आन्तरिक आय ठेक्का सम्बन्धी सूचना
Summary
यस गुजरा नगरपालिकाको अधिकार क्षेत्राधिकार fi arene शिर्षकहरुको ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले ईच्छुक व्यक्तिहरुको 'हकमा नागारिकता प्रमाणपत्रको प्रतिलिपि र ईच्छुक फर्म वा कम्पनीहरुको हकमा आफ्नो फर्मको नविकरण भएको प्रमाणपत्र, मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, करचुक्ताको प्रमाणित प्रतिलिपिहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7ecfd811-1e61-4c85-90d9-381501484eca.pdfPDF · 4 pages · 2.9 MBOpen
Key details
- Organization
- Gajura Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय यस गुजरा नगरपालिकाको अधिकार क्षेत्राधिकार fi arene शिर्षकहरुको ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले ईच्छुक व्यक्तिहरुको 'हकमा नागारिकता प्रमाणपत्रको प्रतिलिपि र ईच्छुक फर्म वा कम्पनीहरुको हकमा आफ्नो फर्मको नविकरण भएको प्रमाणपत्र, मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, करचुक्ताको प्रमाणित प्रतिलिपिहरु तथा उक्त कार्य गर्न योग्य भएको स्वधोषणा पत्र पेश गरी यस कार्यालयबाट दरभाउपत्र फारम खरिद गरी तोकिएको शर्तको अधिनमा रही रितपूर्वक गोप्य शिलबन्दी दरभाउपत्र छुट्टाछुट्टै ठेक्का नम्बर अनुसार पैश गर्न सम्बन्धित सबैको जानकारीको लागि ७ दिने यो सूचना प्रकाशन गरिएको छ । दरभाउपत्र फारम पाईने, दर्ता गर्ने र खल्ने स्थानः गुजरा नगरपालिकाको कार्यालय, रौतहट | दरभाउपत्र फारम खरिद गर्ने अन्तिम AAA: २०८३। ०६ । १९ गते दरभाउपत्र दर्ता गर्ने र खल्ने मिति समयः दर्ता हुने मितिः २०८३ ०६ | २० गतेको १२:०० बजे भित्र र खोल्ने समय सोही दिन दिउँसो १:०० बजे तपसिल = लाइ बोलपत्र | घरौटी रकम all ठेका नम्बर ठेका विवरण mee (वार्षिक) फारम [न्यून कबोल ति दस्तुर अंकको) ०१/०६३/०६८४ | सिमराभवानीपूर हाट बजार गुजरा | हाट बजार ३,००,०००।- न.पा.-९ क्षेत्रभित्र ०२/०६३/०८४ | Ikea हाटबजार गुजरा न.पा.-७ | हाट बजार २,००,०००।- क्षेत्रभित्र ०३/०८३/०८४ | कटानी हाट बजार गुजरा न. पा.-२ | हाट बजार ६४,०००।- १००१ oa क्षेत्रभित्र ०४/०८३/०८४ | हरिहरपुर हाट बजार गुजरा न.पा.. | हाट बजार ४०,०००।- ८१ क्षेत्रभित्र ०५/०८३/०८४ | नगर निकासी कर (ईट्ट, भुस, गुजरा न.पा. ६,००,०००।- पराल समेत) क्षेत्राधिकार भित्र शार्तहरु:- १. दरभाउपत्र फारम दस्तुर यस कार्यालयको ॥॥८ wank सिमरा भवानिपुर रौतहटका शाखामा ग-१-१ आन्तरिक राजच्च खाता नं. २१७२०५००२८४४५००२ मा रु.१०००।- नगद जम्मा गरेको सक्कलै बैक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी दरभाउपत्र फारम खरिद गर्नुपर्ने छ । २. दरभाउपत्रदाताले दरभाउपत्र दर्ता गर्दा अफूले कबोल गरेको अंकको ५% ले हुन आउने रकम यस कार्यालयको 1८ 2510 बैंक सिमरा भवानीपुर रौतहट स्थित खाता नं.