Notice Park
Nepal Police Hospital
Vacancy

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (२०८३-०६-१२)

Deadline 1 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा आ.ब. २०८३।०८४ मा यस अस्पतालको लागि तत्कालै अत्यावश्यक औषधीजन्य तथा औषधीजन्य सामानहरू Emergency Purchase WHat भएमा तपसिल वमोजिमका शर्तहरूको अधिनमा रही आपूर्ति गर्ने सक्ने ईच्छुक फर्महरूले प्रस्ताव सहित मिति २०८३।०६।१५ गते कार्यालय समय भित्र सुचिकृत हुन अनुरोध गरिएको छ । १.ईच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Police Hospital
Industry
Health
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= eact सूचना सूचना नं. ८/०८३/०८४ सूचना प्रकाशित मितिः २०८३/०६/१२ Ta | प्रस्तुत विषयमा आ.ब. २०८३।०८४ मा यस अस्पतालको लागि तत्कालै अत्यावश्यक औषधीजन्य तथा औषधीजन्य सामानहरू Emergency Purchase WHat भएमा तपसिल वमोजिमका शर्तहरूको अधिनमा रही आपूर्ति गर्ने सक्ने ईच्छुक फर्महरूले प्रस्ताव सहित मिति २०८३।०६।१५ गते कार्यालय समय भित्र सुचिकृत हुन अनुरोध गरिएको छ । ; तपसिलः १.ईच्छुक आपूर्तिकर्ता फर्मको IRD Billing S| २. आपूर्तिकर्ताले प्रस्ताव पेश गर्दा औषधी तथा औषधीजन्य सामानको MRP मा उपलब्ध गराउन सक्ने छुट प्रतिशत समेत खुलाउनु पर्ने छ। ३. आपूर्तिकर्ता फर्म DDA रजि्ट्ड हुनु पर्ने | ४. आपूर्तिकर्ता फर्म सँग यस अस्पताललाई तत्कालै अत्यावश्यक औषधी तथा औषधीजन्य सामानहरू आवश्यक भई अर्डर गरेको खण्डमा जुनसुकै बेला र तत्कालै कार्यालयमा नै डेलिभरी गर्नुपर्ने छ । ms (डा. सुन्दर प्रसाद ह्योजू ) प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक

Like

0

Views

1

Comments

0

Share

0

Save

Report