Notice Park
Mahabharat Rural Municipality
Acts & regulations

पशु वधशाला तथा वधस्थल सञ्चालन इजाजतपत्र लिने सम्बन्धी अत्यन्त जरुरी सूचना।

पशु वधशाला तथा वधस्थल सञ्चालन इजाजतपत्र लिने सम्बन्धी अत्यन्त जरुरी सूचना।

Summary

, मितिः२०८४।०४।०१ गतेबाट प्रशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु हुने गरी सूचना प्रकाशन गरेको छ । सो सन्दर्भमा पशु वधशाला तथा मासु जाँच नियमावली,२०५७ को नियम ४ र पशु वधशाला नभएको स्थानमा ऐ. नियमावलीको नियम ६ बमोजिम आवश्यक मापदण्ड पूरा गरेको पशु वधशाला र पशु बधस्थलले २०८३ मंसिर महिनाभित्र पशु वधशाला…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mahabharat Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

; @ महाभारत ee छन Mak ipa pel गाउँ कार्यपालिकाको कार्यालय _ स्वाः २०७३ went प्रदेश, car | प. सं:- २०८३/८४ “१ च.नं.:- ॥ मितिः२०८३।०६। २२२ ने.सं.११४६,जंलागा, त्रयोदशी, बिहीवार । नेपाल सरकारले मिति:२०८३ भदौ १ गते नेपाल राजपत्रमा - काभ्रेपलाञ्चोक जिल्लाका । नगरपालिकाहरुमा मिति:२०८३।१०।०१ गतेबाट र काभ्रेपलाञ्चोक जिल्लाका गाउँपालिकाहरुमा , मितिः२०८४।०४।०१ गतेबाट प्रशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु हुने गरी सूचना प्रकाशन गरेको छ । सो सन्दर्भमा पशु वधशाला तथा मासु जाँच नियमावली,२०५७ को नियम ४ र पशु वधशाला नभएको स्थानमा ऐ. नियमावलीको नियम ६ बमोजिम आवश्यक मापदण्ड पूरा गरेको पशु वधशाला र पशु बधस्थलले २०८३ मंसिर महिनाभित्र पशु वधशाला र पशु वधस्थल स्थापना १ तथा सञ्चालनका लागि इजाजत पत्र लिई सक्नु हुन यो सूचना प्रकाशन गरिएको छ । त राम जनम थारु (नि.प्रमुख प्रशासकीय अधिकृत) ॥ 1 १ 3 URL. wwwamahabharatmun.gov.ap OR त: O19-879000 कलर ta.mahabharatinwn 4 gmail.com 7 . य।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report