Notice Park
Agriculture Development Office, Tanahun
Others

कार्यक्रममा आवेदन दिने सम्बन्धी सूचना

0days left
Deadline 5 Nov 2026

Summary

'यस कार्यालयको आ.व. Sy ony को वार्षिक स्वीकृत कार्यकम अनुसार तपसिलका कार्यक्रम संचालन गर्न इच्छुक तनहुँ जिल्ला भित्रका कृषि फर्म/कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र (२०८३/०७/२० गते सम्म) तोकिएको ढाँचामा कार्यक्रम प्रस्तावना सहित तपसिल बमोजिमका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agriculture Development Office, Tanahun
Industry
Agriculture
Category
Others
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गण्डकी प्रदेश सरकार : फो.नं:०६५-५६३१३० Se हँ रिता Se सलाह जतन (ईमेल:॥८/८902101681111.00101 ! “és Lok कृषि विकास कार्यालय, तनहुँ टि :tanahun.akc.gov.np ee कार्यक्रम संचालनको लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना aS (ger प्रकाशित मिति 2052/06/93) 'यस कार्यालयको आ.व. Sy ony को वार्षिक स्वीकृत कार्यकम अनुसार तपसिलका कार्यक्रम संचालन गर्न इच्छुक तनहुँ जिल्ला भित्रका कृषि फर्म/कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र (२०८३/०७/२० गते सम्म) तोकिएको ढाँचामा कार्यक्रम प्रस्तावना सहित तपसिल बमोजिमका आवश्यक कागजातहरु संलग्न राखी यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ | ne | १ | कृषिको उत्पादन र उत्पादकत्व अभिबृद्धि कार्यक्रमहरू कार्यकम सञ्चालनका लागि कृषि फर्म/कृषि कम्पनीको हकमा कम्तीमा २० समुदायस्तरमा रोपनीको एकै कलष्टर र कृषक समूह/कृषि सहकारीको हकमा कम्तीमा १० १५ 'प्रशोधनयोग्य/खायन | ५०- bee wage संलग्न भई कम्तीमा ३० रोपनीको कलष्टरका साथै समूह/सहकारीमा "आलु उत्पादन प्रवर्धन | ९० i! हा | संलान प्रत्येक कृषकले कम्तीमा १ रोपनीमा खेती गर्ने गरी क्षेत्रफल कायम कार्यक्रम गर्नुपर्नेछ। (आलु उत्पादन प्रवर्द्धन सम्बन्धि कार्यक्रम सञ्चालन मापदण्ड, २०८२) बीउ उत्पादक कृषि फर्म/कम्पनी, कृषक समूह/सहकारीले खाधान्नबाली, तरकारी बाली, तेलहन र दलहन बालीको बीउ उत्पादन गर्दा राष्ट्रिय बीउ १.२ ति हले ला ५०- aie विजन समितिबाट स्वीकृत भएको बीउ विजन प्रमाणिकरण मापदण्ड, २०८२ र — ९० YX बमोजिमको न्युनतम dane, कलष्टर तथा तोकिएका अन्य व्यवस्था पालना गरी बीउ उत्पादन गर्नुपर्नेछ। (बीउ उत्पादन प्रवर्द्धन सम्बन्धि कार्यक्रम सञ्चालन मापदण्ड, २०८२) कृषि समूह/सहकारीमा कम्तिमा १० घरघुरी संलग्न भई न्यूनतम ५० रोपनी <a चैतेघान उत्पादन Xo. ४३ [hay क्षेत्रफल क्षेत्रफल र संलग्न प्रत्येक घरधुरीले कम्तीमा ३ रोपनीमा चैतेधान | wads कार्यक्रम ९० खेती गर्नुपर्नेछ | (खाचान्नबाली प्रवर्दन सम्बन्धी कार्यकम सञ्चालन मापदण्ड, २०८२) कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारीले संरक्षित संरचना कफलफूलनर्सरी बनाई नर्सरी स्थापना गर्ने भएमा न्युनतम ३०० वर्ग मिटरमा र खुल्ला स्थानमा Ue bc छ स्थापना | ५० २ पटक छ नर्सरी स्थापना गर्ने भएमा न्युनतम ५०० वर्ग मिटरमा संचालन गर्नुपर्नेछ a (फलफूल तथा नगदेबाली विरुवा नर्सरी/ स्रोत केन्द्र स्थापना सम्बन्धी कार्यक्रम cal सञ्चालन मापदण्ड, २०८३) emt atta कालिगण्डकी कोरिडोरसंग जोडिएका स्थानीय तहका कृषि फर्म, कृषि कम्पनी, a4 किन्धित कृषि उत्पादन | ५०.