४६८१०५१२५१६५२४०६ धरौटी खातामा जम्मा गरेको wat बैंक भौचर वा १२० दिन को म्याद भएको बैँक ग्यारेण्टी दरभाउपत्र साथ पेश गर्नुपर्ने छ । ३. दरभाउपत्र फारम खरिद एवं दर्ता गर्न अन्तिम दिन विदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिनलाई क्रमश अन्तिम दिन मानिनेछ | ४, विभिन्न Sareea टेन्डर फारममा उल्लेख भए अनुसारको ठेक्का नम्बर खाममा खुलाई अलग अलग रुपमा छुटा छुट्टै पेश गर्नु पर्ने छ । ५, शिलबन्दी दरभाउपत्र दाखिला गर्दा कुनै किसिमको शर्त मान्य हुने छैन । दरभाउपत्रको कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट लेख्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिईने छ | ६, दर्ता भएका शिलबन्दी दरभाउपत्र सोही दिन दिनको २:०० (दुई) बजे यस कार्यालयमा दरभाउपत्रदाताका प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । साथै दरभाउपत्र खोल्ने समयमा दरभाउपत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । ! Scanned with 4 |CamScanner स्वीकृतीको सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्था वर्ताको प्रमाण पत्र, मु, अ. कर प्रमाण पत्र, आ.ब, ०८२।०८३ /% चुक्ता प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि सहित सम्झौत गर्न निवेवनका साथ आउनु पर्ने छ । सो अवधिमा सम्झौता 'नगरेमा धरौटी रकम जफत गरिनेछ र दोस्रो दरभाउपत्र दाताको दरभाउत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनःबरभाउपत्र अवहान गर्ने या नगर्ने अधिकार गुजरा नगरपालिकामा सुरक्षित रहने छ । , दरभाउपत्र स्वीकृत भई सकेपछि सम्झौता गर्न आउदा सकार गरेको कुल रकमको ५०% रकम आन्तरिक राजश्व खातामा जम्मा गरेको aed बैक भौचर पेश गर्नु पर्नेछ र बाँकी ५०% को हकमा नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त बैंकको कम्तीमा २०८४ क्षावण महिना सम्मको म्याद भएको परफरमेन्स बन्ड पेश गर्नु पर्ने छ । बाँकी ५०% रकम सम्झौता भएको ६ महिना भित्रमा बुझाई सक्नु पर्ने छ । ९. परफरमेन्स बन्ड पेश गर्न नसकेमा कवोल गरेको सबै रकम एकमुष्ट आन्तरिक राजश्व खातामा जम्मा गर्नु पर्ने छ । १०. बुदा ने. द र ९ मा उल्लेखित शर्त पुरा गरेपछि मात्र सम्झौता गरी चलन पुर्जी दिईनेछ । ११. प्रचलित कानुन अनुसार ठेक्का वापत लाग्ने सम्पूर्ण कर दस्तुर दरभाउपत्रदाता स्वयमले व्यहोर्नु पर्नेछ | १२. कवोल अंकको १३% सु. अ. कर समेत ठेक्कदार स्वयमले यस कार्यालयको धरौटी खातामा रकम जम्मा गरेको छुटै wat भौचर पेश गर्नु पर्नेछ । 43. Sar चलन गर्दा यस कार्यालयले तोके बमोजिमको ढाचाँको रसिद ठेक्दार आफैले छपाई कार्यालयबाट प्रमाणित गराई प्रयोग गर्नु पर्नेछ । १४, TE (तगारो) राखी वा अन्य कुनै प्रकारको अवरोध खडा गरी कर लिन पाईने छैन ।हाट बजारमा बिक्री गर्न ल्याउने व्यवसायीहरुबाट 'तोकिएको दररेटमा शुल्क संकलन गर्नुपर्ने छ | १४, कानुनले निषेध गरेको वस्तु वा सामानमा शुल्क लिन पाईने छैन र यस वापत कुनै माफि मिन्हा समेत दावी गर्न पाईने छैन र त्यस्तो कुनै माफी दिइने छैन । 