Notice Park
Health Office, Rautahat
Others

एम्बुलेन्स सेवा नवीकरण गर्ने सम्बन्धमा सूचना

Deadline 29 Oct 2026The deadline has passed.
एम्बुलेन्स सेवा नवीकरण गर्ने सम्बन्धमा सूचना

Summary

उपरोक्त सम्बन्धमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति रौतहटको मिति २०८३।०६।०८ गतेको निर्णयानुसार एम्बुलेन्स सेवाहरुको नविकरण प्रत्येक दुई-दुई वर्षमा गराउनु पर्ने प्रावधान रहेको हुँदा हाल सम्म नविकरण नगराएका यस जिल्लामा संचालित एम्बुलेन्स सेवाका संचालकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Health Office, Rautahat
Industry
Health
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

OFS] मधेश प्रदेश सरकार a iS) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । eae स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय पान नं. २०१४२८९३७ " 3 ; iF Email. Id: WA, २०८३/०८४ ; ie - [email protected]/ ; er [email protected] च.नं...” “meee GIT कं ०९४-४२०१४१/९५४४०००२०२ स्वास्थ्य १९९ | मिति २०८३।०६१४ । विषय: एम्बुलेन्स सेवा नवीकरण गर्ने सम्बन्धि सूचना | 1 उपरोक्त सम्बन्धमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति रौतहटको मिति २०८३।०६।०८ गतेको निर्णयानुसार एम्बुलेन्स सेवाहरुको नविकरण प्रत्येक दुई-दुई वर्षमा गराउनु पर्ने प्रावधान रहेको हुँदा हाल सम्म नविकरण नगराएका यस जिल्लामा संचालित एम्बुलेन्स सेवाका संचालकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र तपसिलमा उल्लेखित कागजातहरु पेश गरी नविकरण गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध | तोकिएको समंय अवधिमा नविकरण नगराएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने व्यहोरा समेत सुचित गरिन्छ। 2 तपसिल . १. एम्बुलेन्स सेवा सञ्चालन अनुमतिपत्रको प्रतिलिपि । , २. एम्बुलेन्सको अवस्था बारे यातायात कार्यालयको प्राविधिक मूल्यांकन सम्बन्धि कागजात | ३. यातायात व्यवस्था कार्यालयमा सवारी नवीकरण गरेको प्रमाण । - ४, वीमा गरेको कागजातको छाँयाप्रति | “ oy. ५. गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको छाँयाप्रति | , . ६, GPS जडान र आबद्ध भएको प्रेषण केन्द्रको सिफारिस (अनुसूची १३ अनुसारको) | : ७, गत आर्थिक वर्षमा प्रदान गरेको लगबुकमा उल्लेखित सेवाको विवरण (अनुसूची १४ अनुसारको) | ' ८. एम्बुलेन्स चालकको तालिम प्रमाणपत्र छाँयाप्रति | ' ९. एम्बुलेन्स आकस्मिक चिकित्सकीय प्राविधिक राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र वा प्रादेशिक स्वास्थ्य क इमर्जेन्सी सेवा सम्बन्धित मान्यता प्राप्त तालिमको प्रमाणपत्रको छाँयाप्रति | Xo ; राजेश कुमार सिंह : (नि.स्वास्थ्य कार्यालय प्रमुख) ' “सक्षम निजामती प्रशासन ' समृद्धि विकास र सुशासन” ‘

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 29 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.