खानेपानीको मूल दावी विरोध सम्बन्धी ३५ दिने सूचना।
Summary
यस अजयमेरु गाउँपालिका वडा नं. ३ मा रहेको मल्लो सुनखोला मूल (पूर्वमा मगराउँ, पश्चिममा भुल्कुडा, उत्तरमा तामायनी वन र दक्षिणमा सुनखोला रहेको ) सार्वजनिक प्रयोजनार्थ अजयमेरु गाउँपालिका वडा नं. ३, रहेको मल्लो सुनखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नाममा दर्ता गरिपाउँ भनि उक्त समितिका अध्यक्ष श्री…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5d10c0a5-6f86-42d7-a2cb-d94d9c81136f.pdfPDF · 3 pages · 600 KBOpen
Key details
- Organization
- Ajayameru Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार अजयमेरु गाँउपालिका गाउँकार्यपालिकाको कार्यालय 4५00 भद्रपुर, डड irate jayamerugaupalika@ gmail.com चरन 2 नु Lae only sim rtp सुदुरपश्चिम प्रदेश, < AAT मिति : 2053/08/08 खानेपानीको मूल दावी विरोध सम्बन्धी ३५ दिने सूचना । यस अजयमेरु गाउँपालिका वडा नं. ३ मा रहेको मल्लो सुनखोला मूल (पूर्वमा मगराउँ, पश्चिममा भुल्कुडा, उत्तरमा तामायनी वन र दक्षिणमा सुनखोला रहेको ) सार्वजनिक प्रयोजनार्थ अजयमेरु गाउँपालिका वडा नं. ३, रहेको मल्लो सुनखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नाममा दर्ता गरिपाउँ भनि उक्त समितिका अध्यक्ष श्री रतन सिंह वोहराले मिति २०८३।०६।०६ गते निवेदन पेस गरेकोमा अजयमेरु गाउँपालिका खानेपानी तथा सरसफाइ स्वच्छता ऐन ows को दफा AG को उपदफा (१) वमोजिम गठन भएको खानेपानी तथा सरसफाइ समन्वय समितिको निर्णय बमोजिम उक्त मूल निज उपभोक्ता समितिको नाममा दर्ता गर्ने प्रयोजनको लागि उक्त खानेपानी मूलमा कसैको दावी विरोध भए सूचना प्रकाशित भएको मितिले ३५ जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ater: ९ १.श्री वडा नं ३ को कार्यालयः वडा कार्यालयको सूचना पाटी तथा ३ et स्थानहरुमा सूचना टाँस गरि सो को जानकारी गाउँपालिकालाई गराउनहुन । " २. श्री सूचना प्रविधि शाखाः यो सूचनालाई गाउँपालिकाको वेवसाईट तथा अधिकारिक फेसबुक पेजमा अपलोड गरिदिनहुन । "समावेशी र सन्तुलित बिकास ! समृद्ध अजयमेरुको मूल आधार !!" स्थानीय सरकार अजयमेरु गाँउपालिका गाउँकार्यपालिकाको कार्यालय पसे 0८३/८ , भद्रपुर, डडेल्धुरा ईमेल:9109911610001111001 gmail.com ai: सुदुरपश्चिम प्रदेश; नेपाल वेवसाईट: ww w.ajayamerumun.gov.np ७ ॥ Reape ree मिति : 2063/08/92 खानेपानीको मूल दावी विरोध सम्बन्धी ३५ दिने सूचना । यस अजयमेरु गाउँपालिका वडा नं. २ मा रहेको मल्लो माडौखोला मूल (पूर्वमा गुम्या खर्क, पश्चिममा कालापातल सामुदायिक बन, उत्तरमा वेतालमाण्डौ र दक्षिणमा चुलेक चारकिल्ला रहेको ) सार्वजनिक प्रयोजनार्थ अजयमेरु गाउँपालिका वडा नं. २, रहेको माडौखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नाममा दर्ता गरिपाउँ भनि उक्त समितिका अध्यक्ष श्री रतन सिंह बोहराले मिति २०८३।०५।११ गते निवेदन पेस गरेकोमा अजयमेरु गाउँपालिका खानेपानी तथा सरसफाइ स्वच्छता ऐन २०७८ को दफा ३८ को उपदफा (१) बमोजिम गठन भएको खानेपानी तथा सरसफाइ समन्वय समितिको निर्णय वमोजिम उक्त मूल निज उपभोक्ता समितिको नाममा दर्ता गर्ने प्रयोजनको लागि उक्त खानेपानी Hera कसैको दावी विरोध भए सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा आवश्यक प्रमाणहरु सहित दावी विरोध पेस गर्नु ef सम्वनि 1226 र ५7 जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ७ % 0 0 बोधार्थ, QY aX tea eS q. ft वडा नं २ को कार्यालयः वडा कार्यालयको सूचना पाटी तथा अन्य सार्वजनिक स्थानहरुमा सूचना टाँस गरि सो को जानकारी गाउँपालिकालाई गराउनहुन । २. श्री सूचना प्रविधि शाखाः यो सूचनालाई गाउँपालिकाको वेवसाईट तथा- अधिकारिक फेसबुक पेजमा अपलोड गरिदिनहुन । NSS SA a त ता A "समावेशी र सन्तुलित विकास | समृद्ध अजयमेरुको मूल आधार !!"