98. Sar सम्बन्धि कार्यालय तथा ठेक्दार विच कुनै बिवाद उत्पन्न भएमा गुजरा नगरपालिकाको निर्णय अनुसार हुनेछ साथै प्रदेश सरकार वा यस नगरपालिकाले वेला वेलामा आवश्यक निर्देशन दिन सक्नेछ र उक्त निर्देशन पालना गर्नु सम्बन्धित ठेक्दारको कर्तव्य हुनेछ । १७. यसमा उल्लेख नभएको व्यहोराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ का साथै अन्य प्रचलित कानुन बमोजिम हुनेछ । १३. दरभाउपत्र फारम दस्तुर यस कार्यालयको nic Bank सिमरा भवानिपुर रौतहटका शाखामा ग-१-१ आन्तरिक Wrest खाता नं. २१७२०५००२८४४५००२ मा रु.१०००।- नगद जम्मा गरेको Tat बैक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी दरभाउपत्र फारम खरिद गर्नुपर्ने छ । डम्बरु दाहाल त प्रशासकिय अधिकृत Scanned with H © camScanner गंंजरा नगरपालिका नगर कार्यपालिक्काको कार्यालय यस गुजरा नगरपालिकाको अधिकार क्षेत्राधिकार भित्र निम्न आय शिर्षकमा लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले ईच्छुक व्यक्तिहरुको 'हकमा नागारिकता प्रमाणपत्रको प्रतिलिपि र ईच्छुक फर्म वा कम्पनीहरुको हकमा आफ्नो फर्मको नविकरण भएको प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, करचुक्ताको प्रमाणित प्रतिलिपिहरु तथा उक्त कार्य गर्न योग्य भएको स्वघोषणा पत्र पेश गरी यस कार्यालयबाट दरभाउपत्र फारम खरिद गरी तोकिएको शर्तको अधिनमा रही रितपूर्वक गोप्य शिलबन्दी दरभाउपत्र छुट्टाछुट्टै ठेक्का नम्बर अनुसार पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि ७ दिने यो सूचना प्रकाशन गरिएको छ । दरभाउपत्र फारम पाईने, दर्ता गर्ने र खल्ने स्थानः- गुजरा नगरपालिकाको कार्यालय, रौतहट | दरभाउपत्र फारम खरिद गर्ने अन्तिम मितिः- २०८३।०६ । १९ दरभाउपत्र दर्ता गर्ने र खल्ने मिति समयः दर्ता हुने मितिः २०८३।०६ | २० गतेको १२:०० बजे भित्र र खोल्ने समय सोही दिन = लड, बोलपत्र | घरँटी रकम हक ठेका नम्बर ठेका विवरण bs छ सटर नं. बार्षिक फारम oR कबोल दस्तुर अकको) 'मल्टीकम्पलेक्स गुजरा न.पा. सटर नं ३.५, ६.७ २४०००।. १७/०८३/००४ | भवनको सटरहरु क्षेत्राधिकार | देखी १० सम्मप्रति ~ ५% भित्र सटर सटर नं १२ देखी 420001. ६३ सम्म प्रति सटर शर्तहरु:- १. दरभाउपत्र फारम दस्तुर यस कार्यालयको nic wank सिमरा भवानिपुर रौतहटका शाखामा ग-१-१ आन्तरिक UE खाता नं. २१७२०५००२८४४५००२ मा रु.१०००।- नगद जम्मा गरेको सक्कलै बैक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी दरभाउपत्र फारम खरिद गर्नुपर्ने छ । २. दरमभाउपत्रदाताले दरभाउपत्र दर्ता गर्दा अफूले कबोल गरेको अंकको ५% ले हुन आउने रकम यस कार्यालयको nic asia te सिमरा भवानीपुर रौतहट स्थित खाता नं.४६८4०५१२५१६५२४०६ धरौटी खातामा जम्मा गरेको weet बैंक भौचर वा १२० दिन को म्याद भएको बैँक ग्यारेण्टी दरभाउपत्र साथ पेश गर्नुपर्ने छ । ३. दरभाउपत्र फारम खरिद एवं दर्ता गर्न अन्तिम दिन विदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिनलाई क्रमश अन्तिम दिन मानिनेछ 1 ४. विभिन्न Sereeat टेन्डर फारममा उल्लेख भए अनुसारको ठेक्का नम्बर खाममा खुलाई अलग अलग रुपमा छुटा छुट्टै पेश गर्नु पर्ने छ ॥