Notice Park
Budhiganga Rural Municipality
Gen Info

सेवा प्रवाह अवरुद्ध हुने सम्बन्धमा ।

सेवा प्रवाह अवरुद्ध हुने सम्बन्धमा ।

Summary

विषयः सेवा प्रवाह अवरुद्ध हुने सम्बन्धमा | बुढीगंगा गाउँपालिका गाउँकार्यपालिकाको..मिति २०८३/०६/२१ गतेको निर्णयानुसार मिति २०८३/०६/२६ गतेका दिन यस बुढीगंगा गाउँपालिकाको नवनिर्मित भवनमा कार्यालय स्थानान्तरण तथा भवनको समुद्घाटन कार्यक्रम आयोजना भएको र उक्त कार्यक्रमको आवश्यक तयारी तथा व्यवस्थापनका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Budhiganga Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 र₹थालीय रारकार ; eS SS) बुढीगंगा गाउँपालिक्ता Gee se कार्यालय eye 4 प.सं.२०८३।८४ aia pages ae" a, नेपाल . Se फणा नं. ०९ भटे me : भेग इद, aa मितिः २०५३/०६/२३ सूचना। सूचना। । सूचना। । । " विषयः सेवा प्रवाह अवरुद्ध हुने सम्बन्धमा | बुढीगंगा गाउँपालिका गाउँकार्यपालिकाको..मिति २०८३/०६/२१ गतेको निर्णयानुसार मिति २०८३/०६/२६ गतेका दिन यस बुढीगंगा गाउँपालिकाको नवनिर्मित भवनमा कार्यालय स्थानान्तरण तथा भवनको समुद्घाटन कार्यक्रम आयोजना भएको र उक्त कार्यक्रमको आवश्यक तयारी तथा व्यवस्थापनका लागि गाउँकार्यपालिकाको कार्यालयका कर्मचारीहरू तथा वडा कार्यालयका कर्मचारीहरू खटाउनुपर्ने भएको हुँदा मिति २०८३/०६/२६ गते. सोमबारका दिन यस कार्यालय तथा वडा कार्यालयहरूबाट प्रवाह हुने आकस्मिक : सेवाबाहेकका अन्य सम्पूर्ण सेवा प्रवाह अवरुद्ध हुने बेहोरा सम्पूर्ण सर्वसाधारण नागरिक, सेवाग्राही तथा सरोकारवाला सबैमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति गाउँपालिका क्षमाप्रार्थी छ। Qe (प्रयाश भट्टराई) प्रमुख प्रशासकीय अधिकृत ॥ " शिक्षा, स्वास्थ्य, कृषि पूर्वाधार, उद्योग र पर्यटन बुढीगंगा समृद्धिका आधार " हु bups:/Moudhigangamunmorang.gov.np फ्रि [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report