रिक्त पदमा स्थायी शिक्षक सरुवा दरखास्त आहवान संबन्धमा ।

Summary
यस श्री कान्देश्वरी आधारभुत बिद्यालय ( १-८ ) राप्ती १३ कान्दामा रिक्त रहेको प्रा.बि.तृत्तिय श्रेणिको स्थायी शिक्षकहरु बाट पद पुर्तिको गर्नु पर्ने भएकोले संबन्धित तह,श्रेणी र योग्यता पुगेकाहरु बाट सरुवा दरखास्त आह वान गर्न राप्ती नगरपालिकाको शिक्षा शाखाको मिति २०८३/०६/१३ गतेको WA. ४२९ को पत्र अनुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ae0e39bf-5889-4454-8597-4690f221964a.jpgJPEG · 1116×1600 · 192 KBOpen
Key details
- Organization
- Rapti Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पान नं. 209383339 बिद्यालय कोड नं.:३४०२४००४ श्री कान्देश्वरी आधारभूत विद्यालय (१-८) (र) = eeoc> | OTN EEE tem seal च.नं. ES [fg MSEX ey _ मिति: ... पा जा he श्री सम्बन्धित सबैका लागि, Sy विषयः- रिक्त पदमा स्थायी शिक्षक सरुवा दरखास्त आहवान संबन्धमा | यस श्री कान्देश्वरी आधारभुत बिद्यालय ( १-८ ) राप्ती १३ कान्दामा रिक्त रहेको प्रा.बि.तृत्तिय श्रेणिको स्थायी शिक्षकहरु बाट पद पुर्तिको गर्नु पर्ने भएकोले संबन्धित तह,श्रेणी र योग्यता पुगेकाहरु बाट सरुवा दरखास्त आह वान गर्न राप्ती नगरपालिकाको शिक्षा शाखाको मिति २०८३/०६/१३ गतेको WA. ४२९ को पत्र अनुसार र यसै बि.ब्य.स.को मिति २०८३/०६/१० गतेको निर्णयानुसार तपशीलका कागजात सहित ईच्छुक योग्य ब्याक्तीहरु बाट यो प्रकाशित भएको मितिले १५ दिन भित्र शिक्षा नियमावलीको अनुसुची १७ बमोजिमको ढाँचामा निवेदन दिनुहुन र शिक्षा नियमावली (२०५९ ) दशौ संसोधन नियम १९ को सरुवा संबन्धी ब्यावस्था अनुसार सम्बन्धित सबैका लागि यो सुचना प्रकासित गरिन्छ | आवश्यक कागजातहरु १. स्वयंम आफैले लेखेको हस्तलिखित निवेदन । २. नेपाली नागरिक्ता प्रतिलिपि र आफ्नो सेवा अवधी खुल्ने कागजातहरु ३.स्थायी नियुक्ती पत्रको प्रतिलिपि शैक्षिक योग्यता प्रमाणको प्रतिलिपि भए शैक्षिक तालिमको प्रमाणको प्रतिलिपि ४.हाल कार्यरत विद्यालय र स्थानिय तहको सिफारिस तथा सो पदमा हाजिरि भयको पत्र ५.असाधारण तथा वेतलबी बिदा लिए/नलिएको कागजात र भए शैक्षिक सम्मानका कागजातहरु ६.शिक्षा नियमावली २०५९ को अनुसुची १७ बमोजिमको फारम ७. स्थायी शिक्षक लाईसन प्रतिलिपि ७. दर्खास्त सुरु हुने मिति २०८३/०६/१३ देखि २०८३/०६/२७ गते बेलुका ४:०० बजे सम्म | ८. संपर्क ९८४५०६५७९४ ( [email protected] ) नोटः- तोकियको म्याद भित्र बिद्यालयमा संपर्क गरि निवेदन पेष गर्न सकिनेछ । साथै बिद्युत्तिय माध्यम बाट निवेदन पेश गर्दा बिद्यालयको ईमेलमा pdf file मा तोकियको समयसिमा भित्र पठाउनु पर्ने छ । उल्लेखित समयसिमा भित्र आयको फायलको मात्र नियमा अनुसार मुल्याङ्कन गरिने छ | बोधार्थः- " श्री शिक्षा विकास तथा समन्वय इकाइ, भरतपुर चितवन ( जानकारी तथा वेबसाइटमा प्रकासनको लागि ) श्री राप्ती नगरपालिकाको कार्यालय भण्डारा, चितवर्न (जानकारी तथा वेबसाइटमा प्रकासनको लागि )