Notice Park
Indrasarowar Rural Municipality
Acts & regulations

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सूचना ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सूचना ।

Summary

प्रस्तुत विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मिति 2003/06/30 गतेको सूचना बमोजिम मिठाई तयार गरी विक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई आफुले उत्पादन गरेको मिठाई कुन कुन मुख्य कच्चा पदार्थ समिश्रण गरि बनाइएको, कुन तेल वा घ्यूमा तयार गरिएको, कुन मितिसम्म उपभोग गरिसक्नुपर्ने र कति मूल्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Indrasarowar Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

eae नेपाल सरकार = स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय = खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा, मकवानपुर WA, :२०८३००८४ मितिः २०८३/०७/१३ च.नं. नेपाल सम्बत ११४६ सूचना! सूचना!! सूचना!!! प्रस्तुत विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मिति 2003/06/30 गतेको सूचना बमोजिम मिठाई तयार गरी विक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई आफुले उत्पादन गरेको मिठाई कुन कुन मुख्य कच्चा पदार्थ समिश्रण गरि बनाइएको, कुन तेल वा घ्यूमा तयार गरिएको, कुन मितिसम्म उपभोग गरिसक्नुपर्ने र कति मूल्य पर्ने हो सो को विवरण मिठाई राख्ने सोकेस वा काउन्टरमा सबै ग्राहकहरुले देख्ने गरि मिति 2003/00/99 गते देखि अनिवार्य राख्न निर्देशन भएको हुँदा सो सूचना कार्यन्वयन गर्नुहुन सुचित गरिन्छ | अन्यथा, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ | साथै, आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई "Ge स्वच्छता लोगो" लिएर व्यवसाय सचालन गर्न जानकारी गराइन्छ | माथि उल्लेखित विवरण राख्ने ढांचाको नमुना मिठाइको नामः मुख्य समिश्रण: तेल/घ्यूको प्रकार (नाम): उपभोग गरिसक्नु पर्ने मितिः मूल्य (प्रति के.जी.): Ao अधिकृत खाले,अनुसन्धान 0 ७ त 0 फोनः ०५७-४१२८१९ ई-मेलः [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.