Notice Park
Mahabu Rural Municipality
Reports

कार्यपालिकाको निर्णयहरु २०८३/०८४

Files

Key details

Organization
Mahabu Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

महाबु गाउँपालिका गाउँ कार्यपालिका बैठक २-२०८३।८४ मिति २०८३।०५।२५ आज मिति २०८३ साल भदौ २५ गतेका विहानको ११:०० बजेको सम्मा erg गाँउपालिका, दैलेखका अध्यक्षश्री जंग बहादुर शाहीज्यूको" अध्यक्षतामा गाउँ कार्यपालिकाका देहायका पदाधिकारीहरुको उपस्थितिमा वैठकबसी देहाय बमोजिमका प्रस्तावहरु माथि छलफल गरी निर्णयहरु गरियो । त्र कस | दस्तखत नाम at पद कार्यालय a | agate ice "Omens Ef, | segC Ya महातु गाउँपालिका, ८९ मन्जुकुमारी शर्मा(पाण्डे) | उपाध्यक्ष महावु गाउँपालिका, दैलेख J. | | . महाबु गाउँकार्यपालिका कार्यालय र मम उदयराज उपाध्याय प्रमुख प्रशासकीय अधिकृत |" | वडा अध्यक्ष १ नं वडा कार्यालय ८75 ठी| स्वराज सार्की रै प्रकाशराज थापा वडा अध्यक्ष २ नं वडा कार्यालय — यु क त्पृक्र कृष्णकुमार दाहाल बडाँ अध्यक्ष ३ नं वडा कार्यालय ७ ars ; P| रामबहादुर शाही वडा अध्यक्ष ४ नं वडा कार्यालय _ - || दिपबहादुर शाही वडा अध्यक्ष | ५ नं वडा कार्यालय eyed | छु । 8 pee | oR रेशमवहादुर थापामगर (वडा अध्यक्ष ६ नं वडा कार्यालय 1१० | बसन कुमारी खत्री कार्यपालिका सदस्य महाबु गाउँपालिका, दैलेख ११ क्त कृष्णादेवी जैसी कार्यपालिका सदस्य महाबु गाउँपालिका, दैलेख १२ मानकला सलामी कार्यपालिका सदस्य महाबु गाउँपालिका, वैलेख . १३ na पवित्राकुमारी गिरी कार्यपालिका सदस्य महावु गाउँपालिका, दैलेख १४ 201400_ | 1१०१ रामे कामी कार्यपालिका सदस्य (महाबु गाउँपालिका, दैलेख १५ कुमार नेपाली कार्यपालिका सदस्य | महावु गाउँपालिका, दैलेख आमन्त्रीत pres ita श्री नन्दाराम बुढा कार्यालय सहयोगी महावु गाउँपालिका दैलेख wary गाउँपालिका गाउँ कार्यपालिका बैठक २-२०६३।८४ मिति २०८३।०५।२५ प्रस्ताबहरु 2 ara (छ १) शौक प्रस्ताव पारित गर्ने सम्वन्धमा । ०0 a २) बाढी प्रभावित क्षेत्रका लागि सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा । । ३) ठेक्का सम्झौताको म्याद थप गर्ने सम्बन्धमा ४) महाबु गाउँपालिका समेत रहेको मुद्दामा अधिवक्ता र कर्मचारी तोक्ने सम्बन्धमा | २) कार्यविधि स्विकृत गर्ने सम्बन्धमा । ६) स्थानीय बिपद्‌ व्यवस्थापन समितिको निर्णय अनुमोदन सम्बन्धमा । निर्णय ने १ प्रस्ताव ने १ माथि छलफल गर्दा भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति महाबु गाउँ कार्यपालिका गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरियो। साथै, बाढीमा परी घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सम्बन्धित निकायबाट आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने निर्णय गरियो। feta प्रस्ताव नं २ माथि छलफल गर्दा हालै भोटेकोशी नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको बाढी, पहिरो लगायतका विपद्‌ बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुग्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महाबु गाउँपालिकाको तर्फवाट 7 २१११११।०० (अक्षरेपी दुई लाख एघार हजार एक सय एघार मात्र) सहयोग रकम उपलब्ध गराउने र जनप्रतिनिधिहरु र कर्मचारीहरुको पारिश्रमिकबाट तपसिल बमोजिमको रकम कट्टा गरी उक्त कोषमा रकम जम्मा गर्ने निर्णय गरियो। क्रस विवरण रकम 1१ | | गाउँपालिकाको विपद्‌ व्यवस्थापन कोष २१११११।०० २ जनप्रतिनिधिहरुको सेवा सुविधा ५ दिनको सेवा सुविधा कर्मचारीहरुको पारिश्रमिक कर्णाली प्रदेश सरकारको निर्णय नु

Like

0

Views

0

Comments

0

Share

0

Save

Report