विज्ञापन सम्बन्धमा

Summary
=. यस श्री सरस्वती 01 जलेश्वर-१२ महोत्तरीको मिति २०८२/०६/१४ गते बुद्धबार दिन बसेको शिक्षक छनौट समितिको बैठकको निर्णयानुसार यस रिक्त रहेको नि.मा.शि. तृतिय श्रेणी सामाजिक बिषयको करार शिक्षक बिज्ञापन द्वारा लगि तपसिल बमोजिमको योग्यता पुगेका उम्मेदवारहुको लागि ३० (तिस) दिने म्याद राखी खुला विज्ञापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 460e43bb-1cd3-4768-aab0-8799fb60624e.jpegJPEG · 4985×7014 · 4.3 MBOpen
Key details
- Organization
- Jaleshwor Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ty श्री सरस्वती माध्यमिक विद्यालय 7 Yay श्री सरस्वती (0-99) माध्यमिक विद्यालय थरूआही र जलेश्वर-१२, महोत्तरी | पत्र संख्या :- ०४2 ots स्था.. 2008 साल ! चलानी नं. :- रु - ७ माबि मिति 0 004 a0 ० fawer :- BS ae \ 24 a wae | ; =. यस श्री सरस्वती 01 जलेश्वर-१२ महोत्तरीको मिति २०८२/०६/१४ गते बुद्धबार दिन बसेको शिक्षक छनौट समितिको बैठकको निर्णयानुसार यस रिक्त रहेको नि.मा.शि. तृतिय श्रेणी सामाजिक बिषयको करार शिक्षक बिज्ञापन द्वारा नियुक्ति गर्न जलेश्चर न.पा. महोत्तरीको च.नं. ४७६ मिति २०८३/०६/०६ गतेको अनुमती पत्र प्राप्त भएकोले सो पदमा नियुक्ति गर्नका लगि तपसिल बमोजिमको योग्यता पुगेका उम्मेदवारहुको लागि ३० (तिस) दिने म्याद राखी खुला विज्ञापन गरिएको छ। तपसिल | (१) विज्ञापन नं. : ०१/२०८३/०६४ (२) पद/तह/श्रणी : नि.मा.शि. तृतिय (बिषय- सामाजिक) (३) पद संख्या : १ (एक) : (४) उमेर : १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको (५) आवेदन दस्तुर १००५ (एक हजार पाँच मात्र) (६) न्युनतम शैक्षक योग्यता: . ० (क) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा माध्यामिक शिक्षा उतिर्ण परीक्षा (कक्षा १२) वा सो सरहको ु परीक्षा (कम्तिमा २०० पूर्णाङ्क बा ८ क्रेडिट आवर) उत्तिर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पुरा 1 गरेको तर कुनै उमेदबारको २०० पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई माध्यामिक शिक्षा उत्तिर्ण परीक्षा re : (कक्षा-१२) शिक्षा शास्त्र संकायमा प्रबिणता प्रमाण पत्र तह बा सो'सरहको परीक्षा उत्तिर्ण गरेको भए तालिम. प्राप्त गरेको मानिनेछ। [ख) सामाजिक अध्ययन बिषय अन्तर्गत सामाजिक अध्ययन, अर्थशास्त्र, इतिहास, ग्रामिण बिकास, भुगोल, नागरिक शास्त्र, मनोविज्ञान, मानव शास्त्र, वातावरण शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, सामाज ere, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृति । (७) अध्यापन अनुपति पत्र : नि.मा.वि. तहको स्थायी अनुमती पत्र प्राप्त (८) नागरिकता : नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी (९) परीक्षको किसिम : लिखित र मौखिक (१०) आवेदन दिने मितिः मिति २०८३/०६/१५ गते देखि 2053/00/43 (११ सम्पर्क मिति : मिति २०८३/०७/१६ गते बिहान ११:०० बजे (१२) आबेदन दिने स्थान र समय : श्री सरस्वती मा.बि. थरुवाही, जलेश्वर-१२, महोत्तरी “- विहान १०:०० बजे दखि ४:०० बजे सम्म (१३) आफु संग भएका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, अध्यापन अनुमती पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी, पासपोर्ट साइजको फोटो २ प्रति आवेदन साथ फाइलमा राखी निवेदन दस्तुर नगदी बुझाउनु पर्नेछ। oS Gi 3 : Cy | et | 0 ती