Notice Park
Lekbeshi Municipality
Reports

खहरे खोला गमखोला चिङ्गाड खोलाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सूचना

Deadline 12 Oct 2026The deadline has passed.
खहरे खोला गमखोला चिङ्गाड खोलाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सूचना

Summary

सुर्खेत जिल्ला, लेकवेशी नगरपालिकाद्वारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावको व्यहोरा लेकवेशी नगरपालिकाको खहरे खेला गमखेला चिङ्गाड खोलाको प्रारम्भिक वातावरणीय परीक्षण (€€) प्रतिवेदन तयारी कार्य सुर्खेत जिल्ला, लेकवेशी नगरपालिका खहरे खोला गमखोला चिङ्गाड खोला माथि उल्लेखित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Lekbeshi Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& लेकवेशी नगरपालिका 2 नगर कार्यपालिकाको कार्यालय कल्याण, सुर्खेत कर्णाली प्रदेश, नेपाल (IEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक स्‌चना प्रकाशित मितिः २०८३/०६/१९ सुर्खेत जिल्ला, लेकवेशी नगरपालिकाद्वारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ। लेकवेशी नगरकार्यपालिकाको कार्यालय, कल्याण, सुर्खेत, TE YGEIGEE कर्णाली प्रदेश, नेपाल ईमेलः [email protected], [email protected] फोन: ९८४८२९९५५१ प्रस्तावको व्यहोरा लेकवेशी नगरपालिकाको खहरे खेला गमखेला चिङ्गाड खोलाको प्रारम्भिक वातावरणीय परीक्षण (€€) प्रतिवेदन तयारी कार्य सुर्खेत जिल्ला, लेकवेशी नगरपालिका खहरे खोला गमखोला चिङ्गाड खोला माथि उल्लेखित प्रस्तावको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र साँस्कृतिक प्रणाली बीच के कस्तो सकारात्मक तथा नकारात्मक प्रभाव पर्दछ भनि यकिन गर्न लेकवेशी नगरपालिकाको खहरे खेला गमखेला चिङ्गाड खोला क्षेत्रका टोल बस्ती तथा वडा समिति, विद्यालय, स्वास्थ्य, सामाजिक संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकाले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र देहायमा उल्लेखीत ठेगानामा आई पुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराईदिनहुन अनुरोध गरिन्छ | प्रस्तावकको नाम र ठेगाना: लेकवेशी नगरकार्यपालिकाको कार्यालय, कल्याण, सुर्खेत, कर्णाली प्रदेश ईमेलः [email protected], [email protected] फोन: ९८४८२९९५५१

Like

0

Views

0

Comments

0

Share

0

Save

Report