विज्ञप्ति
Summary
माननीय प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यू समक्ष प्रदेश लोक सेवा आयोग,बागमती प्रदेशका अध्यक्ष महेश्वर श्रेष्ठज्यूले प्रदेश लोक सेवा आयोग ऐन,२०७६ को दफा ११२ बमोजिम प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८२।०८३ मा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन पेश गर्नुभयो।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ade5f056-bf18-4f4d-be57-c44c61b8327a.pdfPDF · 1 page · 51 KBOpen
Key details
- Organization
- Office of the Chief of Province, Bagamati Province
- Industry
- Province
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार प्रदेश THY कार्यालय श adh, न्यर्धरथीनपुर पत्र संख्या:- चलानी नं. :- विज्ञप्ति माननीय प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यू समक्ष प्रदेश लोक सेवा आयोग,बागमती प्रदेशका अध्यक्ष महेश्वर श्रेष्ठज्यूले प्रदेश लोक सेवा आयोग ऐन,२०७६ को दफा ११२ बमोजिम प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८२।०८३ मा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन पेश गर्नुभयो। ab २०८३ साल असोज १९ गते, सोमबार शाखा अधिकृत ने.सं. ११४६ यंलागा: दशमी Bs ०५७-५२४९६९ @ : [email protected] @ :ocs.bagamati.gov.np