Notice Park
Chandrakot Rural Municipality
Reports

२०८३ भाद्र १० गतेको कार्यपालिकाको निर्णय २०८३/०८४

Files

Key details

Organization
Chandrakot Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

[ive । गाउँपालिका कार्यपालिका बैठक मिति :२०८३/०५/१० बैठक संख्या :पहिलो (२०८३/०८४) आज मिति २०८३ साल भदौ qo गते बधवारका दिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष श्री युवराज खत्री क्षत्रीज्यूको अध्यक्षतामा गाउँकार्यपालिका सदस्यहरुको उपस्थितिमा गाउँकार्यपालिकाको बैठक वसी तपसिल बमोजिमका प्रस्तावहरुमा छलफल गरी देहाय बमोजिमका निर्णयहरु गरीयो । उपस्थिति [सि The पदाधिकारीको नोमथर cee ताक्षर L ला ae | १. श्री युवराज खत्री क्षत्री ee । | २. [at विष्णु प्रसाद भण्डारी | L रै. | श्री घनश्याम खरेल qa वडा,वडाअध्यक्ष/ प्रवक्ता | ¥. श्री कमल के.सी. रनं..वडा,वडाअध्यक्ष ५. | श्री डिल्लीराज सुवेदी 34. वडा, वडाअध्यक्ष ६.. | श्री वल बहादुर वस्नेत Wa. वडा, वडाअध्यक्ष ७. | sit ya बहादुर कार्की ५नं. वडा, वडाअध्यक्ष । ८. [श्री अमरसिंह दगामी "ईन. वडा, वडाअध्यक्ष । | ९. | at अनन्तराम भण्डारी OH. वडा, वडाअध्यक्ष | १०. | श्री फणिन्द्र राज अर्याल दने. वडा,वडाअध्यक्ष, । ११. | at डिलमाया बुढाथोकी कार्यपालिका सदस्य ।-१२, | at विष्णुकला थापा कार्यपालिका सदस्य ३. | श्री लक्षिमा अर्याल कार्यपालिका सदस्य । १४. श्री विष्णुमाया सापकोटा | कार्यपालिका सदस्य । १५. | श्री धन बहादुर वि.क. कार्यपालिका सदस्य १६, | at सूर्य कुमार बस्याल कार्यपालिका सदस्य १७. | श्री लक्ष्मणप्रसाद चालिसे सचिव/ प्रमुख प्रशासकीय alee ee 4 ¢ आमन्त्रित । "er aoe aU ppv eg. Satay aay Aaa । १९. [por Rae रकरो। TA ee । २० पाप eat tA 1000 ; ee गाउँपालिका कार्यपालिका बैठक मितिः 2053/04/96 बैठक संख्याः पहिल (२०८३%०८४) अस्तावहरु पालिकाको सेवा प्रवाहको मापदण्ड (SOP) सम्बन्धमा | - स्थानीय दररेट अनुमोदन सम्बन्धमा | - शिक्षक विद्यार्थी सम्मान मापदण्ड कार्यविधी सम्बन्धमा | - विद्यालय शिक्षण सहयोग अनुदान मापदण्ड सम्बन्धमा | विविध री 0 :0 Ke 96 ww -० - समिक्षा सम्बन्धमा। ति - बार्षिक कार्यतालिका तथा कार्ययोजना सम्बन्धमा | - बार्षिक खरिद योजना सम्बन्धमा | ३ : क। पालिकाको मुख्य प्रशासकीय भवन लगायत अधुरा योजनाको ख) भेरिएसन अडर स्वीकृत गर्ने सम्बन्धमा | ० ग) सम्पन्न योजनाहरुको भुक्तानी पूर्व सूचना प्रकाशन सम्बन्धमा । ; = नी 4 घ) सामाजिक सुरक्षा नवीकरण शिविर संचालन सम्बन्धमा | ँ mer 2 ङ) नयाँ Sar खोल्दा थप स्रौतको सुनिश्चितता गर्ने सम्बन्धमा | च) एकीकृत शुक्ष्म स्वास्थ शिविर संचालन सम्बन्धी कार्यविधी तयार at सम्बन्धमा | छ) सम्पति विवरण बुझाउने सम्बन्धमा | j १ ज) स्वास्थ्य चौकी प्रमुख हरुको इन्धन तथा अन्य कर्मचारीहरुको सवारी (मोटरसाईकल) मर्मत सुविधा सम्बन्धम्रा। 3 झ) गाउँफुलिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब, महंगी भत्ता र प्रोत्साहेन सुविधाका सम्बन्धमा | [ ज) पालिकाको ठेक्का सूचना नं आय/०२/२०८३-२०८४ र आय/०३/२०८३-२०८४ का सम्बन्धमा | ट) उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रम (RHVAP) कार्यक्रमका लागि बस्तु र क्लष्टर छनौट सम्बन्धमा। ठ) उच्च शिक्षा अध्ययनको सिलशिलांमा Fg भएका नागरिकको शव चन्द्रकोट सम्म ल्याउन सहयोग गर्ने सम्बन्धमा | ड) सुरक्षित नागरिक आवास कार्यक्रम सम्बन्धमा | १ ढ) अधुरा/अपुरा आयोजनाहरु सम्पन्न गर्नका लागि रकम माग गर्ने सम्बन्धमा | म्याद थप तथा स्रोत सुनिश्चतता सम्वन्धमा | निर्णयहरु १. प्रस्ताव नं. १ उपर छलफल गर्दा चन्द्रकोट गाउँपालिकाको आ.