Notice Park
Kanepokhari Rural Municipality
Tender/Bids

शिलबन्धी बोलपत्र (हार्डकपि मात्र)आह्वान सम्बन्धी सूचना।

शिलबन्धी बोलपत्र (हार्डकपि मात्र)आह्वान सम्बन्धी सूचना। (1)शिलबन्धी बोलपत्र (हार्डकपि मात्र)आह्वान सम्बन्धी सूचना। (2)शिलबन्धी बोलपत्र (हार्डकपि मात्र)आह्वान सम्बन्धी सूचना। (3)

Summary

यस गाउँपालिकाबाट तपशिल बमोजिमका सामाग्रीहरु खुला शिलबन्दी बोलपत्र हार्डकपीको माध्यमबाटमात्र गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजतप्राप्त इच्छुक तथा योग्य सामाग्री साप्लायर्य/ बोलपत्रदाताहरुको लागी निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको हार्डकपी शिलबन्दी बोलपत्र आक्हान गरिएको छ । ० बोलपत्र कागजात…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kanepokhari Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ca6af7b5-475d-4a62-b4ba-b2327ab5f249.jpg

& कानेपोखरी गाउँपालिका Kanepokhari Rural Municipality ans कार्यपालिकाको कार्यालय Office of the रगत फा 0091 Executive कोशी प्रदेश, नेपाल भौसाबारी, मोरङ/8118059091, 1/01018 Koshi Province, Nepal प.स.: पू.बि.शा. (2053 /5¥) मितिः 3063/06/20 wt: €3T प्रथम पटक प्रकाशन मितिः २०८३/०६/२१ यस गाउँपालिकाबाट तपशिल बमोजिमका सामाग्रीहरु खुला शिलबन्दी बोलपत्र हार्डकपीको माध्यमबाटमात्र गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजतप्राप्त इच्छुक तथा योग्य सामाग्री साप्लायर्य/ बोलपत्रदाताहरुको लागी निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको हार्डकपी शिलबन्दी बोलपत्र आक्हान गरिएको छ । शार्तहरुः ० बोलपत्र कागजात aie गर्न इच्छुक सामाग्री साप्लायर्य/ बोलपत्रदाताले आ-आफ्नो फर्म/ कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय इजाजत प्रमाणपत्र, स्थानीय तहमा व्यवसाय दर्ताको प्रमाणपत्र (ऐच्छिक), मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/८२ को कर चुक्ता प्रमाण पत्र हरुको प्रमाणित प्रतिलिपी तथा बोलपत्र खरिदको लागी ठेक्का नै तथा योलपत्रदाताको नाम प्रस्ट लेखिएको भौचर/ नगदी रसिद संलग्न राखि निबेदन दिनुपर्नेछ । जोलपत्रदाताको ईमेल ठेगाना र मोवाईल नं. लेखिएको हुनुपर्नेछ । बोलपत्र कागजात खरिद गर्न संम्बन्धित ater आफै उपस्थित नभएमा/ हुन नसकेमा खरिद गर्न आउनेको नाममा जारी गरीएको अख्तियारनामा (Power of attorney for purchase of Tender) संलग्न हुनु पर्नेछ । यो अख्तियारनामा (Power of attorney) बोलपत्र खरिद गर्नलाईमात्र मान्यता दिईने/ हुनेछन | कागजात सहितको निवेदन राजस्व शाखाबाट उल्लेखित कागजातहरु भए/ नभएको चेक जाँच पश्चात उल्लेखित कागजातहरु संलग्न भएको पाइएमा बोलपत्र खरिद पुस्तिकामा दर्ता गरी बोलपत्र कागजात उपलब्ध गराइनेछ । ० बोलपत्र खरिद दस्तुर वापतको रकम यस कार्यालयको राजस्व शाखामा नगदै बुझाउन वा एनआईसि बैक लिमिटेड रमाईलो शाखामा रहेको निम्नानुसारको यस कार्यालयको आन्तरिक राजस्व खातामा जम्मा गर्न वा स्थानीय तह राजस्व पोर्टल (https://sutrarevenuc.fego.gov.np) मार्फत यस कार्यालयको नाममा दाखिला गर्न सकिनेछ | आन्तरिक राजघ खाताको विवरणः Name of the Bank: NIC Asia Bank, Ramailo Branch Name of Office: K:nepokhari Rural Municipality, Bhausabari, Morang Account no, (Raja Khata): 133CAS0021460002, GA 1.1 ANTARIK RAJAESHO KHATA - KANEPOKHARI GAUPAL Office Code no. : 801011311 Rajaswa (revenue) Shirshak no, : 14229 For Security Deposit (Dharauti Khata) No.: D3CA000458752407 ० बोलपत्रदाताले बोलपत्र साथ बोलपत्र खरिद गरेको भौचर/ नगदी -रसिदको सङ्कलै प्रमाण बा प्रमाणित प्रतिलिपी, बोलपत्र जमानत वापतको 'रकम यस कार्यालयको माथि उल्लेखित धरौटी खातामा रकम जम्मा गरी सो को सङ्कलै भौचर वा सोही रकम बराबरको नेपाल राष्ट्र बैंकबाट % मान्यता प्राप्त बाणिज्य वैंक वा वित्तिय सँस्थाबाट यस कार्यालयको नाममा जारी भएको बोलपत्रको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिन: 7” देखि कम्तीमा १२० दिन मान्य अबधी भएको निशर्त बोलपत्र जमानतको wed प्रति संलग्न राखि पेश गर्नुपर्नेछ । ० एक फर्मको नामबाट वोलपत्र खरिद गरी अर्को फर्मको नामबार्ट बोलपत्र-दाखिला गर्न पाइनेछैन | ० बोलपत्र खरिद गर्ने कार्य तथा तोकिएको समयावधि भित्र पेश/ दर्ता भएका सिलबन्दि बोलपत्रहरुको खोल्ने कार्य तपसिल अनुसारको मिति तथा समय अनुसार हुनेछ । तोकिएको समय भन्दा ढिला गरी पेश/ दर्ता हुन आएका बोलपत्रहरुलाई मान्यता/ स्विकार गरिने छैन । १? 0 2

