सुचना । सुचना ।। सुचना ।।।

Summary
आउदै गरेको we पर्वहरुलाइ मध्ये नजर गरि वगनासकाली गाँउपालिलका क्षेत्र भित्र ब्यापार ब्यबसाय सञ्चालन गर्दै आउनु भएका Tenth व्यवसायीहरुले आम उपभोक्ताहरुको स्वस्थ्य अवस्थालाई ध्यानमा राखी निम्न कार्यहरु गर्नु गराउनु हुन सूचित गरिन्छ । ब्यापार व्यबसाय गर्दा अपनाउनु पर्ने कार्यहरु : १. आफ्नो व्यापार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dceff8d5-5844-461a-b1eb-3f5751f59d31.jpgJPEG · 655×910 · 102 KBOpen
Key details
- Organization
- Bagnaskali Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समृद बगनासकाली गाउँको सार : समग्र विकासको दिगो आधार” ति fa << बगनासकाली गाउँपालिका ७८ त क गाउँ <— Saray कार्यालय Wey Se 3 eh Sh oo पत्र संख्या : ०८३/८४ ७ wee लुम्बिनी प्रदेश, नेपाल चलानी नं. Rr a मितिः २०८३।०६।१५ ३०७३" नेपाल संवत् ११४६ जँलागा पञ्चमी oe सूचना सूचना सूचना आउदै गरेको we पर्वहरुलाइ मध्ये नजर गरि वगनासकाली गाँउपालिलका क्षेत्र भित्र ब्यापार ब्यबसाय सञ्चालन गर्दै आउनु भएका Tenth व्यवसायीहरुले आम उपभोक्ताहरुको स्वस्थ्य अवस्थालाई ध्यानमा राखी निम्न कार्यहरु गर्नु गराउनु हुन सूचित गरिन्छ । ब्यापार व्यबसाय गर्दा अपनाउनु पर्ने कार्यहरु : १. आफ्नो व्यापार व्यवसाय गर्दा व्यवसाय दर्ता तथा नविकरण गरेर मात्र गर्नुहुन | | २. आफ्नो पसलको नाम सहितको होडिङ्ग बोर्ड सबैले देखे गरि राख्नु हुन । ३. वस्तु तथा सेवाको गुणस्तर र नाप तौलको विषयमा ध्यान दिनु हुन । ४. सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११ बमोजिम १८ वर्प नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण नगर्न/नगराउनु हुन साथै शिक्षण तया स्वास्थ्य संस्थाबाट कम्तिमा १०० मिटर भित्रको घर पसलबाट सुर्ति जन्य विक्री वितरण नगर्न/नगराउनु । ५. स्थायी लेखा नं र विल लिने दिने प्रकृयाको विपयका बारेमा ध्यान दिनु हुन । ६. ब्यापार ब्यवसाय गर्दा सामानको मुल्य सूचि सवैले देख्ने गरि राख्नु हुन | ७. खाच्च र अखाचच वस्तु अलग अलग गरि राख्नु हुन | 5, अखाच तया म्याद नाघेका वस्तुहरु विक्री वितरण नगर्नु नगराउनुहुन | ९. उपभोक्ताहरुले खरिद गर्ने सामान म्याद रहे नरहेको एकिन गरि खरिद बिक्री गर्नुहुन । १०. व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा पसलको नाममा खाता खोली सोही मार्फत Be कारोवार गर्नुपर्नेछ । यदि wer तथा म्याद नाघेका वस्तुहरु भएमा छुट्टै एक्पाएरजोन बनाएर राख्ने ब्यवस्था, मिलाउनु हुन बजार अनुगमन जुनसुकै अबस्थामा हुन सक्ने भएकोले सजगता अपनाउनु हुन जानकारी गराइन्छ | अन्यथा अनुगमनका 'क्रममा अखाद्य तथा म्याद नाघेका बस्तुहरु भेटिएमा सामानहरु जफत गरि नियमानुसार जरिवाना समेत हुने ब्यहोरा सबैको जानकारीको लागि सुचित गरिन्छ । विष्णु घर्ति । esi ae E-mail: [email protected], [email protected] — www.baganaskalimun.gov.np |