2083 आषाढ महिनाको कार्यपालिका वैठकको निर्णय।
Files
- a1cd9bf7-e594-4acc-a105-d997d60952cf.pdfPDF · 4 pages · 2.2 MBOpen
Key details
- Organization
- Nason Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बैठक संख्याः१३ पए्डको oe आज मिति २०८३ साल आषाढ १९ गते शुक्रबारका दिन यस नासौं गाउँपालिकाकीँ पालिका अध्यक्ष श्री धन बहादुर गुरुङज्यूको अध्यक्षता एवं तपसिलका कार्यपालिका सदस्यज्यूहरुको उपस्थितिमा गाउँकार्यपालिकाको नियमित वैठक बसि तपसिलका निर्णय गरियो । उपस्थितिहरुः- wa | जनप्रतिनिधिको नाम थर. |e [ja | १ ।धनबहादुरगुरुङ अध्यक्ष 7 नासो गा.पा. २ ।बेदबहादुर गुरूङ. [उपाध्यक्ष नासोंगा.पा.. 2 मिनराशीगुरुङु वडा अध्यक्ष वडान.-१ y ।रविगुरूङ वडा अध्यक्ष वडा नं.-२ ५ | faves वडा अध्यक्ष वडानं.-रे ६ धर्म जङ गुरूङ वडा अध्यक्ष वडानं.-४ ७ युतेनलामा वडा अध्यक्ष. वडा नं.-५ ८ पुष्पबहादुर गुरूङ वडा अध्यक्ष वडा नं.-६ ९ | ओमबहादुर गुरूङ वडा अध्यक्ष वडा नं.-७ १० «| aud वडा अध्यक्ष वडा नं.-८ ११ मिङ्मर छिरिङ विष्ट वडा अध्यक्ष वडा नं.-९ १२ ।डिलकुमारीघली jamie नासा गा.पा. १३ | qm बहादुर परियार का.पा.सदस्य नासो गा.पा. १४ | प्रमिला गुरूङ का.पा.सदस्य नासो गा.पा. १५ | सोनियागुरूङ का.पा.सदस्य नासो गा.पा. १६ | REN RS का.पा.सदस्य नासो गा.पा. १७ मोहन कुमारी घले का.पा.सदस्य नासो गा.पा. १८ | अनुप पौडेल सदस्य सचिव नासो गा.पा. आमन्त्रितः- g गोविन्द बहादुर रानाभाट ब.प्रशासकीय अधिकृत | नासो गा.पा. २ नविन जोशी इन्जिनियर नासो गा.पा. ३ चित्रबहादुर पौडेल लेखा अधिकृत नासो गा.पा. 2 रविन्द्र राज पौडेल | स.लेखा अधिकृत नासो गा.पा. 3 शुशिल थापा ब्रस. | arate. । | हु | ७] CamScanner निर्णय नं-१ यस गाउँपालिकाको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम "खेलकुद प्रवर्धन" अन्तर्गत जिल्ला स्तरीय फुटबल खेलकुद प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ, मनाङलाई सहयोग गर्ने गरी मिति २०८३/०३/०७ को कार्यपालिका बैठकबाट भएको निर्णय र निर्णय पश्चात सिर्जना भएको दायित्व भुक्तानीका लागि सम्बन्धित शाखाबाट पेश भएको नेपाल फुटबल संघ, मनाङ को च.नं १०२ मिति २०८३/०३/०७ को पत्रसाथ प्राप्त कागजात र प्रतिवेदन माथि छलफल गर्दा कार्यक्रम सम्पन्न भएको प्रमाणका आधारमा चालु आ.व को स्वीकृत बजेट तथा कार्यक्रम तर्फ विनियोजित बजेट बाट उक्त कार्यक्रमका लागि विनियोजित रकम रु ५,००,००० (आक्षेपी रु पाँच लाख) एन्फालाई भुक्तानी दिने व्यवस्थाका लागि प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखालाई निर्देशन दिने निर्णय गरियो। निर्णय नं-२ प्रकाश ज्योति माध्यमिक विद्यालय,थाँचे, मनाङको च.नं ९२ मिति २०८३/०३/११ को पत्रबाट चालु आर्थिक वर्ष २०८२/०८३ को नमूना विकास तर्फको विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान रकम रु.१०,००,०००/- विद्यालयको आवश्यकता र योजना बमोजिम कार्य सम्पन्न गरि नियमानुसार पेश्की रकम फछ्यौट गरि बाँकी रकम भुक्तानीका लागि अनुरोध भई आएको सन्दर्भमा उक्त विद्यालयको प्रस्तावना पत्रको सम्बन्धमा यसै कार्यपालिकाको मिति २०८३/११/२५ मा बसेको बैठकको निर्णय, पेश भएका प्रतिवेदन र कागजात, अनुगमन समितिको निर्णय समेतका आधारमा उक्त अनुदान रकमबाट पेश्की फर्छयौट गरी नियमानुसार विद्यालयको खातामा जम्मा हुने गरी आवश्यक व्यवस्था गर्न आर्थिक प्रशासन शाखा तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरियो। निर्णय नं-३ नेपाल फुटबल संघ, मनाङको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा यस गाँउपालिकाको मिति २०८३ जेठ २५ मा भएको निर्णय बमोजिम महिला टिम, पुरुष टिम र कर्मचारी तथा पदाधिकारीको टिम गरी कुल ३ (तीन) टिमको सहभागिता रहेको थियो। सो सम्बन्धमा सम्बन्धित शाखाले पेश गरेको टिप्पणि, कागजात सहितको प्रतिवेदन माथि छलफल गर्दा स्थानीय स्तरको खेलकुद प्रवर्धन र विकास गर्ने अधिकार गाउँपालिकामा नै रहेको र कार्यपालिकाले नै सहभागिताका लागि दायित्व सिर्जना गरेको हुंदा गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रमको सीमाभित्र रही प्रतिवेदन र कागजात रुजु गरी भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखालाई निर्देशन दिने निर्णय गरियो। CamScanner