2083-06-16 जितिया, भरदुतिया र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम डाउनलोड
Summary
मिति २०८३ असोज १४ गते बुधवार माननीय उपसभामुख रुवी कुमारी ठाकुरज्यूको प्रमुख आतिथ्यता तथा मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतामा तथा विभिन्न संवैधानिक आयोगका माननीय अध्यक्षज्यूहरु ,माननीय सदस्यज्यूहरुको उपस्थितिमा जितिया, भरदुतिया तथा छठ पर्वको शुभकामना आदान प्रदान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e9075db1-9531-488f-8559-a29121344a11.pdfPDF · 7 pages · 1.6 MBOpen
Key details
- Organization
- Madhesi Commission
- Industry
- Commission
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मिति २०८३ असोज १४ गते बुधवार माननीय उपसभामुख रुवी कुमारी ठाकुरज्यूको प्रमुख आतिथ्यता तथा मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतामा तथा विभिन्न संवैधानिक आयोगका माननीय अध्यक्षज्यूहरु ,माननीय सदस्यज्यूहरुको उपस्थितिमा जितिया, भरदुतिया तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम मधेशी आयोगको सभाहलमा सम्पन्न भयो | उक्त कार्यक्रममा श्री धिरेन्द्र प्रेम्षिले कार्यपत्र प्रस्तुत तथा तनुजा चौरसियाज्यूले विभिन्न मैथिली गीतहरु गाएर कार्यक्रमको शोभा बढाउनुभयो । उक्त कार्यक्रममा लिइएका केही तस्बिरहरु :