सतर्कताको लागि अनुरोध।

Summary
नेपाल मौसम विज्ञान विभागबाट २०८३ साल कार्तिक ९ गते, सोमवार जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार वंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र उक्त चक्रवात आगामी कार्तिक ११ मा भारतको जमिनी भू-भाग भई नेपाल प्रवेश गर्ने सम्भावना रहेको साथै हालसम्मको मौसम विश्लेषणअनुसार उक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2ea8c38a-a8ac-4de4-9c07-99a2be765e38.jpgJPEG · 1646×2331 · 534 KBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Lumbini Province
- Industry
- Province
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ger न fe foug*) pe आन्तरिक मामिला, on यातायात मन्त्रालय डेड र eee 22 राप्ती उपत्यकीत eS खक नेपाल | सतर्कताको लागि अनुरोध। नेपाल मौसम विज्ञान विभागबाट २०८३ साल कार्तिक ९ गते, सोमवार जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार वंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र उक्त चक्रवात आगामी कार्तिक ११ मा भारतको जमिनी भू-भाग भई नेपाल प्रवेश गर्ने सम्भावना रहेको साथै हालसम्मको मौसम विश्लेषणअनुसार उक्त प्रणालीको प्रभाव कार्तिक १२ गते बिहीबार रातिबाट सुरु हुने देखिन्छ। यही कार्तिक १३ गते YHA र कार्तिक १४ गते शनिवार लुम्बिनी प्रदेशको रूकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (ब.सु.प.) जिल्लाका भू-भाग बढी प्रभावित हुने एवं यी जिल्लाका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षा र् नदि तटीय क्षेत्रमा पानीको वहाव बढ्ने सम्भावना gl तसर्थ, सम्भावित जोखिम न्यूनीकरणका लागि कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउनु हुन र पूर्वतयारीका लागि निम्नकार्य गर्नु गराउनु हुन सम्बन्धित सवैमा अनुरोध छ। ० घानवाली काट्ने, भित्याउने लगायतका कृषि कार्य कार्तिक १२ गते, बिहीबार अगाडि नै गर्ने गराउने । ० उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने । १ आगश्यक परेमा सबारी आवागमन बन्द गर्ने गराउने। सबारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पुर्याउने व्यवस्था मिलाउने | ० नदि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले नदिको बहावबारे नियमित रूपमा पूर्वसूचना प्रणालीबाट प्राप्त सूचना/जानकारी लिने र सुरक्षित: स्थानमा बस्ने | ० सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने नगराउने । ० प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमवारे सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने । ० जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना र' चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोवास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गराउने | ० राष्ट्रिय विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान र पूर्वसूचना र चेतावनी पालना गर्ने गराउने | ० मौसम सम्बन्धी जानकारीका लागि ११५५, विपद्को समयमा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने। ॥ मिति: २०८३ कातिक १० गते मङ्गलबार। wiht. (अण्डारी/लाल अहिर) | मन्त्री "समृद्ध लुम्बिनी: खुशी नागरिक" Email: [email protected], Website: www.moial.lumbini.gov.np करि Sor यातायात मन्त्रालय सतर्कताको लागि अनुरोध। लागि अनुरोध। नेपाल मौसम विज्ञान विभागबाट २०८३ साल कार्तिक ९ गते, सोमवार जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार वंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र उक्त चक्रवात आगामी कार्तिक ११ मा भारतको जमिनी भू-भाग भई नेपाल प्रवेश गर्ने सम्भावना रहेको साथै हालसम्मको मौसम विश्लेषणअनुसार उक्त प्रणालीको प्रभाव कार्तिक १२ गते बिहीबार रातिबाट सुरु हुने देखिन्छ। यही कार्तिक १३ गते शुकबार र कार्तिक १४ गते शनिवार लुम्बिनी प्रदेशको रूकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (ब.सु.प.) जिल्लाका भू-भाग बढी प्रभावित हुने एवं यी जिल्लाका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षा र् नदि तटीय क्षेत्रमा पानीको वहाव बढ्ने सम्भावना gl तसर्थ, सम्भावित जोखिम न्यूनीकरणका लागि कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउनु हुन र पूर्वतयारीका लागि निम्नकार्य गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ। ० घानवाली काट्ने, भित्याउने लगायतका कृषि कार्य कार्तिक १२ गते, बिहीबार अगाडि नै गर्ने गराउने । ० उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने । १ आगश्यक परेमा सबारी आवागमन बन्द गर्ने गराउने। सबारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पुर्याउने व्यवस्था मिलाउने | ० नदि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले नदिको बहावबारे नियमित रूपमा पूर्वसूचना प्रणालीबाट प्राप्त सूचना/जानकारी लिने र सुरक्षित: स्थानमा बस्ने | ० सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने नगराउने । ० प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने | ० जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना र' चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोवास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गराउने | ० राष्ट्रिय विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान र पूर्वसूचना र चेतावनी पालना गर्ने गराउने । ० मौसम सम्बन्धी जानकारीका लागि ११५५, विपद्को समयमा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने। aff: २०८३ कार्तिके 10 गते मङ्गलबार। weal Cl as अण्डारी/लाल अहिर) ( मन्त्री "समृद्ध लुम्बिनी: खुशी नागरिक" Email: [email protected], Website: www.moial.lumbini.gov.np