्यक प्रवन्ध मिलाईनेछ | पशु :स्वास्थ्य सेवाम् आइपर्ने सम्पूर्ण समस्याको समाधानको लागि. पशु स्वास्थ्य सेवा तथा उपचारको व्यवस्था थप. प्रभावकारी रुपमा.सञ्चालन गरिनेछ | आधारभूत बाख्रापालन कृषक. समूहहरुलाई आधुनिक तरिकाले खोर निर्माण सम्बन्धी तालिमको - व्यवस्था गरिनेछ | ro Seen a खाद्य सम्प्रभुता र खाद्य Aaa सुनिशिचततामा “जोड दिईनेछ। " यस पालिका भरी कृषि सम्बन्धी: सम्पुर्ण कार्यमा काम गर्न संघ संस्था लगायत अन्य सरोकार निकाय सँग अनुरोध र साझेदारी नीतिको: अवलम्वन गरिनेछ | १ &» स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम. - | सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गरि नेपाल सरकाले तोकिएबमोजिमको निशल्क स्वास्थ्य सेवाको सुनिश्चितता. गरिनेछ | ००७ ed CamScanner CamScanner (०, पूर्ण सरसफाईयुक्त पालिका घोषणामा निरन्तरता दिईनेछ । ०; ० १ Spee. BoE a स्वास्थ्यमा सर्वव्यापी पहुँचको 2 'प्रवैधनात्मक, निरोधात्मक र उपचारात्मक स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन उचित नीत नियमको अवलम्बन गरिनेछ । स्वास्थ्य सेवालाई सर्वसुलभ प्रभावकारी तथा गुणस्तरीय बनाउन स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र , सामुदायिक स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरको. सेवा थप र स्तरोन्ती गरिनेछ। गुणस्तरीय औषधी, उपकरण,, स्वास्थ्य शिक्षा (यौन शिक्षा, प्रजनन शिक्षा), सामग्रीको उचित आपुर्ति तथा -भूण्डारणको व्यवस्था, वितरण एवं समुचित प्रयोग सुनिश्चित गरिनेछ | सुर्मा गाउँपालिका भरिका सम्पूर्ण जनसमुदायलाई थप आयुर्वेदिक औषधीबाट उपचारका लागि सुर्मा आयुर्वेदिक औषधालय केन्द्रको क्षमता विस्तार गरिनेछ । : $ स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक जनशक्ति थप गरि क्षमता अभिवृद्धि गरिनेछ सर्ने, नसने रोग, किटजन्य रोग पशुपक्षीजन्य रोग, वातावरण प्रदुषण, जलवायु पारवर्तन हुने कारक तत्वलाई न्यूनिकरण गर्न उचित उपायहरु अवलम्बन गरिनेछ | STATA -गुणस्तर अनुगमन तथा नियमनलाई प्रभावकारी तल्याईनेछ | “महामारी, तथा प्रकोपजन्य रोगबाट हुने विपद्को -त्युनीकरणका तथा व्यवस्थापनको लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराईनेछ साथै विपद् व्यवस्थापन लागि आवश्यका कोष खडा. गरिनेछ:। (गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि र सुनिश्चितताको लागि विषेशज्ञ शिविर संञ्चालन गरिनेछ। जनसंख्या तियन्त्रण र जन्मान्तरको लागि आवश्यक -कार्यक्रमलाई निरन्तरता दिइनेछ । पत्ता Se स्वंयमसेविकाहरुको Ae अभिवृद्धि. गरि सेवा प्रभावकारी बनाईने नीतिलाई दिइनेछ । - स्वास्थ्य आमा समुहको क्षमता अभिवृद्धि तधा सुदृढीकरण गरिनेछ | -बहुक्षेत्रय पोषण योजनालाई एकीकृत रुपमा-प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिईनेछ। जेष्ठ, नागरिक, असहाय, : अपाङ्गताको उपचारमा: सहज पुन्याउन घरदैलो घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । १ सबै नागरिकहरुमा स्वास्थ्य विमा. कार्डको: पहुँचको लागि आवश्यक प्रबन्ध मिलाईनेछ। सामुदायिक विद्यालपहरुमा विद्यार्थीहरुको - नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्थालाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ | पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरि नी) पूण मुक्त पालिका घोषणा गरिनेछ | — । CamScanner CamScanner