व. २०८३५०८४ मा हालसम्म गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका शाखा/इकाइहरू/व्रडाहरुबाट सम्पादन भएका विभिन्न कार्यक्रम, सेवा - प्रवाह, प्रशासनिक कार्य तथा अन्य गतिबिधिहरूको समग्र समीक्षा गरियो। समीक्षा क्रममा हालसम्मको प्रगति, उपलब्धि, कार्यान्वयनको अवस्था, देखिएका समस्या तथा चुनौतीहरूका सम्बन्धमा छलफल गरी बाँकी अवधिमा स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्दै निर्धारित लक्ष्य तथा उद्देश्य हासिल गर्ने गरी कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने a ) 010 4 Ped गाउँपालिका कार्यपालिका बैठक मितिः २०८३/०५/१० बैठक्र संख्याः पहिलो (२०८३/०८४) २. प्रस्ताव नं २. उपर छलफल गर्दा चन्द्रकोट गाउँप्रलिकाको चालु आर्थिक वर्ष २०८३/०८४ मा गाउँपालिकाबाट सञ्चालन तथा सम्पादन गरिने विभिन्न योजना, कार्यक्रम तथा क्रियाकलापहरूलाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न शाखागत रुपमा तयार कार्ययोजनालाई एकीकृत गरी तयार गरिएको चन्द्रकोट गाउँपालिकाको आर्थिक बर्ष २०८३/०८४ को वार्पिक कार्यतालिका तथा कार्ययोजनालाई स्वीकृत गर्ने । साथै, स्वीकृत कार्यतालिका तथा 'कार्ययोजूनाअनुसार सम्बन्धित शाखा, वडा. तथा जिम्मेवार निकायहरूले तोकिएको समयसीमाभित्र आवश्यक समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्ने । i ३. प्रस्ताव नं ३. उपर छलफल गर्दा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विभिन्न योजना, कार्यक्रम तथा आवश्यक वस्तु तथा सेवाहरूको खरिद कार्यलाई प्रचलित कानून बमोजिम व्यवस्थित, पारदर्शी, मितव्ययी तथा प्रभावकारी रूपमा सञ्चालन गर्न खरिद समितिबाट तयार पारिएको चन्द्रकोट गाउँपालिका गुल्मीको वार्षिक खरिद योजना २०८३/०८४ लाई स्वीकृत गर्ने । ४. प्रस्ताव नै ४. उपर छलफल गर्दा चन्द्रकोट गाउँपालिकावाट Wale हुने सार्वजनिक सेवाहरूलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री वनाई सेवा प्रवाहमा एकरूपता कायम गर्न, तयार गरिएको “चन्द्रकोट गाउँपालिकाको सेवा प्रवाहको मापदण्ड (standard Operating Procedure-SOP)” सम्बन्धी मस्यौदा उपर आवश्यक छलफल गदैं उक्त मापदण्ड यसै वैठक मार्फत स्वीकृत गर्ने र लागु गर्ने। % ५. प्रस्ताव नं ५. उपर छलफल गर्दा चन्द्रकोट गाउँपालिकाको स्थानीय दररेट निर्धारणका सन्दर्भमा fee गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०७९ को दफा १५८ बमोजिमको स्थानीय दररेट समितिको मिति २०८३ असार ३२ को वैठकको निर्णयानुसार स्वीकृत भएको चन्द्रकोट गाउँपालिकाको स्थानीय दररेट आ.व. ०८३/०८४ लाई अनुमोदन गर्ने र कार्यान्वयनमा लैजाने। ६, प्रस्ताव नं ६. उपर छलफल गर्दा, चन्द्रकोट गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूको उत्कृष्ट कार्यसम्पादन, शैक्षिक उपलब्धि, सिर्जनात्मकता, नवप्रवर्तन, अनुकरणीय कार्य तथा गाउँपालिकाको शैक्षिक बिकासमा पुन्याएको योगदानलाई उचित रूपमा पहिचान, मूल्याङ्कन तथा सम्मान गर्न आवश्यक देखिएकोले उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा विद्यार्थीलाई निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र समान आधारमा सम्मान तथा प्रोत्साहन प्रदान गर्दै शिक्षक तथा विद्यार्थीहरूमा थप उत्साह, उत्प्रेरणा र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार, उत्कृष्ट अभ्यासको प्रवर्द्धन तथा गाउँपालिकाको समग्र शैक्षिक विकासमा सकारात्मक योगदानु Past उद्देश्यले तयार गरिएको.