Notice Park
National Youth Council
Gen Info

विषयः- सूचना प्रकाशन गरिएको सम्बन्धमा |

Summary

प्रस्तुत विषयमा आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नविनतम र सिर्जनशील व्यवसायिक सोच भएका भविष्यमा उच्चमी बन्न चाहने १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकहरूले तपसिलको स्थानमा ५ (पाँच) दिने युवा नवप्रवर्तन तथा इन्क्युवेशन कार्यक्रम २०८३ साल मंसिर महिनामा सञ्चालन हुने भएकाले निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Youth Council
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय a युवा परिषद्‌ ua: OCB [cs . मितिः-२०८३।०६। २९ च.न.: ८204 7 ने.सं. ११४६ कौलाथ्व, ५ बिहीवार विषयः- सूचना प्रकाशन गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नविनतम र सिर्जनशील व्यवसायिक सोच भएका भविष्यमा उच्चमी बन्न चाहने १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकहरूले तपसिलको स्थानमा ५ (पाँच) दिने युवा नवप्रवर्तन तथा इन्क्युवेशन कार्यक्रम २०८३ साल मंसिर महिनामा सञ्चालन हुने भएकाले निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ। कार्यक्रम सञ्चालन हुने स्थानः- लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल। Google Form भरिसक्नुपर्ने अन्तिम मिति:- २०८३ ।०७। ३० गते सोमबारसम्म | इन्क्युवेशनका क्षेत्रहरू:- दै. सूचना तथा सञ्चार प्रविधि, डै. उद्योग vader लागि प्रविधिको विकास, सहभागी छनौट हुने मिति:- २०८३ साल मंसिर महिनाको पहिलो हप्तासम्म । सहभागी संख्याः- २५ (पच्चिस) जनामात्र (नोटः- निवेदनको ढाँचामा उल्लिखित विस्तृत विवरणका आधारमा सहभागी छनौट गरिने हुनाले प्रशिक्षार्थीहरूले अनिवार्यरूपमा यस कार्यालयको Website https://nyc.gov.np/ मा उपलव्ध Google Form मा विवरणहरू भर्नुपर्नेछ। थप जानकारीको लागि सम्पर्क नम्बरः- ९८५७०३५९६८/९८६३४६५५५६। पोखरा, चितवान र हेटौडा केन्द्रमा हुने कार्यक्रमको सूचना पछि प्रकाशन गरिनेछ। ) निवेदनका साथ पेश गर्नुपर्ने संलग्न कागजातहरू: १. नेपाली नागरिकताको प्रतिलिपि | Week तारापति खरेल उपसचिव वेवसाइट: www.nyc.gov.np, इमेलः [email protected] 6630193 (फयाक्स) 6638152 (कार्यकारी उपाध्यक्ष) ZB 6635133 (प्रशासकीय प्रमुख) Bw 6631276 (सहायता wet)

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.