उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना।
Summary
सार्वजनिक खरिद नियमावली, २०८३ (स्रोहौ संशोधन) को नियम ९७ बमोजिम, उपभोक्ता समितिबाट गराउनु पर्ने योजना प्रचलित कानुन बमोजिम दर्ता भएका उपभोक्ता समितिबाट मात्र कार्यन्वयन गर्नु पर्ने व्यवस्था बमोजिम यस गाउँपालिकामा आ.व. २०८३/०८४ को स्वीकृत योजनाहरु कार्यान्वयन गर्न गठित उपभोक्ता समितिहरु गाउँपालिकाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2cdfdbec-68cf-4688-9dc3-21cec007ba65.pdfPDF · 1 page · 623 KBOpen
Key details
- Organization
- Melung Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार मेलुङ गाउँपालिका Fae गहनता ने गा|| was MSA गाउँ कार्यपालिकाको कार्यालय 4 ky — भेडपु, दोलखा mR ygrinrey Go oT ० टु पत्र सङ्ख्या : aaa न बागमती प्रदेश, नेपाल मितिः २०८३/०६/१६ ने.सं. ११४६ जंलागा षष्ठी उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना। सार्वजनिक खरिद नियमावली, २०८३ (स्रोहौ संशोधन) को नियम ९७ बमोजिम, उपभोक्ता समितिबाट गराउनु पर्ने योजना प्रचलित कानुन बमोजिम दर्ता भएका उपभोक्ता समितिबाट मात्र कार्यन्वयन गर्नु पर्ने व्यवस्था बमोजिम यस गाउँपालिकामा आ.व. २०८३/०८४ को स्वीकृत योजनाहरु कार्यान्वयन गर्न गठित उपभोक्ता समितिहरु गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ बमोजिम दर्ता गराई सम्झौता गर्न आउनुहुँन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।साथै उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ मेलुङ गाउँपालिकाको वेभ साइट तथा वडा कार्यालयहरुबाट प्राप्त गर्न सकिने वेहोरा समेत जानकारी गराईन्छ। (भुवन चापागाई) प्रमुख प्रशासकीय अधिकृत