प्रत्येक सटरको फरक फरक प्रतिस्पर्धा हुर्ने | ५. शिलबन्दी दरभाउपत्र दाखिला गर्दा कुनै किसिमको शर्त मान्य हुने छैन | दरभाउपत्रको कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट लेख्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिईने छ | ६. दर्ता भएका शिलबन्दी दरभाउपत्र सोही दिन दिनको २;०० (दुई) बजे यस कार्यालयमा दरभाउपत्रदाताका प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । साथै दरभाउपत्र खोल्ने समयमा दरभाउपत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । ७. दरभाउपत्र स्वीकृतीको सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्था दर्ताको प्रमाण पत्र, मु. अ. कर प्रमाण पत्र, आ.ब. ०८२।०८३ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि सहित सम्झौत गर्न निबेदनका साथ आउनु पर्ने छ । सो अवधिमा सम्झौता ! Scanned with 4 |CamScanner ye रकम जफत गरिनेछ र दोस्रो दरभाउपत्र दाताको Tonga स्वीकृत गर्ने बा नगर्ने वा पुनःबरभाउपत्र अबहान गर्नै वा नगर्ने गुजरा नगरपालिकामा सुरक्षित रहने छ । aa SAR स्वीकृत भई सकेपछि सम्झौता गर्न आउदा सकुँ <3 ta वु गरेको aed बैक भौचर पेश गर्नु पर्नेछ र बाँकी ५०% Be My ater बाट मान्यता प्राप्त बैंकको कम्तीमा २०८४ arm महिना सम्मको म्याद भएको परफरमेन्स बन्ड पेश गर्नु १३) ie ae ot रकम सम्झौता भएको ६ महिना भित्रमा बुझाई सक्नु पर्ने छ। Yarn, ९. परफरमेन्स बन्ड पेश गर्न नसकेमा कवोल गरेको सबै रकम-एकमुष्ट आन्तरिक राजध्व खातामा जम्मा गर्नु पर्ने छ । १० बुदा नं. ८ र ९ मा उल्लेखित शर्त पुरा गरेपछि मात्र सम्झौता गरीनेछ | ११. प्रचलित कानुन अनुसार ठेक्का वापत लाग्ने सम्पूर्ण कर दस्तुर दरभाउपत्रदाता स्वयमले व्यहोर्नु पर्नेछ । १२. वहाल रकमको १०% वार्षिक रुपमा थप गरी अरु २ वर्षका लागि सम्झौताको अवधि थप गरिनेछ | १३. भवनको प्रयोग गर्दा विधुत महशुल, खानेपानी, टेलिफोन, संरसफाई शुल्क लगायत नियमानुसार तिर्नुपर्ने कर तथा शुल्कहरु वहालवाला स्वयंलेनै बुझाउनु पर्नेछ | १४. कोठाको मर्मत संभार र भवनको Design नविग्रने गरी कोठाको Partition WE परेमा वहालकर्ताले स्वयंम गर्नु पर्नेछ ११. ठेक्का सम्बन्धि कार्यालय तथा ठेक्दार बिच कुनै विवाद उत्पन्न भएमा गुजरा नगरपालिकाको निर्णय अनुसार हुनेछ साथै प्रदेश सरकार वा यस नगरपालिकाले वेला वेलामा आवश्यक निर्देशन दिन सक्नेछ र उक्त निर्देशन पालना गर्नु सम्बन्धित बहालकर्ताको कर्तव्य हुनेछ | १६. यसमा उल्लेख नभएको व्यहोराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ का साथै अन्य प्रचलित कानुन बमोजिम हुनेछ । १७. दरभाउपत्र फारम दस्तुर यस कार्यालयको nic wank सिमरा भवानिपुर रौतहटका शाखामा ग-१-१ आन्तरिक UIE खाता नं. २१७२०५००२८४४५००२ मा रु.१०००।- नगद जम्मा गरेको सक्कलै बैक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी दरभाउपत्र फारम खरिद गर्नुपर्ने छ | कै रकमको ५०% रकम आन्तरिक राजश्व खातामा जम्मा डम्बरु दाहाल oy प्रशासकिय अधिकृत ! Scanned with | |CamScanner