Notice Park
Global IME Bank Ltd
Tender/Bids

शाखा कार्यालयहरुकाे आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री सम्बन्धी सूचना ।

Deadline 3 Nov 2026The deadline has passed.
शाखा कार्यालयहरुकाे आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री सम्बन्धी सूचना ।

Summary

फर्निचर र कार्यालय सरसामानहरु जाहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोहि अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्रि गरिने भएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । तसर्थ उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति /फर्म कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र फारममा उल्लेखित शर्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Global IME Bank Ltd
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरूको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू बिक्री सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८३/०७/१२ यस ग्लोबल आइएमई बैंकको धुलाबारी शाखा-झापा, सरावाल शाखा-नवलपरासी र फुर्सेटार विस्तीरत शाखा-तनहुँका लिजहोल्ड, फर्निचर र कार्यालय सरसामानहरु जाहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोहि अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्रि गरिने भएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । तसर्थ उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति /फर्म कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र फारममा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । द्र्ष्टव्य : १. गोप्य शिलबन्दी बोलपत्र फारम सामान्य सेवा विभागबाट नगद रु. YOO खाता नं. ०००३७००५२४०३५ (खातावालाको नाम: FORM CHARGE INCOME शाखा: CORPORATE OFFICE) मा (फिर्ता नहुनेगरी) जम्मा गरी खरीद गर्न सकिनेछ | २. लिलामीका शर्तहरु बोलपत्र फारममा उल्लिखित भए बमोजिम हुनेछन्‌ । ३. लिलाम fate सम्बन्धी कुनै जानकारी लिनुपर्ने भएमा यस बैंकको सामान्य सेवा विभाग कमलादी, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । ४. लिलाम स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने छ र सो को कारण दिन बैंक बाध्य हुने छैन । यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात मिति २०८३/०७/१८ गतेको कार्यालयको समय (साँझको ५:०० बजे) सम्म खरिद गर्न चाहेको मूल्य सहितको शिलबन्दी बोलपत्र फारम पेश गर्नुहुन अनुरोध छ | Ae Global IME Bank ee ग्लोबल आइएमई बैंक लि न न.: ०१-४४१४५४१,/४४३७१०६ सबैका लागि बैंक ग्लोबल कनेक्ट : ०१-५९७०६००

Like

0

Views

9

Comments

0

Share

0

Save

Report