Notice Park
Industrial Enterprise Development Institute Tripureshwor, Kathmandu
Acts & regulations

मौजुदा सुची दर्ता गर्ने बारे

5days left
Deadline 10 Nov 2026
मौजुदा सुची दर्ता गर्ने बारे

Summary

आपूर्ति/मर्मत संभार गरिने मालसामान तथा वस्तुहरू: कार्यालय सामान, स्टेसनरी, कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा सोका पार्टपूर्जाहरू, टोनर, इङ्क, इलेक्ट्रोनिक्स तथा विद्युतीय सामग्रीहरू, कार्यालय फर्निचर, फिक्चर्स तथा फर्निसिङका सामानहरू, सवारी साधनका सामानहरु टायर, EAT, ब्याट्री तथा अन्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Industrial Enterprise Development Institute Tripureshwor, Kathmandu
Industry
Gov. Authority/Autonomo. Body
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मौजुदा सूची दर्ता गर्ने बारे (प्रकाशित मिति : २०८३/०७/१०) यस प्रतिष्ठानका लागि आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमका वस्तु तथा सेवाहरू खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ बमोजिम मौजुदा सूची (Standing List) तयार गर्नु पर्ने भएकाले इजाजतप्राप्त इच्छुक आधिकारिक बिक्रेता, फर्म, कम्पनी, संस्था वा सेवा प्रदायकहरूले आफूले सेवा वा सामान आपूर्ति गर्न चाहेको विधा/समूह स्पष्ट खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (वा तोकिएको मिति सम्म) रीतपूर्वकको निवेदन यस प्रतिष्ठानको E-mail: [email protected] वा प्रशासन शाखामा दर्ता गराउनुहुन यो सूचना आह्वान गरिन्छ | तपसिल: आपूर्ति/मर्मत संभार गरिने मालसामान तथा वस्तुहरू: कार्यालय सामान, स्टेसनरी, कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा सोका पार्टपूर्जाहरू, टोनर, इङ्क, इलेक्ट्रोनिक्स तथा विद्युतीय सामग्रीहरू, कार्यालय फर्निचर, फिक्चर्स तथा फर्निसिङका सामानहरू, सवारी साधनका सामानहरु टायर, EAT, ब्याट्री तथा अन्य पार्टपूर्जाहरू, पत्रपत्रिका, पुस्तक, छपाई तथा मसलन्द सामग्रीहरू परामर्श तथा अन्य सेवाहरू: सूचना प्रविधि 07) सम्बन्धी सेवा, सफ्टवेयर निर्माण तथा मर्मत सम्भार, भवन, सवारी साधन, कम्प्युटर, फोटोकपी मेसिन तथा एसी (AC) मर्मत सम्भार, कार्यशाला व्यवस्थापन सेवा, प्रतिवेदन लेखन, साउन्ड सिस्टम, फोटोग्राफी तथा भिडियोग्राफी सेवा, प्रतिष्ठानको विज्ञापन, सूचना प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य, पेश गर्नुपर्ने आवश्यक कागजातहरू (नक्कल प्रति): - फर्म/कम्पनी दर्ता प्रमाणपत्र (नवीकरण सहित) - मूल्य अभिवृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र । - आर्थिक वर्ष २०८१/०८२ A २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate) | - आधिकारिक बिक्रेता (Authorized Dealer) भए सोको प्रमाण | - फर्मको प्रोफाईल (Company Profile) र कार्य अनुभव भए सोको विवरण । yon औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (An ISO 9001:2015 Certified Institution) IEDI त्रिपुरेश्वर, काठमाडौं https://iedi.gov.np E-mail: [email protected]

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

5days left
Deadline 10 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.