Notice Park
Ministry of Infrastructure Development
Tender/Bids

स्टेशनरी तथा अन्य मालसामान आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना

Summary

यस मन्त्रालयको लागि आ.व. ०८३।८४ मा आवश्यक पर्ने स्टेशनरी तथा अन्य मालसामान बोलप माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक योग्य इजाजत प्राप्त फर्म/संस्था/कम्पनीबाट रितपूर्वकको बोलपत्र आई गरिएको छ । बोलपत्र साथ चालु आर्थिक व लागि नवीकरण गरेको व्यवसाय दर्ताको प्रमाणपत्र, मु.अ.कर Ff प्रमाणपत्र र्‌ आयकर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Infrastructure Development
Industry
Ministry
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सिंहदरबार, काठमाडौं स्टेशनरी तथा अन्य मालसामान आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रथम पटक प्रकाशित मिति : २०८३ असोज २८ गते बोलपत्र सूचना नं. ०१।०८३।८४ यस मन्त्रालयको लागि आ.व. ०८३।८४ मा आवश्यक पर्ने स्टेशनरी तथा अन्य मालसामान बोलप माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक योग्य इजाजत प्राप्त फर्म/संस्था/कम्पनीबाट रितपूर्वकको बोलपत्र आई गरिएको छ । बोलपत्र साथ चालु आर्थिक व लागि नवीकरण गरेको व्यवसाय दर्ताको प्रमाणपत्र, मु.अ.कर Ff प्रमाणपत्र र्‌ आयकर दर्ता (PAN) प्रमाणपत्र, आ.व. ०८२। ८३ को Se गरेको प्रमाणपत्र साथ निवेदन पेश बोलपत्र फारम यस मन्त्रालय सिंहदरबार, काठमाडौँबाट फिर्ता नहुने गरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिहंदर शाखामा यस मन्त्रालयको कोड नं. ३३७००३५०१ खाता नं. १०००१००२०००१००० राजश्व शीर्षक नं. १४२२९।मा रु. 2,000/- (तीन हजार) दाखिला गरी खरिद गर्न सकिनेछ | विस्तृत सूचना मन्त्रालयको सूचना पाटी र www.moid.gov.np बाट प्राप्त गर्न सकिनेछ | 940७ Baye pesca नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं । स्टेशनरी तथा अन्य आवश्यक मालसामान आपूर्ति सम्वन्धी बोलपत्र आह्वानको सूचना ठेक्का नं. ०१/२०८३/०८४ प्रथम पटक प्रकाशित मितिः २०८३।०६२८ यस मन्त्रालयका लागि आ.ब. २०८३८४ मा स्टेशनरी तथा अन्य आवश्यक माध्यमबाट खरिद गर्नुपर्ने भएकोले योग्य, ईच्छुक फर्म, सस्थाहरुवाट निम्न शर्तका अधिनमा रही आह्वान गरिएको छ। बोलपत्रदाताको ग्राह्यता (इलिजिबिलिटी) को आधार तथा त्यस्तो आधार प्रमाणित गर्न बोलपत्रसाथ देहायका कागजातहरु पेश गर्नुपर्नेछ । क) फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि ख) व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि ग) मू.अ.क.दर्ता प्रमाणपत्र र प्यान (PAN) प्रमाणपत्रको प्रतिलिपि घ) बोलपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको प्रस्तावित खरिद आफूनो स्वार्थ नबाझिएको र सम्वन्धित पेशा वा व्यवसाय सम्वन्धी कसुरमा आफूले नपाएको भनी लिखित रुपमा गरेको स्व:ःघोषणाको सक्कल प्रति । ङ) आ.व. २०८२०%३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । बोलपत्र फाराम प्रत्येकको रु. ३,०००1- (फिर्ता नहुने गरी) तिरी यस कार्यालयबाट यो सूचना प्र प्रकाशित भएको मितिले २१ औं दिन मिति २०५२।०७१७ गते सम्ममा राष्ट्रिय वाणिज्य बैंक, सिहंदरबार शाखामा यस मन्त्रालयको कोड नं. ३३७००३५०१ खाता नं. १०००१००२०००१०० राजश्व शीर्षक नं. १४२२९ मा दाखिला गरी कार्यालय समय भित्र खरिद गरी २२ औँ दिन २०८३।०७। १८ गते) १२ बजेभित्र सिलवन्दी गरी यस कार्यालयमा दाखिला गरिसक्नु पर्नेछ | दिन विदा परेमा उक्त कार्य कार्यालय खुलेको अर्को दिन सोही समयमा हुनेछ । बोलपत्रमा प्रत्येक सामाग्री (Itemwise) को दररेट अंक र अक्षर दुवैमा लेखिएको हुनुपर्नेछ । अंक = अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट गरेको ठाँउमा दस्तखत गरेको हुनुपर्नेछ । बोलपत्रको मान्य अवधि दाखिला गर्ने अन्तिम मिति (२०५३१०७१७) बाट ४५ दिन हुनेछ । बोलपत्रसाथ ८ १,१०,०००७- बोलपत्रको मान्य अवधिभन्दा कम्तिमा ३० दिन बढी अवधिको मान्यता प्राप्त क रे

Like

0

Views

6

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.