९० | १ पटक १५ कृषक समूह तथा कृषि सहकारी मार्फत विविध कृषिजन्य बालीहरुमा मापदण्डमा हँ sicher कार्यकम, तोकिए बमोजिम सञ्चालन गर्नुपर्ने (लोकमार्ग/कोरिडोर केन्द्रित कृषि उत्पादन प्रवर्दन कार्यकम सञ्चालन मापदण्ड, २०८२) २. | समुदाय लक्षित खाध सुरक्षा कार्यक्रम कृषक समूह/सहकारीको हकमा कम्तीमा ७ घरघुरी संलग्न भई कम्तीमा ३० रोपनीका साथै संलग्न प्रत्येक घरधुरीले कम्तीमा २ रोपनीमा खेती गर्नुपर्नेछ। रैथाने तथा स्थानीय | yo. a रधु २० | बाली pie a Ree a कृषि फर्म/कम्पनीको हकमा कम्तीमा १० रोपनी र व्यक्तिगत कृषकको हकमा एकै कलष्टरमा कम्तीमा ५ रोपनी क्षेत्रफलमा खेती गर्नुपर्नेछ। रैथाने तथा | स्थानीय बाली विकास कार्यक्रम सञ्चालन मापदण्ड, २०८२) कम्तीमा २५ घरघुरी संलग्न भई खाद्य तथा पोषण सुरक्षाको लागि विविध ‘potter पोषण बढीमा 7 $ 9 ३.२ । ea ae my १ Lv | पटक १५ | कार्यक्रम गर्नु पर्ने। (ग्रामीण पोषण सुरक्षण कार्यकम सञ्चालन मापदण्ड, २०७६) ३. | कृषि yen प्रवर्धन कार्यक्रम कृषि उच्घम विकास कृषि उपजको ग्रेडिङ, cafes, प्याकिङ तथा प्रशोधन तथा अन्य मुल्य अभिबृद्धि | = | कार्यक्रम १० ean १५ | सम्बन्धि कार्यका लागि कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारीले कार्यक्रममा आवेदन दिन सक्नेछन्‌। (कृषि उच्चम विकास कार्यक्रम Ea सञ्चालन मापदण्ड, २०८२) | डे | 'जलवायुमैत्री प्रविधि प्रवर्धन कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका होमस्टै, फार्मस्टै, रथ कृषि उपज प्रवर्द्धन गर्ने होटल, सामुदायिक पाहुना घर रहेको वडाका कृषि फर्म, कृषक समूह/कृषि आमीण कृषि पर्यटन | ४०- सहकारीमार्फत आवेदन दिन ag आवेदकले होमस्टे, फार्मस्टे, रैथाने कृषि “ प्रवर्द्धन कार्यकम ९० क वि "| 2. | उपज प्रवर्दन गर्ने 'होटल, सामुदायिक पाहुना घरसँग पूर्व खरिद सम्झौता | गर्नुपर्नेछ। (जलवायुमैत्री प्रविधि प्रवर्द्धन सम्बन्धि कार्यक्रम सञ्चालन मापदण्ड, २०८२) प्राक्षरिकमल । be i iio i | | बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०८१ बमोजिम | बितरण ooo हुने oh | ५ [संघीय सशर्त कार्यक्रम jes प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास प्राङ्गारिक कृषि | ५०- ५.१ १ पटक १५ कार्यकम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०८२ बमोजिम कार्यक्रम प्रवर्धन कार्यक्रम ay 4 _| संचालन हुने । | | उ is | ve | पटक १.२ | उत्कृष्ट कृषक पुरस्कार सम्बन्धी मापदण्ड, २०७९ बमोजिम हुने आवश्यक कागजातहरु १) २) नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनीको लालपुर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा 2» शी फोन नं. ०६५-५६३१३०, ९८५५६०६४१३०, ९८: निबेदन र स्पष्टरुपले भरिएको प्रस्तावना फारम, करारनामा सम्झौताको प्रतिलिपि, कार्यक्रमको नाम उल्लेख गरी स्पष्ट रुपमा लेखिएको सम्बन्धित वडा कार्यालयको वा स्थानीय 'तहको कृषि शाखाको सिफारिस पत्र। कृषि फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारीले देहायका 'कागजातहरु संलग्न गर्नुपर्नेछ: दर्ता/स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नविकरण गर्नुपर्ने भएमा नविकरण प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन (सहकारीको हकमा मात्र, निर्णयको प्रतिलिपि (समूह र सहकारीको हकमा), कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्ला दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आब्हान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको स्वघोषणा पत्र) तथा कार्यालयले आवश्यक ठानेको अवस्थामा थप अन्य विवरण | थप जानकारीको लागिः कृषि विकास कार्यालय, तनहुँ, ५६०७२२८६, ९८४६६२६२९७, ९८५८०५४२६६ वेवसाईट:६०12000.3-80४.00.

Like

0

Views

1

Comments

0

Share

0

Save

Report