पदयात्रा नगर्ने / नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
Summary
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यही कार्तिक १२,१३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले पर्यटकहरु उच्च पहाडी र हिमाली क्षेत्रमा नजानुहुन तथा गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरेको व्यहोरा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 353c998c-361e-4911-b51f-b1960c5f65c7.pdfPDF · 1 page · 1.6 MBOpen
Key details
- Organization
- Department of Immigration
- Industry
- Department/Divisions
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ४४२९६५२९ फोन: | ४४२९६६० गृह मन्त्रालय "| ४४३८८६२ ४४३८८६८ आश्यागमना विभाग रा ४४३३९३४ क् काठमाण्डौ ra limmigratoin.gov.np | Website: www.nepail .gov. ee E-mail: [email protected] चलानी नं.:- छरे te अर्ध ० पदयात्रा नगर्ने/ नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना । । । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यही कार्तिक १२,१३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले पर्यटकहरु उच्च पहाडी र हिमाली क्षेत्रमा नजानुहुन तथा गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरेको व्यहोरा सर्वविदितै छ। यसै परिप्रेक्ष्यमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले संभावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ। साथै सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति आजैको मितिबाट जारी नहुने बेहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराईन्छ। साथै ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक लगायत सम्पूर्ण सरोकारवालाले यसै सूचना बमोजिम गर्नु गराउनुहुन अनुरोध छ। 022 ७ Sx मिति: २०८३/०७/१० मंगलबार १६८०८०७० (सूर्य प्रसाद चापागाईँ) निर्देशक