00ecd9f4-dc2e-4b0f-95db-cc4d9c0d6bce.jpg

छक कानेपोखरी गाउँपालिका ९ ३ Kanepokhari Rural-Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive कोशी प्रदेश, नेपाल भौसाबारी, मोरङ/819058910011, ।/01018 Koshi Province, Nepal ० तोकिएको समयावधि भित्र पेश/ दर्ता भएका सिलबन्दि बोलपत्रहरुको खोल्ने कार्य सम्बन्धित बोलपत्र वा निजको प्रतिनिधीहरु र आमन्त्रित प्रतिनिधीहरुको उपस्थिति/ रोहवरमा यस कार्यालयमा उल्लेखित मिति र समयमा खोलिनेछ । कुनै कारणवश सम्बन्धित बोलपत्रदाता वा निजको प्रतिनिधीहरु उपस्थित नभएमा बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । ० उल्लेखित ठेड्काको वोलपत्र पेश गर्नु पुर्वको वैठक (Pre-bid Meeting) मिति २०८३/०७/१० गते दिनको ०२:०० बजे यसै कार्यालयमा बस्नेछ । ० बोलपत्र कागजातमा वोलपत्रदातालाइ दिइएको निर्देशन अनुरुप योलपत्रदाताले भर्नुपर्ने सम्पुर्ण बिवरणहरु भरी, सबै पानामा प्रोपाइटर aT आधिकारिक प्रतिनिधी [अख्तियारनामा प्राप्त (Power of attorney holder)) ले WEG गरी, आवश्यक सम्पूर्ण कागजातहरु संलग्न राखी, रितपुर्वक शिलबन्दी गरी पेश गर्नुपर्नेछ । शिलबन्दी नगरी पेश हुन आएका तथा बोलपत्र कागजातमा दस्तखत तथा छाप नभएका बोलपत्रहरु स्विकार गरिनेछैन । ० बोलपत्र फिर्ता लिन वा संशोधन गर्न चाहेमा सम्बन्धित Saray वोलपत्र दाखिला गर्नुपर्ने मिति तथा समय भन्दा २४ घण्टा अगाडीको मिति तथा समय सम्ममा शिलबन्दी निबेदन पेश गर्नुपर्नेछ । तोकिएको समय भन्दा ढिला गरी दर्ता हुन आएका बोलपत्र फिर्ता सम्बन्धी निबेदन र संशोधन सम्बन्धी कागजात उपर कुनै कारबाही गरिनेछैन । शिलबन्दी नगरी पेश हुन आएका फिर्ता वा संशोधन सम्बन्धी कागजात स्विकार गरिनेछैन । एक पटक संशोधन भइसकेको बोलपत्र फिर्ता लिन सकिनेछैन । बोलपत्र फिर्ता वा संशोधन सम्बन्धी निवेदन एक पटक भन्दा बढि दिन पाइनेछैन । ० बोलपत्रदाताले दररेट प्रस्ताव गर्दा/ विओक्यू मा भर्दा वा लेख्दा प्रत्येक आईटमको महलमा प्रष्टसँग बुझिनेगरी अंक तथा अक्षरमा दररेट प्रस्ताव/ लेख्नु aivig । कुनै कारणवश सच्याउनु परेमा/ केरमेट भएमा/ गरेमा उल्लेखित स्थानमा प्रोपाइटर वा आधिकारिक प्रतिनिधीको अनिवार्य after हुनुपर्नेछ । बोतपत्रदाताबाट प्रस्तावित दररेटको अंक र अक्षर भिन्नता देखिएमा अक्षरमा लेखिएको दररेटलाइ मान्यता दिइनेछ । विओक्यूको कूल जम्मा रकम, लेटरअफ Prem लेखिएको कुल रकम र आईटमवाईज दररेट गुणागरि आउने रकमहरुको जम्मा मा फरक परेमा/ भएमा बिओक्यूको दररेट ले गुणागरि आएको कूल जम्मा रकमलाई मान्यता दिइनेछ | ० बोलपत्र खरिद वा पेग गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को लगत्तै कार्यालय खुलेको दिनको पुर्वनिर्धारित समय अनुसार नै खोलपत्र खरिद वा पेश/ दर्ता गर्ने कार्य हुनेछ | ० बोलपबदाताले कार्यालयबाट खरिद गरिएको wat बोलपत्र कागजात मा दस्तखत तथा आवश्यक सम्पूर्ण कुराहरु भरी सिलबन्दि गरी पेश गर्नु पर्नेछ । फोटोकपि गरी/ गरिएको बोलपत्र कागजात अमान्य हुनेछ | ० उल्लेखित ठेङाको che प्रकृया हाडकिपि मार पेश गर्ने को माध्यमबाट गएकोले we Mave कागजातको/मा shed Ayftr माग्यमबाटको प्रकृया भएको लेखिएको वा सो बुझाउने wre समेत भए वा यठबाट कुनै ear भए/ हुन गए ठो भूलक्त भएकोले यसलाई हा्डकारि माम्यमको fi मानि सोहि अनुहार गरनूहुन जानकारी TOE । ० यस सम्बन्धी यप जानकारी आवश्यक भएमा यस कार्यालयको सूचना पाटि, आधिकारिक वेभसाइट www.kanepokharirmun.gov.np, फेसबुक पेज, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेव साईट www.ppmo.gov.np र कार्यालय समयमा यत कार्यालयको पुर्वाधार विकास महाशाखामा वा सम्पर्क नं. ९८५२६३८४०६ मा सम्पर्क राख सकिनेछ | ५ : > ek 90“ हु

