Notice Park
Inaruwa Municipality
Gen Info

खोरेत रोग विरुद्धको खोप अभियान सम्बन्धी सूचना

0days left
Deadline 5 Nov 2026

Summary

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा,सुनसरी र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा नगरपालिका भित्रका गाइ भैसिलाई खोरेत रोग विरुद्धको खोप अभियान निशुल्क रुपमा सत्र्चालन गर्नुपर्ने भएकोले तपशिलको मितिमा किसानको घरगोठमा आउने तपशिल बमोजिमका खोपकर्तालाई सहयोग गरी खोप अभियान सफल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Inaruwa Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

fi प्रदेश,नेपाल इनरुवा, सुन्दै ae पत्र संङ्ख्या:०८३/८४(पशुपन्छी सेवा शाखा) vie चलानी नम्बर: खोरेत रोग विरुद्धको खोप अभियान सम्बन्धी सूचना सम्बन्धी सूचना भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा,सुनसरी र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा नगरपालिका भित्रका गाइ भैसिलाई खोरेत रोग विरुद्धको खोप अभियान निशुल्क रुपमा सत्र्चालन गर्नुपर्ने भएकोले तपशिलको मितिमा किसानको घरगोठमा आउने तपशिल बमोजिमका खोपकर्तालाई सहयोग गरी खोप अभियान सफल बनाइदिनुहुन सम्बन्धित सबैमा जानकारिका लागी यो सूचना प्रकासित गरिएको छ। खोप सत्र्चालन मितिः: २०८३/०६/२० देखी २०८३/०७/२० तपशिल: मिति: २०८३/०६/०८ भर्ने पम्पर्क न. 10) य कि बिकाउ पाडा पद्य जियतवक्ष छन सिसा द्र सिदा cn खिमा र [aera हला Remote थप जानकारिको लागी सम्पर्क नम्वरः ९८४९१७००७०, ९८६८२८६८३८, (पशुपन्छी सेवा शाखा ) SI EZ, राज कुमार wie पश चिक्रित्सक BS

Like

0

Views

0

Comments

0

Share

0

Save

Report