Notice Park
Kispang Rural Municipality
Gen Info

प्रारम्भिक विवरण सार्वजनिक

Summary

मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका, मृत्यु भएका तथा विस्थापित भएका किस्पाङ गाउँपालिका ठेगाना भएका व्यक्ति तथा परिवारको नामावलीसहितको विवरण पाँचवटै वडा कार्यालयमा पठाइएको छ। पीडितहरूको अन्तिम विवरण वडा कार्यालय मार्फत यकिन गरेपश्चात्‌ प्रकाशन गरिने हुँदा हालसम्म विवरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kispang Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

किस्पाङ गाउँपालिका ०७०८ ae बागमती प्रदेश, नेपाल च.नं 9७८?" ग्रारम्भिक विवरण प्रक ईदको सम्बन्धमा । प्रकाशित मिति २०८३/०५/२१ गते मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका, मृत्यु भएका तथा विस्थापित भएका किस्पाङ गाउँपालिका ठेगाना भएका व्यक्ति तथा परिवारको नामावलीसहितको विवरण पाँचवटै वडा कार्यालयमा पठाइएको छ। पीडितहरूको अन्तिम विवरण वडा कार्यालय मार्फत यकिन गरेपश्चात्‌ प्रकाशन गरिने हुँदा हालसम्म विवरण टिपाउन छुट भएका सम्पूर्ण व्यक्ति तथा परिवारलाई सम्बन्धित वडा कार्यालयमा आफ्नो विवरण टिपाउनहुन अनुरोध छ। साथै, गाउँपालिकाले प्रारम्भिक रूपमा संकलन गरेको तथ्याङ्कको संक्षिप्त विवरण तपसिलबमोजिम रहेको बेहोरा अनुरोध छ। तपसिल बाढीमा बेपत्ता,विस्थापित र बेपत्ता व्यक्तिहरुको वडागत विवरण ae ua ७६। RRR 5 oo C3 ae * जम्मा १४५ मध्ये ६ मृत्यु (सनाखत) बेपत्ता भएका १४५ जना मध्ये क्रस. | विवरण महिला | पुरुष [जम्मा | १ । बालबालिका | १५ ९ २४ २ | ज्येष्ठनागरिक ७ ११ १८ ३ | अपाङ्गता yf ०| र नोटः माथि प्रस्तुत विवरण गाउँपालिकाले प्रारम्भिक रूपमा संकलन गरेको तथ्याङ्कमा आधारित रहेको हुँदा पछि तथा यकिन विवरणका आधारमा तथ्याङ्कमा आवश्यक संशोधन वा परिवर्तन हुन सक्नेछ | on है ae acta — प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.