“चन्द्रकोट गाउँपालिकाको शिक्षक विद्यार्थी सम्मान मापदण्ड, २०८३” को मस्यौदा उपर आवश्यक छलफल गरी मापदण्डमा समावेश भएका सम्मानका आधार, छनोट प्रक्रिया तथा आवश्यक मापदण्डहरू उपयक्त देखिएको हुँदा उक्त मापदण्ड यसै बैठकबाट स्वीकृत गर्ने साथै उक्त स्वीकृत मापदण्ड बमोजिम सम्बन्धित शाखाबाट आवश्यक समन्वय गारी शिक्षक तथा विद्यार्थी छनोट, मूल्याड्डन तथा सम्मानसम्बन्धी धी कार्य अगाडि बढाउने | ७. प्रस्ताव नं ७. उपर छलफल गर्दा चन्द्रकोट गाउँपालिकाबाट आ.व. २०८३%/०८४ का लागि विनियोजन गरिएको विद्यालय शिक्षण सहयोग अनुदान रकम सम्बन्धित vor शिक्षण सिकाइ कार्यलाई प्रभावकारी, छि ee गाउँपालिका _ बैठक मितिः २०८३/०५%१० बैठक संख्याः पहिलो (२०८३/०८४) गणस्तरीय तथा नियमित बनाउन सहयोग पुग्ने गरी तपैसिलमा उल्लिखित मापदण्ड तथा शर्तहरूलाई स्वीकृत गरी लागु गराउने । ८. माथिको प्रस्ताव न ८. विविध उपर छलफल देहाय बमोजिम गर्ने। _ क) चन्द्रकोट गाउँपालिकाको निर्माणाधिन मुख्य प्रशासकीय भवन लगायत तपशिलमा उल्लेखित अधुरा हकमा सम्बन्धित निर्माण व्यवसायिको प्राप्त निवेदन तथा ag ग्यारेन्टि सहितका आधार्‌मा योजनाहरुको , तपशिल अनुसार हुनेगरी म्याद थप तथा स्रोत सुनिश्चताका गर्ने तपशिल: a wa [योजनाको नाम [Fare ae AA | बजेट स्रोत | aT कै. | | मुख्य प्रशासकीय भवन २०८३ कार्तिक | संघीय सरकार [ आवश्यकता : मसान्त सम्म | | बमोजिम २ शान्तिपुर डाँडावन घेतुङ्ग काल्चे| २०८३ _ मंसिर भैपरी ४ लाख" हुँदै बरेङ्ग जोड्ने सडक मसान्त सम्म पुजीगत/विविध ३ fay दह पर्यटन पूर्वाधार २०८३ माघ संघीय/प्रादेशिक २५ लाख कार्यक्रम मसान्त सम्म | सरकार a) यस चन्द्रकोट गाउँपालिकाको चालु आ.व. २०८२/०८३ देखि बहुबर्षिय योजनाको रुपमा संचालन भईरहेको संघीय विषेश योजना (सीमान्तकृत समुदायका लागि एकिकृत बस्ति विकासको पूर्वाधार योजना) को कार्यान्वयनका सन्दर्भमा स्वीकृत लागत अनुमान तथा सुरु संझौतामा नबढ्ने गरि पालिकाको पूर्वाधार शाखाले पेश गरे अनुसार आवश्यक पर्ने क्वान्टिटिका, लागि भेरियसन आदेश स्वीकृत गर्ने | ग) यस चन्द्रकोट गाउँपालिकाको चालु आ.व. २०८३/००४ मा संचालन हुने आयोजनाहरु सम्पन्न भए पश्चात्‌ सम्पन्न भएका योजनाहरुको भुक्तानी गर्दा र ३ लाख सम्म बजेट भएका योजनाहरुको वडा स्तरबाट तथा रु ३ लाख भन्दा माथि बजेट भएका योजनाहरुको सन्दर्भमा भुक्तानी :अगाडि पालिका स्तरबाट दावि विरोधको लागि ७ (सात) दिनको सार्वजनिक सूचना प्रकाशन गर्ने र दावि विरोध प्राप्त भएमा प्राप्त दावी विरोध उपर जाँजबुझ गरी भुक्तानीका लागि पेश गर्ने। घ) चन्द्रकोट गाउँपालिकाका अधिकांश नागरिकहरूको अस्थायी वसोबास रहेको बुटवल क्षेत्रलाई केन्द्रमा राखी गाउँपालिकावाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यलाई सहज, सरल तथा नागरिकमैत्री वनाउन सामाजिक सुरक्षा नवीकरण शिबिर मिति २०८३ भाद्र २५ र २६ गते सञ्चालन गर्ने । उक्त शिविर सञ्चालनका लागि आवश्यक स्थान, जनशक्ति, प्राविधिक तथा अन्य व्यवस्थापकीय तयारी गारी कार्य सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित शाखालाई प्रदात्त गर्ने । ra OX र

Like

0

Views

0

Comments

0

Share

0

Save

Report