Notice Park
Dakshinkali Municipality
Vacancy

नगर प्रहरी पदको दोस्रो चरणको लिखित परिक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

नगर प्रहरी पदको दोस्रो चरणको लिखित परिक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

Summary

यस कार्यालयबाट सूचना नं. २, विज्ञापन नं. १-०८३/०८४, २-०८३/०८४ र ३-०८३/०८४, मिति २०८५३%०४/०१ मा प्रकाशित नगर प्रहरी पदपूर्ति सम्बन्धी विज्ञापन अनुसार नगर प्रहरी हवल्दार, नगर प्रहरी जवान तथा नगर प्रहरी जवान सवारी चालक पदमा दरखास्त दिएका उम्मेदवारहरू मध्ये प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dakshinkali Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& 02१३ Gy. . soy, दद्विणकाली नगरपालिका nae कार्यालय रक, नगर कार्यपालिकाको कार्यालय WS” फर्पिङ, 424 डा, पूल प्रदेश, नेपाल ठो ४] सूचना नं. : २४ neat बगर रक दूरी ७ 4 wat नगर प्रहरी पदको दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुने सम्बन्धी सूचना (सूचना प्रकाशित मितिः २०८३/०६/३०) । यस कार्यालयबाट सूचना नं. २, विज्ञापन नं. १-०८३/०८४, २-०८३/०८४ र ३-०८३/०८४, मिति २०८५३%०४/०१ मा प्रकाशित नगर प्रहरी पदपूर्ति सम्बन्धी विज्ञापन अनुसार नगर प्रहरी हवल्दार, नगर प्रहरी जवान तथा नगर प्रहरी जवान सवारी चालक पदमा दरखास्त दिएका उम्मेदवारहरू मध्ये प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूका लागि दोस्रो चरणको लिखित परीक्षा देहायको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित उम्मेदवारहरूलाई आगश्यक कागजात सहित तोकिएको समयभन्दा अगावै उपस्थित हुन जानकारी गराइन्छ। तपसिलः लिखित परीक्षाको कार्यक्रमः १ नगर प्रहरी हवल्दार मितिः २०८३/०७/१४ दक्षिणकाली समयः १०:०० बजे नगरपालिकाको मितिः २०८३/०७/१५ | समाहस, चिन्तागणेश, नगर प्रहरी जवान (सवारी चालक) | समयः १०:०० बजे फर्पिङ, काठमाडौं । पुनश्चः परीक्षाको पाठ्यक्रम यस नगरपालिकाको वेवसाइट https://dakshinkalimun.gov.np/ मा राखिएको छ | Gh, ze (गिरीराज खनाल) ; शाखा अधिकृत त त म त त त त त फर्पिङ, काठमाडौं, नेपाल, फोन नं.: "४७७ 0१ ४७१00२८ Email: [email protected], Website: www.dakshinkalimun.gov.np

Like

0

Views

8

Comments

0

Share

0

Save

Report