a0dcc1bb-b515-47ef-9a57-eb5dcc92f3d2.jpg

छक कानेपोखरी गाउँपालिका Kanepokhari २७$911010111010911/ गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive कोशी प्रदेश, नेपास भौसाबारी, मोरङ/81808910011, 1/019018 Koshi Province, Nepal हं लागत अनुमान [| जोलपत्र | बोलपत्र खरिद रकम रु (पिएस | जमानत गर्ने अन्तिम मिति sore बोलपत्र देक्वाको नाम सहित, मु.अ.कर | वापतको | तथा दस्तुर रकम मिति खोलिने मिति र कन्टेनजेन्सी रकमरु रु याहेक) (फिर्ता नहुने गरी) २०६३/०७/१ | २०८३/०७/ | २०६३/०७/ KRMINCB’ | Procurement of Medicine for | १५,५३०,०७३. ७ गते कार्यालल | १८गते १द गते पक” | Bayar Hospital ०० 4000०000 eres सम्म, रु. | दिनको 12:00 | दिनको 12:30 3,000.00 बजेसम्म जे I) ZK ॥ ti हिराकुमारी यादव प्रमुख प्रशासकिय अधिकृत art, ती श्री सूचना तथा प्रविधि शाखा, कानेपोखरी गाउँकार्यपालिकाको कार्यालयः कार्यालयको वेवसाईट तथा फेसबुक पेजमा arte गरिदिन हुन र PPMOW सूचना पठाईदिनहुन | . ५ ॥ १ _ a वि wee! i as छक कानेपोखरी गाउँपालिका Kanepokhari Rufal Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive ant san, tae भौसाबारी, aive/Bhausabari, Morang Koshi Province, Nepal लागत अनुमान रकम रु (पिएस जल नम्बर डेक्डाको नाम सहित, मु.अ.कर र कन्टेनजेन्सी याहेक) २०५३/०७/१ £४)६) | Procurement of Medicine for | १५,५३०,०७३. ७ गते कार्यालय 208304. | Bayarbar Hospital ०० समय सम्म, रु. बोधार्य, श्री सूचना तथा प्रविधि शाखा, कानेपोखरी गाउँकार्यपालिकाको कार्यालयः कार्यालयको वेवसाईट तथा फेसबुक पेजमा arte गरिदिन हुन र PPMO मा सूचना पठाईदिनहुन |

Like

0

Views

3

Comments

0

Share

0

Save

Report