Notice Park
Simta Rural Municipality
Others

सूचना । सूचना । सुचना।।

सूचना । सूचना । सुचना।।

Summary

Grater मौसम विज्ञान बिभागद्धारा FAA २०८३।०६।॥०५ गते जारी बिशेष मौसम खुलेटिन र राष्ट्रिय विपद ati ज्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण,सिंहदरघार,काठमाडौंको मिति २०८३।०६।०५ गतेको सतकंलाका लागि अनुरोध सम्बन्धी सूचना अनुसार यहि मिति २०८३।०६।०९ गते शुक्रबार देखि ११ गते आईतबारसम्म देशका बिभिन्न स्थानहरुमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Simta Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

080 Eee ———————————_—— Oe ~=~—SO~ & _ सिम्ता गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय | ven, सुखैत v7 Sr कपास प्र Aer २0१ ३:०८४ (tre तका grrr F wernt नका Lies math S58 घिति:-२०८३-०६-०७ गत विषय: उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना | Grater मौसम विज्ञान बिभागद्धारा FAA २०८३।०६।॥०५ गते जारी बिशेष मौसम खुलेटिन र राष्ट्रिय विपद ati ज्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण,सिंहदरघार,काठमाडौंको मिति २०८३।०६।०५ गतेको सतकंलाका लागि अनुरोध सम्बन्धी सूचना अनुसार यहि मिति २०८३।०६।०९ गते शुक्रबार देखि ११ गते आईतबारसम्म देशका बिभिन्न स्थानहरुमा पेघगर्जन, चट्याङ र हावाहुरौ सहित भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन तथा ye शयारीका लागि निम्न कार्य गर्नुगराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । farsa: १.उक्त अवधिमा अत्यम्त जरुरी नभई टाढा र रातिको सभयमा यात्रा नगर्ने । २, आकस्मिक बाढी आउनसक्ने खोला,खहरेका नजिकका वस्ती,पहिरोको जोखिमयुक्त स्थान र खोला/नटी किमारका खस्तीका बासिन्दाहरु बढी चनाखो हुने । ३, नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वअनुमान,पूर्वसूचना,चतावनी सम्बन्धी जानकारी लिईरहनु हुन अनुरोध छ। ia Se. ’ | मि मग TT ATT 0000) E-mail: info@simtamun gov.np. Mobile No : 8858977500 Website. www.simtamuscov.ng "शिक्षा, स्वास्थ्य, gaiure, पर्वटन, कृषि र प्रविधि : दिगो विकास, sere सिम्तालीजो wate }CamScanner

Like

0

Views

8

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.