Notice Park
E. P. S. Korea Section
Press Release

ई.पि.एस. कोरिया शाखाको प्रेस विज्ञप्ति

Summary

विषयःउत्पादनमूलक क्षेत्रको चौथो चरणको चयन प्रक्रिया, नयाँ पासरहरूको रोष्टर प्रवेश तथा पुराना पासरहरूको क्षेत्रको चौथो चरणको चयन प्रक्रिया, नयाँ पासरहरूको रोष्टर प्रवेश तथा पुराना पासरहरूको प्राथमिकता सम्बन्धमा | हाल सामाजिक सञ्जालमा चौथो चरणको Manufacturing सम्बन्धी Issue Period मा नयाँ पासरहरूको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
E. P. S. Korea Section
Industry
Department/Divisions
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार युवा,श्रमतथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्को, ललितपुर । पत्र सख्या: ०८३/८४ मिति:-२०८३।०७। १२ प्रेस विज्ञप्ति विषयःउत्पादनमूलक क्षेत्रको चौथो चरणको चयन प्रक्रिया, नयाँ पासरहरूको रोष्टर प्रवेश तथा पुराना पासरहरूको क्षेत्रको चौथो चरणको चयन प्रक्रिया, नयाँ पासरहरूको रोष्टर प्रवेश तथा पुराना पासरहरूको प्राथमिकता सम्बन्धमा | हाल सामाजिक सञ्जालमा चौथो चरणको Manufacturing सम्बन्धी Issue Period मा नयाँ पासरहरूको मात्र छुनोट भएको र पुराना पासरहरू छनौट नभएको भनी विभिन्न टीकाटिप्पणी देखिएको तथा यसै सन्दर्भमा मिति २००५३%०७/०९ गते कार्यालयमा ध्यानाकर्षण पत्र समेत प्राप्त भएको सन्दर्भमा सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ। छनोट प्रक्रिया र रोष्टर प्रवेशसम्बन्धी विभिन्न जिज्ञासा तथा टीकाटिप्पणीलाई स्पष्ट पार्न तपसिल बमोजिमका तथ्य र जानकारीहरू प्रस्तुत गरिएको छः १. इपिएस कोरिया शाखाको क्षेत्राधिकार र निकायगत भूमिका: छनोट प्रक्रियालाई लिएर विभिन्न समयमा बिभिन्न टीकाटिप्पणी हुने गरेको पाइने हुँदा यस सम्बन्धी कार्यालयको निकायगत भूमिका स्पष्ट पार्न चाहन्छौं। यस इपिएस कोरिया शाखा एक कार्यान्वयन निकायको रूपमा मात्र सक्रिय निकाय हो। यस कार्यालयको क्षेत्राधिकार देहायका विषयहरूमा मात्र सीमित रहेको छः ० HRD Service of Korea बाट Point Based Selection System को मिति निर्धारण भएपश्चात सोको जानकारी गराई भाषा परीक्षाका लागि आवेदन संकलन गर्ने; ५ इपिएस टोपिक परीक्षा सञ्चालन गर्ने क्रममा व्यवस्थापकीय पाटो हेर्ने र 1२0 Korea बाट प्राप्त नतिजा प्रकाशित गराउने; + सफल उम्मेदवारहरूको स्किल टेस्ट (skill testy को व्यवस्थापकीय पाटो हेर्ने; Website :www.epsnepal.gov.np Telephone No:- 01-5186349, 01-5186350 e-mail : [email protected] नेपाल सरकार युवा,श्रमतथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वाको, ललितपुर | « दुवै परीक्षा पश्चात अन्तिममा कोरिया जान योग्य सूची HRD Korea Ae WE भएपश्चात सो सूची प्रकाशन गर्ने र सफल उम्मेदवारहरूको मेडिकल टेस्ट (Medical Test) Bt व्यवस्थापन गर्ने; + Job Application फर्म भराउने र भरिएको Job Application का आधारमा कोरियाली स्वचालित प्रणाली (Sending Public Agency System - SPAS) मा Roster Approval को लागि Pre-Roster निर्माण गरी पठाउने | ० कामदार कोरियाली रोजगारदाताले छनोट गरिसकेपश्चात कार्यालयमा प्राप्त ic मा हस्ताक्षर गराई प्रणालीबाटै HRD Korea मा पठाउने; ५ पूर्वप्रस्थान अभिमुखीकरण तालिम व्यवस्थापनमा समन्वय गर्ने; ० कोरियाली ministry of Justice बाट ८८४ जारी भइसकेपञ्चात सम्बन्धित आवेदकलाई जानकारी गराई निजको भिसा प्रक्रियाको आवेदन सङ्डलन गरी कोरियन दूतावासमा पठाउने र कोरियाबाट उडानको नामावली प्राप्त भइसकेपश्चात अन्तिम उडानको जानकारी दिई कोरिया प्रस्थानको व्यवस्था गर्ने; ० £-9प्रकृयामार्फत कोरिया जाने कामदारहरुको श्रम सम्बन्धी कार्य गर्ने | A गहेक VE आवेटकहरूको Approval, रोजगारदाता समक्ष Key स्वयम्‌ कोरियाली पश्चबाट हुने र बाहेक UEC आवेदकहरूको Approval, रोजगारदाता wae बिफारिय कोरियाली पक्षबाट हुने र कामदारको छनोट स्वयम्‌ रोजगारदाताले गर्ने ep) रोजगारदाता यक्ष फाइल पठाउदे बिफारिल गर्ने र छनोट AT रोजगारदाताले गर्ने गर्दछन्‌। रोजगारदाता यक्ष फाइल पठाउने बिफारिय गर्दे र कामदारको अन्तिम छुनोट गर्ने भूमिकामा इपिएय कोरिया शाखाको Bed कुनै गनि बंलरनता रहँदैन । २, नयाँ पासरहरूको रोष्टर प्रवेशसम्बन्धी कानुनी व्यवस्था र तथ्यः ५ उत्पादनमूलक क्षेत्रतर्फ सवैभन्दा पछिल्लो परीक्षा सन्‌ २०२५ मा सम्पन्न भई सो भाषा परीक्षामा उत्तीर्ण सवैको सन्‌ २०२६ अप्रिल २२ देखि २८ सम्म skill Test TATA भएको थियो। दुवै चरणमा उत्तीर्ण भएका कुल ३,५१७ जना उम्मेदवारहरूको अन्तिम नतिजा सन्‌ २०२६ मे १२ तारिखमा प्रकाशन गरिएको थियो । + कोरियाली निर्देशिका अनुसार अन्तिम नतिजा प्रकाशन भएको मितिले २ महिनाभित्र sending Agency ले Pre-Roster निर्माण गरी कोरियाको प्रणालीमा पठाउनुपर्ने व्यवस्था रहेको छ। यो विषय आवेदकहरूले eps.go.kr मा लगइन गरी आफ्नो Individual EPS 10 मार्फत समेत हेर्न सक्नुहुन्छ। Website :www.epsnepal.gov.np Telephone No:- 01-5186349, 01-5186350 e-mail : [email protected]

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.