बोलपत्र रद्द तथा पुनः आव्हानको जरुरी सूचना
Summary
यस हिमा गाउँपालिका जुम्लाबाट मिति २०८३/०५/११ गते ठेक्का नं HRM/NCB/W/BLDG/2083/84/01 को निर्माण कार्यहरूका लागि बिद्युतीय खरिद प्रणाली (e-GP System) मार्फत पेश गर्ने गरी आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरू सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO), केसरमहल, काठमाडौंको र प्रणाली सुधार/मर्मतसम्भार भइरहेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f8058917-97ee-4785-98b2-55dea1c20ecc.pdfPDF · 1 page · 173 KBOpen
Key details
- Organization
- Hima Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हिमा गाउँपालिका गाउँ कार्यप्रालिकाको कार्यालय कालिकाखेतु, जुम्ला कर्णाली प्रदेश, नेपाल बोलपत्र रद्द तथा पुनः आव्हानको जरुरी सूचना सूचना प्रकाशित मितिः २०८३/०६/०७ गते यस हिमा गाउँपालिका जुम्लाबाट मिति २०८३/०५/११ गते ठेक्का नं HRM/NCB/W/BLDG/2083/84/01 को निर्माण कार्यहरूका लागि बिद्युतीय खरिद प्रणाली (e-GP System) मार्फत पेश गर्ने गरी आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरू सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO), केसरमहल, काठमाडौंको WH. सूप्र. ०८३/८४, च.नं. शा /१८२, मिति २०८३/०५/११ गतेको सूचना अनुसार हाल सञ्चालनमा रहेको e-GP System मा सुरक्षा जोखिम उच्च रहेको र प्रणाली सुधार/मर्मतसम्भार भइरहेको हुनाले अर्को सूचना जारी नभएसम्म प्रणालीको प्रयोग स्थगन गरी हार्डकपी (Hard Copy) मार्फत खरिद प्रक्रिया अर्गाड बढाउन निर्देशन प्राप्त भए अनुसार उक्त बोलपत्रहरू रदद गरी हार्डकपी (Hard Copy) मार्फत खरिद प्रक्रिया अगाडि बढाउन पुनःबोलपत्र आह्वान गरिएको w | बोलपत्र de गर्दा पालला गर्नुपर्ले सर्तहरू: ७ इच्छुक बोलपत्र दाताहरूले बोलपत्र दस्तुर बापतको रकम तोकिएको बैंक खातामा जम्मा गरी सोको बैंक भौचर पेश गरी हिमा गाउँपालिका जुम्लाबाट नमुना बोलपत्र (Bid Document) प्राप्त गर्न सकिनेछ | ७ प्राप्त बोलपत्र कागजात तोकिएको ढाँचामा पूर्ण रूपमा भरी सिलबन्दी खाममा राखी सिलबन्दी साथ कार्यालयमा पेश गर्नुपर्नेछ | ७ बोलपत्र दर्ता तथा पेश गर्ने अन्तिम मिति, समय र स्थानः मिति २०८३/०६/२९ गते दिउँसो १२:०० बजेसम्म, हिमा गाउँपालिका, जुम्ला । ७ बोलपत्र खोल्ने मिति, समय र स्थानः मिति २०८३/०६/३९ गते दिउँसो १:०० बजे, हिमा गाउँपालिका, जुम्ला । ठेक्का सम्बन्धी विवरण लागत अनुमान (भ्याट बोलपत्र बोलपत्र त की कन्टिजेन्सी वोलपत्र दस्तुर Re, ठेक्का नं कामको विवरण रका बाहेक ae जमानत रकम |जमानतको अन्तिम तर PS सहित) “ रु मिति HRM/NCB/W/ Bhairab Aa.Bi. Jogibada 8 Kothe ति 7 ॥. | BLDG/2083/84/01 | PakkiBhawan Nirman Yojana | २१६५५१५९.०५- | Reco! | ३०००००। २ HRM/NCB/ Netrajyoti Ma Vi Gherbar and ३४५५१७२;४१।- । ३०००" । ९००००।- " | ॥7/2083/84/02 Toilet Construction 0400 i २०८१/१०/२९ HRM/NCB/ Chhadikhola dekhi Tariyasamma रै, | wy2083/84/03 RCC majh kulo nirman ३१९६५५१,७२ |” | जलन | ९०००9- १. बोलपत्र कागजात दस्तुर रू 3000/- जम्मा गर्ने es विवरण: १. बोलपत्र जमानत जम्मा गर्ने बैक सम्बन्धी विवरण: Name of the Bank: Nepal Investment Mega Bank Ltd. Office Code No: 80662507300 Rajaswa (revenue) Shirshak No.: 14229 Account Name: Hima R.M. Aantarik Rajswo Khata Name of Office: Hima Rural Municipality Office Account No: 07401400250030 Name of the Bank: Nepal Investment Mega Bank Ltd. Account No: 074001400250047 Account Name: Hima R.M. Dharauti Khata प्रमुख प्रशासकीय अधिकृत 11 इमोसन पद्दाकेमन एण्ड मिडिया प्रा. ति. द्वारा प्रकाशित, eur : नेपाल न्यूज नेटवर्क इन्टरतेशतत प्रा लि., दुवाकोट, भक्तपुर, कायालय : मध्यवानेश्वर, काठमाडौँ, फोत : ४५६६३९३, ४५८०४४४, पो.